काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन हालै कोरोना संक्रमणमुक्त भएका छन्। दुई साता लामो अस्पताल बसाईका क्रममा पनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहे। आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउने, समाचारबारे प्रतिक्रिया जनाउने जस्ता कार्य उनले उपचारकै क्रममा गरे।

मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराईरहेकै बेला उनको रिपोर्ट नेगेटिभ भन्दै समाचार आयो। त्यसको केही समयमै उनले खबर झुठा भएको भन्दै ट्वीटरमा प्रतिक्रिया जनाए।

त्यहाँ रहँदा उनीमाथि अस्पतालको प्रचार गरेको आरोप पनि लाग्यो। एक महिलाले महंगो अस्पताल रोजेको तथा त्यसको प्रचार गरेको आरोप लगाउँदा उनले तत्काल प्रतिक्रिया जनाए। “मैले अस्पतालको प्रचार गरेको छैन। मलाई जुन तरिकाले उपचार गरिएको छ। त्यसमा म सन्तुष्ट छु। त्यसका लागि अस्पताललाई धन्यवाद दिएको हुँ,” उनले भनेका थिए।

तत्काल प्रतिक्रिया जनाउँदा यतिबेला उनी ट्रोलको शिकार बनेका छन्। एक जनाले अमिताभलाई आफ्नो सम्पत्ति दान गर्नेबारे प्रश्न गरेका थिए। उनले आफ्नो सम्पत्ति दान गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए। अमिताभले त्यसको तत्काल जवाफ दिए।

आफ्नो ब्लगमा कोरोना महामारीका बेला गरेको सहयोग विवरण नै पेस गरेका छन्। उनले लकडाउनको बेला ५ हजार व्यक्तिलाई बिहान बेलुका खाना खुवाएको, मुम्बईबाट जाँदैं गरेका १२ हजार आप्रवासी मजदुरलाई जुत्ता–चप्पल दिएको लगायत सहयोगको विवरण पेश गरे।

सामान्यतया यस्ता विवादबाट टाढा रहन खोज्ने अमिताभ पछिल्लो समय भने तत्काल प्रतिक्रिया जनाउँदैं आएका छन्। उनले बाहिर आउने हल्लाबारे यथार्थ बताउन खोजेका हुन्।

" /> काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन हालै कोरोना संक्रमणमुक्त भएका छन्। दुई साता लामो अस्पताल बसाईका क्रममा पनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहे। आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउने, समाचारबारे प्रतिक्रिया जनाउने जस्ता कार्य उनले उपचारकै क्रममा गरे।

मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराईरहेकै बेला उनको रिपोर्ट नेगेटिभ भन्दै समाचार आयो। त्यसको केही समयमै उनले खबर झुठा भएको भन्दै ट्वीटरमा प्रतिक्रिया जनाए।

त्यहाँ रहँदा उनीमाथि अस्पतालको प्रचार गरेको आरोप पनि लाग्यो। एक महिलाले महंगो अस्पताल रोजेको तथा त्यसको प्रचार गरेको आरोप लगाउँदा उनले तत्काल प्रतिक्रिया जनाए। “मैले अस्पतालको प्रचार गरेको छैन। मलाई जुन तरिकाले उपचार गरिएको छ। त्यसमा म सन्तुष्ट छु। त्यसका लागि अस्पताललाई धन्यवाद दिएको हुँ,” उनले भनेका थिए।

तत्काल प्रतिक्रिया जनाउँदा यतिबेला उनी ट्रोलको शिकार बनेका छन्। एक जनाले अमिताभलाई आफ्नो सम्पत्ति दान गर्नेबारे प्रश्न गरेका थिए। उनले आफ्नो सम्पत्ति दान गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए। अमिताभले त्यसको तत्काल जवाफ दिए।

आफ्नो ब्लगमा कोरोना महामारीका बेला गरेको सहयोग विवरण नै पेस गरेका छन्। उनले लकडाउनको बेला ५ हजार व्यक्तिलाई बिहान बेलुका खाना खुवाएको, मुम्बईबाट जाँदैं गरेका १२ हजार आप्रवासी मजदुरलाई जुत्ता–चप्पल दिएको लगायत सहयोगको विवरण पेश गरे।

सामान्यतया यस्ता विवादबाट टाढा रहन खोज्ने अमिताभ पछिल्लो समय भने तत्काल प्रतिक्रिया जनाउँदैं आएका छन्। उनले बाहिर आउने हल्लाबारे यथार्थ बताउन खोजेका हुन्।

"> अमिताभ बच्चन किन आलोचना सहन सक्दैनन् ? : Dekhapadhi
अमिताभ बच्चन किन आलोचना सहन सक्दैनन् ?
काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन हालै कोरोना संक्रमणमुक्त भएका छन्। दुई साता लामो अस्पताल बसाईका क्रममा पनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहे। आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउने, समाचारबारे प्रतिक्रिया जनाउने जस्ता कार्य उनले उपचारकै क्रममा गरे।

मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराईरहेकै बेला उनको रिपोर्ट नेगेटिभ भन्दै समाचार आयो। त्यसको केही समयमै उनले खबर झुठा भएको भन्दै ट्वीटरमा प्रतिक्रिया जनाए।

त्यहाँ रहँदा उनीमाथि अस्पतालको प्रचार गरेको आरोप पनि लाग्यो। एक महिलाले महंगो अस्पताल रोजेको तथा त्यसको प्रचार गरेको आरोप लगाउँदा उनले तत्काल प्रतिक्रिया जनाए। “मैले अस्पतालको प्रचार गरेको छैन। मलाई जुन तरिकाले उपचार गरिएको छ। त्यसमा म सन्तुष्ट छु। त्यसका लागि अस्पताललाई धन्यवाद दिएको हुँ,” उनले भनेका थिए।

तत्काल प्रतिक्रिया जनाउँदा यतिबेला उनी ट्रोलको शिकार बनेका छन्। एक जनाले अमिताभलाई आफ्नो सम्पत्ति दान गर्नेबारे प्रश्न गरेका थिए। उनले आफ्नो सम्पत्ति दान गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए। अमिताभले त्यसको तत्काल जवाफ दिए।

आफ्नो ब्लगमा कोरोना महामारीका बेला गरेको सहयोग विवरण नै पेस गरेका छन्। उनले लकडाउनको बेला ५ हजार व्यक्तिलाई बिहान बेलुका खाना खुवाएको, मुम्बईबाट जाँदैं गरेका १२ हजार आप्रवासी मजदुरलाई जुत्ता–चप्पल दिएको लगायत सहयोगको विवरण पेश गरे।

सामान्यतया यस्ता विवादबाट टाढा रहन खोज्ने अमिताभ पछिल्लो समय भने तत्काल प्रतिक्रिया जनाउँदैं आएका छन्। उनले बाहिर आउने हल्लाबारे यथार्थ बताउन खोजेका हुन्।

प्रतिक्रिया दिनुहोस्