काठमाडौं। भारतको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुम्बई फिल्म फेस्टिभल एक वर्ष पछि धकेलिएको छ।
५ नोभेम्बरदेखि हुने तय भएको २२औं संस्करणको फेस्टिभल कोरोना महामारीका कारण सन् २०२१ का लागि सारिएको हो।
मुम्बई एकेडेमी अफ मुभिङ इमेज (मामी) ले हरेक वर्ष आयोजना गर्दै आएको फेस्टिभल कोरोना महामारीका कारण रोकिएको हो।
भारतमा झण्डै २० लाख कोरोना संक्रमित देखिएका छन्।
कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ३८ हजार ९३८ जनाको मृत्यु भइसकेको छ।
दैनिक ५० हजारभन्दा बढी नयाँ संक्रमित थपिरहेका छन्।
कोरोनाको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै २०२१ का लागि फेस्टिभल सारिएको मामीले जनाएको छ।
" /> काठमाडौं। भारतको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुम्बई फिल्म फेस्टिभल एक वर्ष पछि धकेलिएको छ।५ नोभेम्बरदेखि हुने तय भएको २२औं संस्करणको फेस्टिभल कोरोना महामारीका कारण सन् २०२१ का लागि सारिएको हो।

">