काठमाडौं। इजिप्टको एक अदालतले टिकटकमा भिडिओ बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने पाँच महिलालाई २ वर्षको जेल सजाय र ३ लाख इजिप्सियन पाउन्ड जरिवाना सजाय सुनाएको छ।

यी पाँचै महिलाले टिकटकमा बनाएर सामाजिक सञ्जालमा सेयर गरेको त्यो भिडिओमा अश्लिलता झल्किएको उजुरी परेको थियो। भिडिओमा पारिवारिक मूल्यमान्यताको उल्लंघनका साथै मानिसको भावना भड्काउने, उत्तेजित बनाउन खोजिएको आरोप थियो।

यीनै कुरलाई ध्यानमा राखेर उनीरूलाई सजाय दिइएको बताइएको छ। ती महिलाहरूलाई भिडिओ बनाएर पोष्ट गर्न मद्दत गरेको आरोपमा थप ३ पुरुषलाई पनि सजाय दिइने भएको छ।

इजिप्टका एक सरकारी वकिल काअनुसार पारिवारिक मूल्यमान्यताको उल्लंघन गर्ने र मानव तस्करीलाई बढावा दिने यस्तो अपराध कसैले गर्छ भने उ सजायको भागिदार बन्छ। (एजेन्सीको सहयोगमा)

" /> काठमाडौं। इजिप्टको एक अदालतले टिकटकमा भिडिओ बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने पाँच महिलालाई २ वर्षको जेल सजाय र ३ लाख इजिप्सियन पाउन्ड जरिवाना सजाय सुनाएको छ।

यी पाँचै महिलाले टिकटकमा बनाएर सामाजिक सञ्जालमा सेयर गरेको त्यो भिडिओमा अश्लिलता झल्किएको उजुरी परेको थियो। भिडिओमा पारिवारिक मूल्यमान्यताको उल्लंघनका साथै मानिसको भावना भड्काउने, उत्तेजित बनाउन खोजिएको आरोप थियो।

यीनै कुरलाई ध्यानमा राखेर उनीरूलाई सजाय दिइएको बताइएको छ। ती महिलाहरूलाई भिडिओ बनाएर पोष्ट गर्न मद्दत गरेको आरोपमा थप ३ पुरुषलाई पनि सजाय दिइने भएको छ।

इजिप्टका एक सरकारी वकिल काअनुसार पारिवारिक मूल्यमान्यताको उल्लंघन गर्ने र मानव तस्करीलाई बढावा दिने यस्तो अपराध कसैले गर्छ भने उ सजायको भागिदार बन्छ। (एजेन्सीको सहयोगमा)

"> टिकटकमा अश्लिल भिडिओ बनाउने इजिप्टका पाँच महिलालाई जेल सजाय: Dekhapadhi
टिकटकमा अश्लिल भिडिओ बनाउने इजिप्टका पाँच महिलालाई जेल सजाय <p style="text-align: justify;">काठमाडौं।&nbsp;इजिप्टको एक अदालतले टिकटकमा भिडिओ बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने पाँच&nbsp;महिलालाई २ वर्षको जेल सजाय र ३ लाख इजिप्सियन पाउन्ड जरिवाना सजाय सुनाएको छ।</p> <p style="text-align: justify;">यी पाँचै महिलाले&nbsp;टिकटकमा&nbsp;बनाएर सामाजिक सञ्जालमा सेयर गरेको त्यो भिडिओमा अश्लिलता झल्किएको उजुरी परेको थियो। भिडिओमा पारिवारिक मूल्यमान्यताको उल्लंघनका साथै मानिसको भावना भड्काउने, उत्तेजित बनाउन खोजिएको आरोप थियो।</p> <p style="text-align: justify;">यीनै कुरलाई ध्यानमा राखेर उनीरूलाई सजाय दिइएको बताइएको छ। ती महिलाहरूलाई भिडिओ बनाएर पोष्ट गर्न मद्दत गरेको आरोपमा थप ३ पुरुषलाई पनि सजाय दिइने भएको छ।</p> <p style="text-align: justify;">इजिप्टका एक सरकारी वकिल काअनुसार पारिवारिक मूल्यमान्यताको उल्लंघन गर्ने र मानव तस्करीलाई बढावा दिने यस्तो अपराध कसैले गर्छ भने उ सजायको भागिदार बन्छ।&nbsp;<em>(एजेन्सीको सहयोगमा)</em></p>
प्रतिक्रिया दिनुहोस्