काठमाडौं। सरोज ओली र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ। दिनेश थपलियाको रचना रहेको गीतमा कृष्ण भारद्वाजको संगीत रहेको छ।
गीतको म्यूजिक भिडिओमा पल शाह, सुधिर श्रेष्ठसँग उषा उप्रेती र सुनिशा बजगाईंले अभिनय गरेका छन्।
चन्द्रागिरी हिल्समा छायांकन गरिएको भिडिओलाई सरोज ओलीले नै निर्देशन गरेका हुन्। निकै प्रतिक्षा गरिएको यो गीत युट्युबमा अपलोड भएको आधा घण्टामै ५० हजारभन्दा बढीले हेरेका छन्।
" />

">
‘माया गरौंला’ मा पल र सुधिरसँग उषा र सुनिषाको रोमान्स: Dekhapadhi
‘माया गरौंला’ मा पल र सुधिरसँग उषा र सुनिषाको रोमान्स
<p style="text-align: justify;">काठमाडौं। सरोज ओली र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ। दिनेश थपलियाको रचना रहेको गीतमा कृष्ण भारद्वाजको संगीत रहेको छ। </p>
<p style="text-align: justify;">गीतको म्यूजिक भिडिओमा पल शाह, सुधिर श्रेष्ठसँग उषा उप्रेती र सुनिशा बजगाईंले अभिनय गरेका छन्। </p>
<p style="text-align: justify;">चन्द्रागिरी हिल्समा छायांकन गरिएको भिडिओलाई सरोज ओलीले नै निर्देशन गरेका हुन्। निकै प्रतिक्षा गरिएको यो गीत युट्युबमा अपलोड भएको आधा घण्टामै ५० हजारभन्दा बढीले हेरेका छन्। <br />
</p>