काठमाडौं। गायक प्रेम सापकोटा ‘सानू’को अर्को तीज गीत सार्वजनिक भएको छ। प्रेम र गायिका शान्ता जीसीले गाएको ‘बाहिर कुरा नगरे सैले’ बोलको गीतमा मोडल अञ्जली अधिकारी र मोडल चक्र बमलाई फिचर्ड गरिएको छ।
प्रेमकै शब्द संगीतमा रहेको यो गीतमा सागर बराहीले संगीत संयोजन गरेका छन्। स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको भिडिओलाई प्रकाश धमलालले सम्पादन गरेका हुन्। प्रेमको यसअघि सार्वजनिक भएको तीज गीत गिलास ठोक्काउनी चर्चा र विवादमा आएको थियो।
गीतलाई अहिलेको युवा पुस्तालाई लक्षित गरेर ल्याइएको उनको भनाइ छ। गिलास ठोक्काउनीमा थेगोलाई लिएर मात्र गाली आउने गरिएको भन्दै भित्र प्रयोग भएका शब्दले राम्रै सन्देश दिने उनको दाबी छ। यो वर्ष मात्र उनले चार वटा तीज गीत ल्याइसकेका छन्।
" /> काठमाडौं। गायक प्रेम सापकोटा ‘सानू’को अर्को तीज गीत सार्वजनिक भएको छ। प्रेम र गायिका शान्ता जीसीले गाएको ‘बाहिर कुरा नगरे सैले’ बोलको गीतमा मोडल अञ्जली अधिकारी र मोडल चक्र बमलाई फिचर्ड गरिएको छ।प्रेमकै शब्द संगीतमा रहेको यो गीतमा सागर बराहीले संगीत संयोजन गरेका छन्। स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको भिडिओलाई प्रकाश धमलालले सम्पादन गरेका हुन्। प्रेमको यसअघि सार्वजनिक भएको तीज गीत गिलास ठोक्काउनी चर्चा र विवादमा आएको थियो।

">