काठमाडौं । यो वर्ष विजया दशमीको अवसर पारेर पाँच नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्।

‘कबड्डी कबड्डी कबड्डी’, ‘रातो टीका निधारमा’, ‘काले दाइ’, ‘शिवम्’ र ‘छ माया छपक्कै’ प्रदर्शनमा आउने भएका हुन्।

‘कबड्डी’ को सफलतापछि ‘कबड्डी कबड्डी’ बनाएका रामबाबु गुरूङले त्यसकै सिरिजका रूपमा ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण गरेका हुन्।

३ असोजदेखि प्रदर्शनमा आएको चलचित्रमा अन्तरजातीय विवाहलाई मुख्य विषय बनाइएको छ।

दुई घण्टाको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, विल्सनविक्रम राई, उपासनासिंह ठाकुरीलगायतको अभिनय छ।

त्यस्तै, १० असोजमा ‘रातो टीका निधारमा’ प्रदर्शनमा आउने भएको छ।

एक घण्टा ५२ मिनेटको यो चलचित्रमा शिक्षा र कामका लागि विदेशिनेको कथा समेटिएको छ। यसको निर्देशन अशोक शर्माले गरेका हुन् । यसमा अंकीत शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बुद्धि तामाङलगायतको अभिनय छ।

१७ असोजमा ‘काले दाइ’ प्रदर्शनमा आउँदै छ। यसलाई शिव शर्माले निर्देशन गरेका छन्। चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतको अभिनय छ।

प्रेममा जात घुसेपछि हुने द्वन्द्वलाई चलचित्रको मुख्य विषय बनाइएको छ।

१७ असोज मै चलचित्र ‘शिवम्’ पनि प्रदर्शनमा आउने भएको छ।

राजु गिरीको निर्देशन रहेको चलचित्रमा एक्सन, मिलन–बिछोड र रोमान्सलाई प्राथमिकता दिइएको छ।

चलचित्रमा शुभेच्छा थापा, रवि गिरी, सोहम् भेट्वाललगायतको अभिनय छ।

आफूले बनाउने चलचित्रमा छ शब्द नछुटाएका दीपकराज गिरी र दीपाश्री निरौलाले यसपटक ‘छ माया छपक्कै’ २४ असोजमा प्रदर्शन गर्दैछन्।

यसमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ, रजनी गुरुङलगायतको अभिनय छ। यसको निर्देशन दीपेन्द्र लामाले गरेका हुन्।

" /> काठमाडौं । यो वर्ष विजया दशमीको अवसर पारेर पाँच नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्।

"> दशैंमा पाँच चलचित्र: Dekhapadhi
दशैंमा पाँच चलचित्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्