काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले नयाँ चलचित्रका लागि ‘साइन’ गरेकी छन्।

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रका लागि उनी अनुबन्धित भएकी हुन्।

साम्राज्ञीले नायक मनिष राउतसँग काम गर्नेछिन्। उनीहरूसँगै आना शर्मा पनि चलचित्रका लागि अनुबन्धित भएकी छन्।

चलचित्र प्रेम गीत-३ मा प्रदीप खड्कासँग काम गरेका मनिष यो चलचित्रमा भने प्रमुख भूमिकामा देखिनेछन्।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई ‘अमेरिकन बोइज’ का निर्देशक प्रदीप पौडेलले निर्देशन गर्नेछन्।

चलचित्रको स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा पुगेको भन्दै निर्देशक पौडेलले कोरोना महामारी सहज भएपछि छायांकनमा जाने बताए।

दुई वर्षदेखि नै यसको तयारी भइरहेको भन्दै अब केही कलाकार मात्र छान्न बाँकी रहेको बताए।

“स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा छ। मुख्य कलाकारहरू पनि फाइनल गरिसकेका छौं। अब केही कलाकार छान्न बाँकी छ,” निर्देशक पौडेलले भने।

कोरोना महामारीका कारण चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि ठप्प छ। चलचित्रकर्मीहरूले स्क्रिप्ट लेखन, कलाकार छनोट, कलाकारहरूसँग सम्झौता जस्ता कामहरू गरिरहेका छन्।

" /> काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले नयाँ चलचित्रका लागि ‘साइन’ गरेकी छन्।

"> साम्राज्ञीले ‘साइन’ गरिन् नयाँ चलचित्र, महामारी सहज भएपछि छायांकनमा जाने: Dekhapadhi
साम्राज्ञीले ‘साइन’ गरिन् नयाँ चलचित्र, महामारी सहज भएपछि छायांकनमा जाने
काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले नयाँ चलचित्रका लागि ‘साइन’ गरेकी छन्।

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रका लागि उनी अनुबन्धित भएकी हुन्।

साम्राज्ञीले नायक मनिष राउतसँग काम गर्नेछिन्। उनीहरूसँगै आना शर्मा पनि चलचित्रका लागि अनुबन्धित भएकी छन्।

चलचित्र प्रेम गीत-३ मा प्रदीप खड्कासँग काम गरेका मनिष यो चलचित्रमा भने प्रमुख भूमिकामा देखिनेछन्।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई ‘अमेरिकन बोइज’ का निर्देशक प्रदीप पौडेलले निर्देशन गर्नेछन्।

चलचित्रको स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा पुगेको भन्दै निर्देशक पौडेलले कोरोना महामारी सहज भएपछि छायांकनमा जाने बताए।

दुई वर्षदेखि नै यसको तयारी भइरहेको भन्दै अब केही कलाकार मात्र छान्न बाँकी रहेको बताए।

“स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा छ। मुख्य कलाकारहरू पनि फाइनल गरिसकेका छौं। अब केही कलाकार छान्न बाँकी छ,” निर्देशक पौडेलले भने।

कोरोना महामारीका कारण चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि ठप्प छ। चलचित्रकर्मीहरूले स्क्रिप्ट लेखन, कलाकार छनोट, कलाकारहरूसँग सम्झौता जस्ता कामहरू गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्