काठमाडौं। बलिउडकी प्रख्यात अभिनेत्री कुमकुमको आज ८६ वर्षको उमेरमा मृत्यु भएको छ।

हिन्दूस्तान टाइम्सले उनका भतिजा असद रज्जालाई उद्धृत गर्दै जनाएअनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो।

१९५० र १९६० को दशककी चर्चित अभिनेत्री कुमकुमले आफ्नो करिअरमा ११५ भन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन्।

उनका मिस्टर एक्स इन बम्बे, मदर इन्डिया, सन अफ इन्डिया, कोहिनुर, उजाला, नयाँ दौर, श्रीमान फन्टुस, एक सपेरा एक लुटेराजस्ता फिल्मले सफलताको शिखर चुमेका थिए।

बलिउडका तत्कालीन स्टारहरू गुरु दत्त र किशोर कुमारहरूसँग उनको जोडी पर्दामा निक्कै जम्ने गरेको थियो।

" /> काठमाडौं। बलिउडकी प्रख्यात अभिनेत्री कुमकुमको आज ८६ वर्षको उमेरमा मृत्यु भएको छ।

हिन्दूस्तान टाइम्सले उनका भतिजा असद रज्जालाई उद्धृत गर्दै जनाएअनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो।

१९५० र १९६० को दशककी चर्चित अभिनेत्री कुमकुमले आफ्नो करिअरमा ११५ भन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन्।

उनका मिस्टर एक्स इन बम्बे, मदर इन्डिया, सन अफ इन्डिया, कोहिनुर, उजाला, नयाँ दौर, श्रीमान फन्टुस, एक सपेरा एक लुटेराजस्ता फिल्मले सफलताको शिखर चुमेका थिए।

बलिउडका तत्कालीन स्टारहरू गुरु दत्त र किशोर कुमारहरूसँग उनको जोडी पर्दामा निक्कै जम्ने गरेको थियो।

"> बलिउड अभिनेत्री कुमकुमको निधन: Dekhapadhi
बलिउड अभिनेत्री कुमकुमको निधन
काठमाडौं। बलिउडकी प्रख्यात अभिनेत्री कुमकुमको आज ८६ वर्षको उमेरमा मृत्यु भएको छ।

हिन्दूस्तान टाइम्सले उनका भतिजा असद रज्जालाई उद्धृत गर्दै जनाएअनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो।

१९५० र १९६० को दशककी चर्चित अभिनेत्री कुमकुमले आफ्नो करिअरमा ११५ भन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन्।

उनका मिस्टर एक्स इन बम्बे, मदर इन्डिया, सन अफ इन्डिया, कोहिनुर, उजाला, नयाँ दौर, श्रीमान फन्टुस, एक सपेरा एक लुटेराजस्ता फिल्मले सफलताको शिखर चुमेका थिए।

बलिउडका तत्कालीन स्टारहरू गुरु दत्त र किशोर कुमारहरूसँग उनको जोडी पर्दामा निक्कै जम्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्