काठमाडौं। बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना पोजिटिभ भएपछि ११ जुलाईमा मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका अमिताभ २२ ओं दिनमा डिस्चार्ज भएका हुन्।

पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको अमिताभले सामाजिक सञ्जालमार्फत  जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनले लेखेका छन्, æकोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। म आइसोलेसनमा बस्नेगरी डिस्चार्ज भएँ।Æ
स्वास्थ्यलाभको कामना गर्नेहरूलाई डिस्चार्जपछि उनले धन्यवाद दिएका छन्। अमिताभसँगै कोरोना पोजिटिभ देखिएका छोरा अभिषेक भने केही दिन अझै अस्पतालमै बस्नु पर्नेछ।

अमिताभ र अभिषेकसँगै ऐश्वर्या र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको थियो। दुवै जना भने केही दिन अगाडि मात्र डिस्चार्ज भएका थिए।

" /> काठमाडौं। बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना पोजिटिभ भएपछि ११ जुलाईमा मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका अमिताभ २२ ओं दिनमा डिस्चार्ज भएका हुन्।

पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको अमिताभले सामाजिक सञ्जालमार्फत  जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनले लेखेका छन्, æकोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। म आइसोलेसनमा बस्नेगरी डिस्चार्ज भएँ।Æ
स्वास्थ्यलाभको कामना गर्नेहरूलाई डिस्चार्जपछि उनले धन्यवाद दिएका छन्। अमिताभसँगै कोरोना पोजिटिभ देखिएका छोरा अभिषेक भने केही दिन अझै अस्पतालमै बस्नु पर्नेछ।

अमिताभ र अभिषेकसँगै ऐश्वर्या र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको थियो। दुवै जना भने केही दिन अगाडि मात्र डिस्चार्ज भएका थिए।

"> अमिताभ बच्चन कोरोनामुक्त, २२ दिनपछि अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
अमिताभ बच्चन कोरोनामुक्त, २२ दिनपछि अस्पतालबाट डिस्चार्ज
काठमाडौं। बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना पोजिटिभ भएपछि ११ जुलाईमा मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका अमिताभ २२ ओं दिनमा डिस्चार्ज भएका हुन्।

पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको अमिताभले सामाजिक सञ्जालमार्फत  जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनले लेखेका छन्, æकोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। म आइसोलेसनमा बस्नेगरी डिस्चार्ज भएँ।Æ
स्वास्थ्यलाभको कामना गर्नेहरूलाई डिस्चार्जपछि उनले धन्यवाद दिएका छन्। अमिताभसँगै कोरोना पोजिटिभ देखिएका छोरा अभिषेक भने केही दिन अझै अस्पतालमै बस्नु पर्नेछ।

अमिताभ र अभिषेकसँगै ऐश्वर्या र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको थियो। दुवै जना भने केही दिन अगाडि मात्र डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्