काठमाडौं। सञ्चारकर्मी एवं  गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत बजारमा ल्याएकी छन्।

देखापढीकर्मी क्षितिज समर्पण (रामकुमार शाही)को शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन्। गीत युवा युवतीको माया प्रेममा आधारित छ।

आफ्नो सपनाको राजकुमारको पर्खाइमा रहेकी युवतीको मनोभावना गीतमा प्रस्तुत गरिएको छ।

" /> काठमाडौं। सञ्चारकर्मी एवं  गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत बजारमा ल्याएकी छन्।

देखापढीकर्मी क्षितिज समर्पण (रामकुमार शाही)को शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन्। गीत युवा युवतीको माया प्रेममा आधारित छ।

आफ्नो सपनाको राजकुमारको पर्खाइमा रहेकी युवतीको मनोभावना गीतमा प्रस्तुत गरिएको छ।

"> ईश्वरी बराल भन्छिन्-‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ : Dekhapadhi
ईश्वरी बराल भन्छिन्-‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’
काठमाडौं। सञ्चारकर्मी एवं  गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत बजारमा ल्याएकी छन्।

देखापढीकर्मी क्षितिज समर्पण (रामकुमार शाही)को शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन्। गीत युवा युवतीको माया प्रेममा आधारित छ।

आफ्नो सपनाको राजकुमारको पर्खाइमा रहेकी युवतीको मनोभावना गीतमा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्