काठमाडौं। गत वर्षको तीजमा एउटा गीत निकै चर्चामा रह्यो। गायक दुर्गेश थापाले गाएको बिच्च बिच्चमा बोलको गीतले बजार ततायो। यति धेरै चर्चित बन्यो कि त्यही गीतले दुर्गेशलाई चिनाउनुका साथै उनले यसलाई आफ्नो ब्राण्ड नै भन्न थाले। २०१९ जुलाई १४ मा युट्युबमा अपलोड भएको भिडिओलाई एक करोड ३६ लाख भन्दा बढी भ्यूज छ। गीत चर्चामा आएपछि दिपकराज गिरी, दीपाश्री निरौलाले आफ्नो चलचित्रको प्रमोशनमा पनि प्रयोग गरे।

चलचित्रको प्रमोशनका लागि यहि गीतलाई प्रयोग गर्दा उनीहरू ट्रोल समेत बने। तर, ‘छ माया छपक्कै’ चलचित्र निर्माण टीमले भने प्रमोशनका लागि मात्र भएको प्रतिक्रिया दिए। दुर्गेशलाई यही गीतलाई ब्राण्ड मानेर यो वर्ष पनि दुई वटा गीत निकाले। ‘बिच्च बिच्चमा–२’ मा एउटा फोटो खिच, गीत बनाएका छन्। त्यस्तै भाग ३ मा ‘कोरोनाले लग्यो बरै पल्ला घरे हरिलाई’, गीत छ। “यो मेरो ब्राण्ड हो। यसलाई निरन्तरता दिइन्छ”, दुर्गेश भन्छन्।

उनले बिच्च बिच्चमालाई ब्राण्ड नै बनाउँदै यो वर्ष नै दुई भाग ल्याउँदा उनलाई चुनौती दिने पनि देखिए। दुर्गेशले यसलाई ब्राण्ड बनाइरहेका बेला प्रविन भट्टले ‘अब नाच्ने हो छेउ छेउमा’ ल्याए। शब्द संगीत समेत प्रविनकै रहेको यो गीतमा बिच्च बिच्चमा धेरै नाचेकाले अब छेउ छेउमा नाच्ने कुरालाई जोड दिइएको छ। उक्त भिडिओ पनि युट्युबको ट्रेण्डिङ परेको थियो।
बिहान उठ्ने दुई थाल घिच्ने,
मोबाईल थिच्ने भयो काम।
बस्दा बस्दा दिक्क लाग्यो लौन कता जाम ?
माछी खेल्यो लेउ लेउमा
धेरै नाचेम बिच्च बिच्चमा,
अब नाच्ने हो, छेऊ छेऊमा।

१७ जुनमा अपलोड भएको भिडिओमा अहिलेसम्म २६ लाख ६१ हजार भन्दा बढी भ्यूज छ। त्यस्तै कला घरे सिन्धुली नामक युट्युब च्यानलमा केटाहरूलाई तीजमा नाच्न नआऊ भन्दै गीत अपलोड गरिएको छ। नेपाली बाबु सुमनले निर्देशन गरेको भिडिओमा युवतीहरूले “हाम्रो तीजमा नआऊ बिचमा” भनेका छन्।

बिच्च बिच्चमा पनि नाचियो, छेउ छेउमा पनि नाचियो अब कता नाच्ने? गायिका एलिना चौहान र गायक मनिष श्रेष्ठले गजब्बको आइडिया दिएका छन्। नाचेर सबै ठाउँ सकिएको र कोरोना महामारीका कारण बाहिर जान नपाएपछि यसपालीको तीजमा भने घरको छतमा नाच्न उनीहरूको सुझाव छ।

कति नाचियो तीजमा छेउ र बिचमा,
यसपाली त नाच्ने हो, घरको छतमा।
सालको पात गासेर टपरी,
आँख मार्दै नाच्ने हो फनफनी।

आफ्नो ब्राण्डलाई अरूले नि फ्लो गर्दा आफूलाई कुनै आपत्ति नहुने दुर्गेश बताउँछन्। “‘बिच्च बिच्चमा’ लाई मैले ब्राण्ड नै बनाएको हुँ। यसलाई भाग १० सम्म लैजाने सोचेको छु। अरूले यसलाई फ्लो गर्दा मलाई झन खुशी लागेको छ”, उनले भने। तीजको नाममा विकृति बढेको भन्दै सबै सचेत रहन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गर्दै आएको छ। वास्तविक कलाकारिताको क्षेत्रमा नैतिकता भन्दा ठूलो कानून अर्को नहुने भन्दै विकृतिविरुद्ध एक भएर लड्नुपर्नेमा जोड दिएको छ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले तीज गीतको लय र भाका फरक हुने भन्दै त्यसको नाममा गाइजात्रा, डिस्को तथा अन्य बेला गाइने गीत निकाल्न हुने बताए। “तीजको गीतमा केटाहरू सारी लगाएर नाचेका छन्। हातमा गितार र माइक बोकेर गाएका छन्। यसको लागि त अन्य क्षेत्र छँदै छ नि!” अध्यक्ष बिजीले भने, गाइजात्रामा गाउन सकिन्छ। अन्य विभिन्न चाडपर्व छ। त्यसरी गाउन। त्यसमा गाए भइगाे नि।”

" /> काठमाडौं। गत वर्षको तीजमा एउटा गीत निकै चर्चामा रह्यो। गायक दुर्गेश थापाले गाएको बिच्च बिच्चमा बोलको गीतले बजार ततायो। यति धेरै चर्चित बन्यो कि त्यही गीतले दुर्गेशलाई चिनाउनुका साथै उनले यसलाई आफ्नो ब्राण्ड नै भन्न थाले। २०१९ जुलाई १४ मा युट्युबमा अपलोड भएको भिडिओलाई एक करोड ३६ लाख भन्दा बढी भ्यूज छ। गीत चर्चामा आएपछि दिपकराज गिरी, दीपाश्री निरौलाले आफ्नो चलचित्रको प्रमोशनमा पनि प्रयोग गरे।

चलचित्रको प्रमोशनका लागि यहि गीतलाई प्रयोग गर्दा उनीहरू ट्रोल समेत बने। तर, ‘छ माया छपक्कै’ चलचित्र निर्माण टीमले भने प्रमोशनका लागि मात्र भएको प्रतिक्रिया दिए। दुर्गेशलाई यही गीतलाई ब्राण्ड मानेर यो वर्ष पनि दुई वटा गीत निकाले। ‘बिच्च बिच्चमा–२’ मा एउटा फोटो खिच, गीत बनाएका छन्। त्यस्तै भाग ३ मा ‘कोरोनाले लग्यो बरै पल्ला घरे हरिलाई’, गीत छ। “यो मेरो ब्राण्ड हो। यसलाई निरन्तरता दिइन्छ”, दुर्गेश भन्छन्।

उनले बिच्च बिच्चमालाई ब्राण्ड नै बनाउँदै यो वर्ष नै दुई भाग ल्याउँदा उनलाई चुनौती दिने पनि देखिए। दुर्गेशले यसलाई ब्राण्ड बनाइरहेका बेला प्रविन भट्टले ‘अब नाच्ने हो छेउ छेउमा’ ल्याए। शब्द संगीत समेत प्रविनकै रहेको यो गीतमा बिच्च बिच्चमा धेरै नाचेकाले अब छेउ छेउमा नाच्ने कुरालाई जोड दिइएको छ। उक्त भिडिओ पनि युट्युबको ट्रेण्डिङ परेको थियो।
बिहान उठ्ने दुई थाल घिच्ने,
मोबाईल थिच्ने भयो काम।
बस्दा बस्दा दिक्क लाग्यो लौन कता जाम ?
माछी खेल्यो लेउ लेउमा
धेरै नाचेम बिच्च बिच्चमा,
अब नाच्ने हो, छेऊ छेऊमा।

१७ जुनमा अपलोड भएको भिडिओमा अहिलेसम्म २६ लाख ६१ हजार भन्दा बढी भ्यूज छ। त्यस्तै कला घरे सिन्धुली नामक युट्युब च्यानलमा केटाहरूलाई तीजमा नाच्न नआऊ भन्दै गीत अपलोड गरिएको छ। नेपाली बाबु सुमनले निर्देशन गरेको भिडिओमा युवतीहरूले “हाम्रो तीजमा नआऊ बिचमा” भनेका छन्।

बिच्च बिच्चमा पनि नाचियो, छेउ छेउमा पनि नाचियो अब कता नाच्ने? गायिका एलिना चौहान र गायक मनिष श्रेष्ठले गजब्बको आइडिया दिएका छन्। नाचेर सबै ठाउँ सकिएको र कोरोना महामारीका कारण बाहिर जान नपाएपछि यसपालीको तीजमा भने घरको छतमा नाच्न उनीहरूको सुझाव छ।

कति नाचियो तीजमा छेउ र बिचमा,
यसपाली त नाच्ने हो, घरको छतमा।
सालको पात गासेर टपरी,
आँख मार्दै नाच्ने हो फनफनी।

आफ्नो ब्राण्डलाई अरूले नि फ्लो गर्दा आफूलाई कुनै आपत्ति नहुने दुर्गेश बताउँछन्। “‘बिच्च बिच्चमा’ लाई मैले ब्राण्ड नै बनाएको हुँ। यसलाई भाग १० सम्म लैजाने सोचेको छु। अरूले यसलाई फ्लो गर्दा मलाई झन खुशी लागेको छ”, उनले भने। तीजको नाममा विकृति बढेको भन्दै सबै सचेत रहन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गर्दै आएको छ। वास्तविक कलाकारिताको क्षेत्रमा नैतिकता भन्दा ठूलो कानून अर्को नहुने भन्दै विकृतिविरुद्ध एक भएर लड्नुपर्नेमा जोड दिएको छ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले तीज गीतको लय र भाका फरक हुने भन्दै त्यसको नाममा गाइजात्रा, डिस्को तथा अन्य बेला गाइने गीत निकाल्न हुने बताए। “तीजको गीतमा केटाहरू सारी लगाएर नाचेका छन्। हातमा गितार र माइक बोकेर गाएका छन्। यसको लागि त अन्य क्षेत्र छँदै छ नि!” अध्यक्ष बिजीले भने, गाइजात्रामा गाउन सकिन्छ। अन्य विभिन्न चाडपर्व छ। त्यसरी गाउन। त्यसमा गाए भइगाे नि।”

"> तीज गीत : बिच्च बिच्चमा पनि नाचियो, छेउछेउमा पनि अब नाच्ने कहाँ ?: Dekhapadhi
तीज गीत : बिच्च बिच्चमा पनि नाचियो, छेउछेउमा पनि अब नाच्ने कहाँ ?
काठमाडौं। गत वर्षको तीजमा एउटा गीत निकै चर्चामा रह्यो। गायक दुर्गेश थापाले गाएको बिच्च बिच्चमा बोलको गीतले बजार ततायो। यति धेरै चर्चित बन्यो कि त्यही गीतले दुर्गेशलाई चिनाउनुका साथै उनले यसलाई आफ्नो ब्राण्ड नै भन्न थाले। २०१९ जुलाई १४ मा युट्युबमा अपलोड भएको भिडिओलाई एक करोड ३६ लाख भन्दा बढी भ्यूज छ। गीत चर्चामा आएपछि दिपकराज गिरी, दीपाश्री निरौलाले आफ्नो चलचित्रको प्रमोशनमा पनि प्रयोग गरे।

चलचित्रको प्रमोशनका लागि यहि गीतलाई प्रयोग गर्दा उनीहरू ट्रोल समेत बने। तर, ‘छ माया छपक्कै’ चलचित्र निर्माण टीमले भने प्रमोशनका लागि मात्र भएको प्रतिक्रिया दिए। दुर्गेशलाई यही गीतलाई ब्राण्ड मानेर यो वर्ष पनि दुई वटा गीत निकाले। ‘बिच्च बिच्चमा–२’ मा एउटा फोटो खिच, गीत बनाएका छन्। त्यस्तै भाग ३ मा ‘कोरोनाले लग्यो बरै पल्ला घरे हरिलाई’, गीत छ। “यो मेरो ब्राण्ड हो। यसलाई निरन्तरता दिइन्छ”, दुर्गेश भन्छन्।

उनले बिच्च बिच्चमालाई ब्राण्ड नै बनाउँदै यो वर्ष नै दुई भाग ल्याउँदा उनलाई चुनौती दिने पनि देखिए। दुर्गेशले यसलाई ब्राण्ड बनाइरहेका बेला प्रविन भट्टले ‘अब नाच्ने हो छेउ छेउमा’ ल्याए। शब्द संगीत समेत प्रविनकै रहेको यो गीतमा बिच्च बिच्चमा धेरै नाचेकाले अब छेउ छेउमा नाच्ने कुरालाई जोड दिइएको छ। उक्त भिडिओ पनि युट्युबको ट्रेण्डिङ परेको थियो।
बिहान उठ्ने दुई थाल घिच्ने,
मोबाईल थिच्ने भयो काम।
बस्दा बस्दा दिक्क लाग्यो लौन कता जाम ?
माछी खेल्यो लेउ लेउमा
धेरै नाचेम बिच्च बिच्चमा,
अब नाच्ने हो, छेऊ छेऊमा।

१७ जुनमा अपलोड भएको भिडिओमा अहिलेसम्म २६ लाख ६१ हजार भन्दा बढी भ्यूज छ। त्यस्तै कला घरे सिन्धुली नामक युट्युब च्यानलमा केटाहरूलाई तीजमा नाच्न नआऊ भन्दै गीत अपलोड गरिएको छ। नेपाली बाबु सुमनले निर्देशन गरेको भिडिओमा युवतीहरूले “हाम्रो तीजमा नआऊ बिचमा” भनेका छन्।

बिच्च बिच्चमा पनि नाचियो, छेउ छेउमा पनि नाचियो अब कता नाच्ने? गायिका एलिना चौहान र गायक मनिष श्रेष्ठले गजब्बको आइडिया दिएका छन्। नाचेर सबै ठाउँ सकिएको र कोरोना महामारीका कारण बाहिर जान नपाएपछि यसपालीको तीजमा भने घरको छतमा नाच्न उनीहरूको सुझाव छ।

कति नाचियो तीजमा छेउ र बिचमा,
यसपाली त नाच्ने हो, घरको छतमा।
सालको पात गासेर टपरी,
आँख मार्दै नाच्ने हो फनफनी।
आफ्नो ब्राण्डलाई अरूले नि फ्लो गर्दा आफूलाई कुनै आपत्ति नहुने दुर्गेश बताउँछन्। “‘बिच्च बिच्चमा’ लाई मैले ब्राण्ड नै बनाएको हुँ। यसलाई भाग १० सम्म लैजाने सोचेको छु। अरूले यसलाई फ्लो गर्दा मलाई झन खुशी लागेको छ”, उनले भने। तीजको नाममा विकृति बढेको भन्दै सबै सचेत रहन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गर्दै आएको छ। वास्तविक कलाकारिताको क्षेत्रमा नैतिकता भन्दा ठूलो कानून अर्को नहुने भन्दै विकृतिविरुद्ध एक भएर लड्नुपर्नेमा जोड दिएको छ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले तीज गीतको लय र भाका फरक हुने भन्दै त्यसको नाममा गाइजात्रा, डिस्को तथा अन्य बेला गाइने गीत निकाल्न हुने बताए। “तीजको गीतमा केटाहरू सारी लगाएर नाचेका छन्। हातमा गितार र माइक बोकेर गाएका छन्। यसको लागि त अन्य क्षेत्र छँदै छ नि!” अध्यक्ष बिजीले भने, गाइजात्रामा गाउन सकिन्छ। अन्य विभिन्न चाडपर्व छ। त्यसरी गाउन। त्यसमा गाए भइगाे नि।”

प्रतिक्रिया दिनुहोस्