काठमाडौं। नाजिर हुसेन, सागर लम्साल ‘बले’ र आँचल शर्मा पहिलो पटक एउटै भिडिओमा देखिएका छन्। कृष्ण कार्की र अप्सरा घिमिरेको स्वरमा रहेको डुब्लिकेट मायामा उनीहरू तीनै जना पहिलो पटक देखिएका हुन्।
टुरिष्ट जंग बिकको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ। मनोज बस्नेतले निर्देशन गरेको म्यूजिक भिडिओ टेकेन्द्र शाहीले सम्पादन गरेका छन्।
पछिल्लो समय निकै चर्चामा रहेका तीनै जनालाई एउटै फ्रेममा देख्न पाइएको हो।
" />

">
नाजिर र बलेसँग आँचलको डुब्लिकेट माया: Dekhapadhi
नाजिर, बले र आँचल पहिलो पटक एउटै भिडिओमा देखिएका हुन्।
नाजिर र बलेसँग आँचलको डुब्लिकेट माया
<p style="text-align: justify;">काठमाडौं। नाजिर हुसेन, सागर लम्साल ‘बले’ र आँचल शर्मा पहिलो पटक एउटै भिडिओमा देखिएका छन्। कृष्ण कार्की र अप्सरा घिमिरेको स्वरमा रहेको डुब्लिकेट मायामा उनीहरू तीनै जना पहिलो पटक देखिएका हुन्। </p>
<p style="text-align: justify;">टुरिष्ट जंग बिकको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ। मनोज बस्नेतले निर्देशन गरेको म्यूजिक भिडिओ टेकेन्द्र शाहीले सम्पादन गरेका छन्। </p>
<p style="text-align: justify;">पछिल्लो समय निकै चर्चामा रहेका तीनै जनालाई एउटै फ्रेममा देख्न पाइएको हो। <br />
</p>