काठमाडौं। क्यानेडियन र्‍यापर ड्रेकले बिलबोर्डमा नयाँ रेकर्ड बनाउन सफल भएका छन्। उनले गायिका म्याडोनाको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएका हुन्। हालसम्म बिलबोर्ड हट १०० को टपटेनमा सबैभन्दा बढी म्याडोनाका गीतहरू परेका थिए।

म्याडोनाका ३८ गतीहरू बिलबोर्ड हट १०० को टपटेनमा पर्न सफल भएका थिए। ड्रेकले यसै साता यो रेकर्ड तोडेका हुन्। ड्रेकले गाएका ४० वटा गीत बिलबोर्डको टपटेन सूचीमा पर्न सफल भएका छन्। यसै साता मात्रा डिजे खालिदको सहयोगमा गाएका उनका दुई गीत बिलबोर्ड हट १०० को टपटेन सूचीमा पर्न सफल भएपछि उनले नयाँ रेकर्ड बनाएका हुन्। 

पछिल्लोपटक डिजो खालिदको सहयोगमा उनी ‘पपस्टार’ र ‘ग्रिस’ दुई गीतमा देखिएका थिए, जुन गितहरू बिलबोर्डको टप १० सूचीमा ३ र ८ नम्बरमा पर्न सफल भएका थिए। पपस्टार र ग्रिस बिलबोर्ड टप १० टेनमा परेका ड्रेकका ३९औं र ४०औं गीत हुन्। 

बिलबोर्डमा ड्रेकले यसअघि सन् २०१८ मा पनि रेकर्ड बनाएका थिए। उक्त वर्ष उनले निकालेको ‘स्कोपियन’ एल्बममा रहेका ७ वटा गीतहरू बिलबोर्डको टप १० सूची भित्र पर्न सफल भएका थिए। उनले सन् २०१८ मा बिटल्स ब्याण्डले सन् १९६४ मा बनाउको रेकर्ड तोडेको थियो। उक्त वर्ष बिटल्सका ५ वटा गीतहरू बिलबोर्ड टप १० मा परेका थिए। 

" /> काठमाडौं। क्यानेडियन र्‍यापर ड्रेकले बिलबोर्डमा नयाँ रेकर्ड बनाउन सफल भएका छन्। उनले गायिका म्याडोनाको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएका हुन्। हालसम्म बिलबोर्ड हट १०० को टपटेनमा सबैभन्दा बढी म्याडोनाका गीतहरू परेका थिए।

म्याडोनाका ३८ गतीहरू बिलबोर्ड हट १०० को टपटेनमा पर्न सफल भएका थिए। ड्रेकले यसै साता यो रेकर्ड तोडेका हुन्। ड्रेकले गाएका ४० वटा गीत बिलबोर्डको टपटेन सूचीमा पर्न सफल भएका छन्। यसै साता मात्रा डिजे खालिदको सहयोगमा गाएका उनका दुई गीत बिलबोर्ड हट १०० को टपटेन सूचीमा पर्न सफल भएपछि उनले नयाँ रेकर्ड बनाएका हुन्। 

पछिल्लोपटक डिजो खालिदको सहयोगमा उनी ‘पपस्टार’ र ‘ग्रिस’ दुई गीतमा देखिएका थिए, जुन गितहरू बिलबोर्डको टप १० सूचीमा ३ र ८ नम्बरमा पर्न सफल भएका थिए। पपस्टार र ग्रिस बिलबोर्ड टप १० टेनमा परेका ड्रेकका ३९औं र ४०औं गीत हुन्। 

बिलबोर्डमा ड्रेकले यसअघि सन् २०१८ मा पनि रेकर्ड बनाएका थिए। उक्त वर्ष उनले निकालेको ‘स्कोपियन’ एल्बममा रहेका ७ वटा गीतहरू बिलबोर्डको टप १० सूची भित्र पर्न सफल भएका थिए। उनले सन् २०१८ मा बिटल्स ब्याण्डले सन् १९६४ मा बनाउको रेकर्ड तोडेको थियो। उक्त वर्ष बिटल्सका ५ वटा गीतहरू बिलबोर्ड टप १० मा परेका थिए। 

"> र्‍यापर ड्रेकले बनाए बिलबोर्डमा नयाँ रकेर्ड : Dekhapadhi
र्‍यापर ड्रेकले बनाए बिलबोर्डमा नयाँ रकेर्ड  <p style="text-align: justify;">काठमाडौं। क्यानेडियन र्&zwj;यापर ड्रेकले बिलबोर्डमा नयाँ रेकर्ड बनाउन सफल भएका छन्। उनले गायिका म्याडोनाको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएका हुन्।&nbsp;हालसम्म बिलबोर्ड हट १०० को टपटेनमा सबैभन्दा बढी म्याडोनाका गीतहरू परेका थिए।</p> <p style="text-align: justify;">म्याडोनाका ३८ गतीहरू बिलबोर्ड हट १०० को टपटेनमा पर्न सफल भएका थिए। ड्रेकले यसै साता यो रेकर्ड तोडेका हुन्। ड्रेकले गाएका ४० वटा गीत बिलबोर्डको टपटेन सूचीमा पर्न सफल भएका छन्।&nbsp;यसै साता मात्रा डिजे खालिदको सहयोगमा गाएका उनका दुई गीत बिलबोर्ड हट १०० को टपटेन सूचीमा पर्न सफल भएपछि उनले नयाँ रेकर्ड बनाएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लोपटक डिजो खालिदको सहयोगमा उनी &lsquo;पपस्टार&rsquo; र &lsquo;ग्रिस&rsquo; दुई गीतमा देखिएका थिए, जुन गितहरू बिलबोर्डको टप १० सूचीमा ३ र ८ नम्बरमा पर्न सफल भएका थिए। पपस्टार र ग्रिस बिलबोर्ड टप १० टेनमा परेका ड्रेकका ३९औं र ४०औं गीत हुन्।&nbsp;</p> <p style="text-align: justify;">बिलबोर्डमा ड्रेकले यसअघि सन् २०१८ मा पनि रेकर्ड बनाएका थिए। उक्त वर्ष उनले निकालेको &lsquo;स्कोपियन&rsquo; एल्बममा रहेका ७ वटा गीतहरू बिलबोर्डको टप १० सूची भित्र पर्न सफल भएका थिए। उनले सन् २०१८ मा बिटल्स ब्याण्डले सन् १९६४ मा बनाउको रेकर्ड तोडेको थियो। उक्त वर्ष बिटल्सका ५ वटा गीतहरू बिलबोर्ड टप १० मा परेका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्