काठमाडौं। चकलेटी हिरोको उपमा पाएका आर्यन सिग्देलको आज जन्मदिन। काठमाडौं थानकोटका स्थायी वासिन्दा आर्यनको न्वारनको नाम हरिश सिग्देल हो। एसएलसी पास गरेपछि उनी अध्ययनसँगै अभिनयतिर लागे।

किस्मत चलचित्रबाट डेब्यू गरेका उनले तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरे। डेब्यू चलचित्रले नै चर्चा पाएपछि उनमा उर्जा थप्यो। र, निरन्तर अभिनय यात्रामा लागिरहे। हरिश नाममा वजन नदेखिपछि उनले आर्यन नाम राखे। आर्य परिवारमा जन्मिएका उनको मुखमा आर्य नै बढी झुण्डिन्थ्यो। त्यसैबाट उनले आफ्नो नाम नै आर्यन राखे।

उनलाई हरिशले भन्दा पनि आर्यनले चिनाएको छ। एक बेलामा चर्चित हिरो आर्यन पछिल्ला केही समय निस्क्रिय जस्तै बने। २०७५ सालमा कायरामार्फत् चलचित्र क्षेत्रमा देखिएका थिए भने गतवर्ष चलचित्र ‘च च हुई’ मा काम गरेका थिए। अब कुनै नयाँ चलचित्रको तयारीमा छन्। निर्देशक विशाल सापकोटासँग नजिकिरहेका उनी सहकार्यका लागि तयार छन्।

तर, कोरोना महामारीका कारण त्यो तत्काल सम्भव छैन। गत वर्ष ‘सेल्फी किङ्ग’को निर्देशन गरेका विशाल अब आर्यनसँग काम गर्न तयार छन्। गत वर्ष आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनिसम्म’ र ‘च च हुई’ ले पनि राम्रो छाप छोड्न सकेनन्। नयाँ चलचित्रको लोकेशन हेर्न विशाल र आर्यन पोखरामा छन्। महामारीका कारण अन्यौल छाएको उनीहरूको भनाइ छ।

" /> काठमाडौं। चकलेटी हिरोको उपमा पाएका आर्यन सिग्देलको आज जन्मदिन। काठमाडौं थानकोटका स्थायी वासिन्दा आर्यनको न्वारनको नाम हरिश सिग्देल हो। एसएलसी पास गरेपछि उनी अध्ययनसँगै अभिनयतिर लागे।

किस्मत चलचित्रबाट डेब्यू गरेका उनले तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरे। डेब्यू चलचित्रले नै चर्चा पाएपछि उनमा उर्जा थप्यो। र, निरन्तर अभिनय यात्रामा लागिरहे। हरिश नाममा वजन नदेखिपछि उनले आर्यन नाम राखे। आर्य परिवारमा जन्मिएका उनको मुखमा आर्य नै बढी झुण्डिन्थ्यो। त्यसैबाट उनले आफ्नो नाम नै आर्यन राखे।

उनलाई हरिशले भन्दा पनि आर्यनले चिनाएको छ। एक बेलामा चर्चित हिरो आर्यन पछिल्ला केही समय निस्क्रिय जस्तै बने। २०७५ सालमा कायरामार्फत् चलचित्र क्षेत्रमा देखिएका थिए भने गतवर्ष चलचित्र ‘च च हुई’ मा काम गरेका थिए। अब कुनै नयाँ चलचित्रको तयारीमा छन्। निर्देशक विशाल सापकोटासँग नजिकिरहेका उनी सहकार्यका लागि तयार छन्।

तर, कोरोना महामारीका कारण त्यो तत्काल सम्भव छैन। गत वर्ष ‘सेल्फी किङ्ग’को निर्देशन गरेका विशाल अब आर्यनसँग काम गर्न तयार छन्। गत वर्ष आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनिसम्म’ र ‘च च हुई’ ले पनि राम्रो छाप छोड्न सकेनन्। नयाँ चलचित्रको लोकेशन हेर्न विशाल र आर्यन पोखरामा छन्। महामारीका कारण अन्यौल छाएको उनीहरूको भनाइ छ।

"> हरिश सिग्देल कसरी बने आर्यन सिग्देल ?: Dekhapadhi
हरिश सिग्देल कसरी बने आर्यन सिग्देल ? <p style="text-align: justify;">काठमाडौं। चकलेटी हिरोको उपमा पाएका आर्यन सिग्देलको आज जन्मदिन। काठमाडौं थानकोटका स्थायी वासिन्दा&nbsp;आर्यनको न्वारनको नाम हरिश सिग्देल हो। एसएलसी पास गरेपछि उनी अध्ययनसँगै अभिनयतिर लागे।</p> <p style="text-align: justify;">किस्मत चलचित्रबाट डेब्यू गरेका उनले तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरे। डेब्यू चलचित्रले नै चर्चा पाएपछि उनमा उर्जा थप्यो। र, निरन्तर अभिनय यात्रामा लागिरहे। हरिश&nbsp;नाममा वजन नदेखिपछि उनले आर्यन नाम राखे। आर्य परिवारमा जन्मिएका उनको मुखमा आर्य नै बढी झुण्डिन्थ्यो। त्यसैबाट उनले आफ्नो नाम नै आर्यन राखे।</p> <p style="text-align: justify;">उनलाई हरिशले भन्दा पनि आर्यनले चिनाएको छ। एक बेलामा चर्चित हिरो आर्यन पछिल्ला केही समय निस्क्रिय जस्तै बने। २०७५ सालमा कायरामार्फत् चलचित्र क्षेत्रमा देखिएका थिए भने&nbsp;गतवर्ष चलचित्र &lsquo;च च हुई&rsquo; मा काम गरेका थिए। अब कुनै नयाँ चलचित्रको तयारीमा छन्।&nbsp;निर्देशक विशाल सापकोटासँग नजिकिरहेका उनी सहकार्यका लागि तयार छन्।</p> <p style="text-align: justify;">तर, कोरोना महामारीका कारण त्यो तत्काल सम्भव छैन। गत वर्ष &lsquo;सेल्फी किङ्ग&rsquo;को निर्देशन गरेका विशाल&nbsp;अब आर्यनसँग काम गर्न तयार छन्। गत वर्ष आर्यनले अभिनय गरेका २ चलचित्र &lsquo;हजार जुनिसम्म&rsquo; र &lsquo;च च हुई&rsquo; ले पनि राम्रो छाप छोड्न सकेनन्। नयाँ चलचित्रको लोकेशन हेर्न विशाल र आर्यन पोखरामा छन्। महामारीका कारण अन्यौल&nbsp;छाएको उनीहरूको भनाइ&nbsp;छ।</p>
प्रतिक्रिया दिनुहोस्