काठमाडौं। हलिउडमा यो अवार्डको समय हो, र ७२औं एमी अवार्डका मनोनयन मंगलबार सार्वजनिक भए। एमी अवार्डमा यस वर्ष १ सय ६० मनोनयनसहित नेटफ्लिक्सले एचबिओलाई पछाडि पार्यो। २०१९ मा एचबिओबाट १ सय ३७ मनोनयन भएका छन्।
कुनै-कुनै ‘शो’ बाट धेरै मनोनयन पनि परेका छन्। जस्तैः एचबिओको ‘वाचम्यान’बाट कीर्तिमानी २६ र अमेजन प्राइमको ‘मार्भलस मिसेस माइसल’बाट २० मनोनयन भएका छन्।
त्यस्तै, नेटफ्लिक्सको ओजार्क र एचबिओको अर्को शो ‘सक्सेसन’बाट १८-१८ मनोनयन भएका छन्। यो वर्ष डिस्ने प्लसको ‘द म्यान्डालोरियान’, एनबियुको ‘सटर्डे नाइट लाइभ’ र पप टिभीको ‘स्किच्ट क्रिक’बाट १५ मनोनयन भएका छन्।
‘स्ट्रन्जर थिङ्ग्स’, ‘ह्वाट वी डु इन् द स्याडोज’, ‘अनअर्थोडक्स’ देखि ‘स्टिभ क्यारेल, ‘जेनिफर एनिस्टोन’ र ‘डन चेड्ली’सहितको मनोनयनले यस वर्षको एमी अवार्डलाई थप उत्साहजनक बनाएको छ।
बेस्ट ड्रामा सिरिज
बेटर कल साउल - एएमसी
दि क्राउन - नेटफ्लिक्स
द ह्यान्डमेड्स टेल - हुलु
किलिङ इभ - बीबीसी अमेरिका
द मान्डोरोरियान - डिस्ने प्लस
ओजार्क - नेटफ्लिक्स
स्ट्रन्जर थिङ्ग्स - नेटफ्लिक्स
सक्सेसन - एचबिओ
बेस्ट कमेडी सिरिज
कर्द योर इन्थुजियाजम - एचबिओ
डेड टु मि - नेटफ्लिक्स
द गुड प्लेस - एनबिसी
इन्सेक्युर - एचबिओ
द कोमिनस्की मेथोड - नेटफ्लिक्स
द मार्भलस मिसेस माइसल - अमेजन
स्किच्ट्स क्रिक - पप
ह्वाट वि डु इन द स्याडोज - एफएक्स
बेस्ट लिमिटेड सिरिज
लिटल फायर्स एभ्रिह्वेर - हुलु
मिसेस अमेरिका - एफएक्स अन हुलु
अनविलिभेबल - नेटफ्लिक्स
अनअर्थोडक्स - नेटफ्लिक्स
वाचमेन - एचबिओ
बेस्ट एक्टर इन ड्रामा सिरिज
जेसन बेटेम्यान - ओजार्क
स्टर्लिङ के. ब्राउन - दिस इज अस
स्टिभ कारेल - द मर्निङ शो
ब्रियान कोक्स - सक्सेसन
बिली पोर्टर - पोज
जेरमी स्ट्रङ्ग - सक्सेसन
बेस्ट एक्ट्रेस इन ड्रामा सिरिज
जेनिफर एनिस्टोन - द मर्निङ शो
ओलिभिया कोलम्यान - द क्राउन
जोडी कोमर - किलिङ इभ
लौरा लिने - ओजार्क
सान्ड्रा ओह - किलिङ इभ
जेन्डया - युफरिया