काठमाडौं। बलिउडमा नेपोटिजम र ग्रुपिजमको चर्चा चलिरहेको छ।
स‌ंघर्ष गरेर अगाडि बढ्न खोज्नेलाई असफल बनाउन खोज्ने धेरै रहेको भन्दै यसको अन्त्य हुनुपर्ने कुरा उठिरहेको छ।
तर, अभिनेत्री रविना टण्डनले भने आफू कसैको चाकडी गरेर चलचित्र क्षेत्रमा प्रवेश नगरेको प्रतिक्रिया दिएकी छन्।
उनी ९० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन्। उनले मोहरा, अन्दाज अपना-अपना, लाडला, दूल्हे राजालगायतका चलचित्रमा काम गरिन्।
आफ्नो चलचित्रको यात्राका क्रममा कसैको पनि चाकडी नगरेको उनले बताइन्।
भारतीय सञ्ञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले भनिन्, “मेरो कोही पनि गड फादर थिएनन्। मैले कसैको पनि एकदमै नजिकको मान्छे बनेर चलचित्रमा काम गरिनँ। मैले चलचित्र पाउनका लागि कसैसँग अफेयर गरिनँ, न त कसैसँग डेटमा गएँ। म कसैको इशारामा चलिनँ। आफ्नै संघर्षबाट यहाँसम्म पुगेकी हुँ।”
बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि नातावाद कृपावादको कुरा व्यापक उठेको छ।
अधिकांश बलिउडकर्मीले यसबारे आफ्नो धारणा राखिरहेका छन्।
जसका कारण बलिउड क्षेत्र नै दुई ध्रुबमा देखिएको छ। एक पक्षले यसलाई अस्वीकार गर्दै आएको छ भने अर्को पक्षले नातावाद, कृपावाद जारी रहेको र यसको अन्त्य हुनुपर्ने माग गर्दै आएका छन्।
" /> काठमाडौं। बलिउडमा नेपोटिजम र ग्रुपिजमको चर्चा चलिरहेको छ।
स‌ंघर्ष गरेर अगाडि बढ्न खोज्नेलाई असफल बनाउन खोज्ने धेरै रहेको भन्दै यसको अन्त्य हुनुपर्ने कुरा उठिरहेको छ।
तर, अभिनेत्री रविना टण्डनले भने आफू कसैको चाकडी गरेर चलचित्र क्षेत्रमा प्रवेश नगरेको प्रतिक्रिया दिएकी छन्।
उनी ९० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन्। उनले मोहरा, अन्दाज अपना-अपना, लाडला, दूल्हे राजालगायतका चलचित्रमा काम गरिन्।
आफ्नो चलचित्रको यात्राका क्रममा कसैको पनि चाकडी नगरेको उनले बताइन्।
भारतीय सञ्ञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले भनिन्, “मेरो कोही पनि गड फादर थिएनन्। मैले कसैको पनि एकदमै नजिकको मान्छे बनेर चलचित्रमा काम गरिनँ। मैले चलचित्र पाउनका लागि कसैसँग अफेयर गरिनँ, न त कसैसँग डेटमा गएँ। म कसैको इशारामा चलिनँ। आफ्नै संघर्षबाट यहाँसम्म पुगेकी हुँ।”
बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि नातावाद कृपावादको कुरा व्यापक उठेको छ।
अधिकांश बलिउडकर्मीले यसबारे आफ्नो धारणा राखिरहेका छन्।
जसका कारण बलिउड क्षेत्र नै दुई ध्रुबमा देखिएको छ। एक पक्षले यसलाई अस्वीकार गर्दै आएको छ भने अर्को पक्षले नातावाद, कृपावाद जारी रहेको र यसको अन्त्य हुनुपर्ने माग गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्