काठमाडौं। गत चैतदेखि चलचित्र हल बन्द छन्।

कोरोना महामारीका कारण हल बन्द भएसँगै कुनै चलचित्र प्रदर्शनमा आएका छैनन्।

यही मौकामा मोबाइल एप ‘दामी म्यूजिक’ ले चारवटा नेपाली चलचित्र प्रदर्शनमा ल्याएको छ।

चलचित्र हलमा प्रदर्शनमा आएका तर, अन्य प्लेटफर्मबाट सार्वजनिक नभएका चार चलचित्र प्रदर्शनमा ल्याइएको एपका संस्थापक सुदीप पोखरेलले जानकारी दिए।

विपिन कार्की अभिनित चलचित्र सेल्फी किङ, घामड शेरे, हजार जुनीसम्म र शुभ लभ प्रदर्शनमा ल्याइएको पोखरेलले बताए।

एपमार्फत् एउटा चलचित्र हेर्नका लागि ७५ रूपैयाँ तिर्नेपर्ने हुन्छ। त्यसका लागि इसेवा, खल्ती, आईएमई पे र एनटिसीबाट पैसा तिर्न सकिनेछ।  एकपटक तिरेको पैसा ७२ घण्टाका लागि मान्य हुनेछ।

यसअघि म्यूजिक भिडिओहरू उपलब्ध गराउँदै आएकोमा अब नेपाली चलचित्र पनि प्रदर्शनमा ल्याइएको उनको भनाइ छ। पोखरेलले रोशन श्रेष्ठसँग मिलेर एप चलाउँदै आएका छन्।

अहिले तत्काल हलमा प्रदर्शनमा आइसकेका चलचित्रलाई मात्र प्रदर्शनमा ल्याइने र आगामी दिनमा हलमा प्रदर्शनमा नआएका चलचित्रलाई पनि ल्याउने गरी तयारी भइरहेको उनको भनाइ छ।

" /> काठमाडौं। गत चैतदेखि चलचित्र हल बन्द छन्।

"> हल बन्द भएपछि दामी म्यूजिक एपले प्रदर्शनमा ल्यायो चार नेपाली चलचित्र: Dekhapadhi
हल बन्द भएपछि दामी म्यूजिक एपले प्रदर्शनमा ल्यायो चार नेपाली चलचित्र
काठमाडौं। गत चैतदेखि चलचित्र हल बन्द छन्।

कोरोना महामारीका कारण हल बन्द भएसँगै कुनै चलचित्र प्रदर्शनमा आएका छैनन्।

यही मौकामा मोबाइल एप ‘दामी म्यूजिक’ ले चारवटा नेपाली चलचित्र प्रदर्शनमा ल्याएको छ।

चलचित्र हलमा प्रदर्शनमा आएका तर, अन्य प्लेटफर्मबाट सार्वजनिक नभएका चार चलचित्र प्रदर्शनमा ल्याइएको एपका संस्थापक सुदीप पोखरेलले जानकारी दिए।

विपिन कार्की अभिनित चलचित्र सेल्फी किङ, घामड शेरे, हजार जुनीसम्म र शुभ लभ प्रदर्शनमा ल्याइएको पोखरेलले बताए।

एपमार्फत् एउटा चलचित्र हेर्नका लागि ७५ रूपैयाँ तिर्नेपर्ने हुन्छ। त्यसका लागि इसेवा, खल्ती, आईएमई पे र एनटिसीबाट पैसा तिर्न सकिनेछ।  एकपटक तिरेको पैसा ७२ घण्टाका लागि मान्य हुनेछ।

यसअघि म्यूजिक भिडिओहरू उपलब्ध गराउँदै आएकोमा अब नेपाली चलचित्र पनि प्रदर्शनमा ल्याइएको उनको भनाइ छ। पोखरेलले रोशन श्रेष्ठसँग मिलेर एप चलाउँदै आएका छन्।

अहिले तत्काल हलमा प्रदर्शनमा आइसकेका चलचित्रलाई मात्र प्रदर्शनमा ल्याइने र आगामी दिनमा हलमा प्रदर्शनमा नआएका चलचित्रलाई पनि ल्याउने गरी तयारी भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्