काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको छ। गायिका बिना भट्टराई र गायक विष्णु भट्टको स्वरमा रहेको ‘छक्कै परेँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा संगीत गायक भट्टले नै गरेका छन् भने संगीत संयोजन मोपहत मुनालले गरेका छन् । 

माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडिओमा  कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभियन छ। भिडिओलाई उत्सव दहालले छाया‌ंकन तथा शिलन लम्सालले सम्पादन गरेका हुन्। 

गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडिओ निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

" /> काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको छ। गायिका बिना भट्टराई र गायक विष्णु भट्टको स्वरमा रहेको ‘छक्कै परेँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा संगीत गायक भट्टले नै गरेका छन् भने संगीत संयोजन मोपहत मुनालले गरेका छन् । 

माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडिओमा  कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभियन छ। भिडिओलाई उत्सव दहालले छाया‌ंकन तथा शिलन लम्सालले सम्पादन गरेका हुन्। 

गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडिओ निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

"> डीआर उपाध्ययको छक्कै परेँ सार्वजनिक : Dekhapadhi
डीआर उपाध्ययको छक्कै परेँ सार्वजनिक  <p style="text-align: justify;">काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको छ। गायिका बिना भट्टराई र गायक विष्णु भट्टको स्वरमा रहेको &lsquo;छक्कै परेँ&rsquo; बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा संगीत गायक भट्टले नै गरेका छन् भने संगीत संयोजन मोपहत मुनालले गरेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडिओमा &nbsp;कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभियन छ। भिडिओलाई उत्सव दहालले&nbsp;छाया&zwnj;ंकन तथा शिलन लम्सालले सम्पादन गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडिओ निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।</p> <p style="text-align: justify;"><iframe allowfullscreen="" frameborder="0" height="360" src="https://www.youtube.com/embed/q7Dp-iTYIFE" width="640"></iframe></p>
प्रतिक्रिया दिनुहोस्