काठमाडौं। प्लसटू पास गरेपछि उनको मन मोडियो। स्नातक (ब्याचलर) गर्नुपर्नेमा उनले मेडिकल क्षेत्रमा अध्ययनको रूचि देखाइन्। बुटवलको मायादेवी टेक्निकल कलेजमा एचए (हेल्थ असिस्टेन्ट) पढ्न थालिन्। बाग्लुङको बुर्तिबाङमा २०४५ सालमा जन्मिएकी गायिका शितल शर्मा तीन वर्ष लगाएर एचए पढिन्।

उनी २०६१ सालमा एसएलसी पासपछि +२ पढ्न उनी बुटवल पढ्न गएकी थिइन्। त्यही बेलादेखि उनी स्थानीय रेडियोमा काम गर्न थालिन्। एकातिर कलेजको पढाइ अर्कोतिर रेडियोको जागिर, त्यसमा अर्को पाटो पनि थियो स–साना कार्यक्रममा उद्घोषिका। सबैलाई सँगसँगै लैजाँदै अगाडि बढिन्। बुटवलमै रहँदा उनको चर्चा चुलिन थाल्यो।

त्यही बेला २०६५ सालमा घरबाट एकाएक बुबाको निधन भएको खबर आयो। त्यसपछि उनको एमबीबीएस बनेर चिकित्सक बन्ने सपनामा तुसारो लाग्यो। एचए पढेर तीन वर्षजति लुम्बिनी अञ्चल अस्पतालमा काम गर्न थालिन्। “एमबीबीएस पढेर विशेषज्ञ डाक्टर बनेर सेवा गर्ने रूचि थियो। तर, बुबा बित्नुभएपछि त्यो सपना पूरा गर्न पाइनँ” शितलले भनिन्।

उनको चाहना एकातिर काम भने अर्कोतिर। उनलाई स्वास्थ्यकर्मीको पेशा पनि मन परेकै थियो। उनको भित्रि मन भने सञ्चारकर्मी तथा उद्घोषिकानै थियो। त्यसैले उनले स्वास्थ्यकर्मीको पेशा छोडिन्। नेपाल टेलिभिजनमा जागिरको अवसर मिलेपछि उनी काठमाडौं आइन्। टेलिजिभनमा ‘भिजे’को रूपमा काम गर्दै  गर्दा उनलाई बाहिरी ठाउँमा कार्यक्रम गर्न जानुपर्ने भयो। त्यसपछि उनले केही महीनानै नेपाल टेलिभिजनको जागिर पनि छोडिन्।

त्यतिबेलासम्म उनले देश-विदेशका विभिन्न ठाउँ घुमिसकेकी थिइन्। थुप्रै कार्यक्रममा उद्घोषण गरिसकेकी थिइन्। स्टेज कार्यक्रम गर्दा गर्दै उनलाई साथीहरूबाट आफैंले गीत गाउनुपर्ने सुझाव आयो। उद्घोषण गर्दा गीत गाउनुपर्ने आवश्यकता पनि देखियो। त्यसपछि उनको यात्रा गीततर्फ पनि मोडियो।

“साथीभाइकै सुझावले गीत पनि गाउन थाले। पछि विस्तारै राम्रो हुँदै गयो”, गायिका शितलले भनिन्, “गीतहरू गाउँदा आफूलाई चिनाउने मौका पनि मिल्यो। अहिले यसैबाट आफूलाई सन्तुष्टि मिलिरहेको छ।”

हाम्रो देशले पानीजहाज चलाउने भा'छ,
नपत्याए हेर मैयाँ पत्रिकामा आ'छ।
अब त हामी'नि को भन्दा कम,
यो खुशीमा ठोक न मादल घिन घिनताङ
मै नाँचे तालैमा छम छम छम..

उनले २०७३ सालमा निकालेको ‘पानी जहाज’ बोलको गीतले उनलाई गायिकाको रूपमा चिनायो। त्यसपछि भने उनले हरेक वर्ष एउटा तीज गीत निकाल्दैं आएकी छन्। जसले चर्चा पाइरहेको छ। उनले यही मौकामा २०७५ सालमा ‘महारानी’ बोलको तीज गीत ल्याइन् भने यो वर्ष ‘शितलु’ बोलको गीत चर्चामा छ।

तीज गीतमा विकृति भित्रिरहेको आरोप लाग्दै आइरहेका बेला उनले भने परम्परागत संस्कृतिलाई बढावा दिँदै आएकी छिन्। “तीजको आफ्नैंमहत्व छ। यसलाई विकृतिको रूपमा भित्र्यो भने संकृतिकै नास हुन्छ,” शितल भन्छिन्। आफ्नै काममा व्यस्त रहँदा रहँदै उनले विवाहबारे सोच्न पनि भ्याएकी छैनन्।

यो बीचमा प्रेम र विवाहको प्रस्ताव नआएको पनि होइन। तर, व्यस्तताका कारण त्यो विषयमा सोच्न सकिनन्। “प्रेम प्रस्ताव आउँछन्। केहीले त तपाईं जस्तोको त ब्वायफ्रेण्ड होला भन्छन्”, शर्रमा भनिन्, “विवाहका लागि घरबाट पनि कहिलेकाहीँ कुराकानी चल्ने गर्छ। तर, आफूले चाहेजस्तो र सोचेजस्तो केटा पाउन अहिले गाह्रो हुँदोरहेछ।”

" /> काठमाडौं। प्लसटू पास गरेपछि उनको मन मोडियो। स्नातक (ब्याचलर) गर्नुपर्नेमा उनले मेडिकल क्षेत्रमा अध्ययनको रूचि देखाइन्। बुटवलको मायादेवी टेक्निकल कलेजमा एचए (हेल्थ असिस्टेन्ट) पढ्न थालिन्। बाग्लुङको बुर्तिबाङमा २०४५ सालमा जन्मिएकी गायिका शितल शर्मा तीन वर्ष लगाएर एचए पढिन्।

उनी २०६१ सालमा एसएलसी पासपछि +२ पढ्न उनी बुटवल पढ्न गएकी थिइन्। त्यही बेलादेखि उनी स्थानीय रेडियोमा काम गर्न थालिन्। एकातिर कलेजको पढाइ अर्कोतिर रेडियोको जागिर, त्यसमा अर्को पाटो पनि थियो स–साना कार्यक्रममा उद्घोषिका। सबैलाई सँगसँगै लैजाँदै अगाडि बढिन्। बुटवलमै रहँदा उनको चर्चा चुलिन थाल्यो।

त्यही बेला २०६५ सालमा घरबाट एकाएक बुबाको निधन भएको खबर आयो। त्यसपछि उनको एमबीबीएस बनेर चिकित्सक बन्ने सपनामा तुसारो लाग्यो। एचए पढेर तीन वर्षजति लुम्बिनी अञ्चल अस्पतालमा काम गर्न थालिन्। “एमबीबीएस पढेर विशेषज्ञ डाक्टर बनेर सेवा गर्ने रूचि थियो। तर, बुबा बित्नुभएपछि त्यो सपना पूरा गर्न पाइनँ” शितलले भनिन्।

उनको चाहना एकातिर काम भने अर्कोतिर। उनलाई स्वास्थ्यकर्मीको पेशा पनि मन परेकै थियो। उनको भित्रि मन भने सञ्चारकर्मी तथा उद्घोषिकानै थियो। त्यसैले उनले स्वास्थ्यकर्मीको पेशा छोडिन्। नेपाल टेलिभिजनमा जागिरको अवसर मिलेपछि उनी काठमाडौं आइन्। टेलिजिभनमा ‘भिजे’को रूपमा काम गर्दै  गर्दा उनलाई बाहिरी ठाउँमा कार्यक्रम गर्न जानुपर्ने भयो। त्यसपछि उनले केही महीनानै नेपाल टेलिभिजनको जागिर पनि छोडिन्।

त्यतिबेलासम्म उनले देश-विदेशका विभिन्न ठाउँ घुमिसकेकी थिइन्। थुप्रै कार्यक्रममा उद्घोषण गरिसकेकी थिइन्। स्टेज कार्यक्रम गर्दा गर्दै उनलाई साथीहरूबाट आफैंले गीत गाउनुपर्ने सुझाव आयो। उद्घोषण गर्दा गीत गाउनुपर्ने आवश्यकता पनि देखियो। त्यसपछि उनको यात्रा गीततर्फ पनि मोडियो।

“साथीभाइकै सुझावले गीत पनि गाउन थाले। पछि विस्तारै राम्रो हुँदै गयो”, गायिका शितलले भनिन्, “गीतहरू गाउँदा आफूलाई चिनाउने मौका पनि मिल्यो। अहिले यसैबाट आफूलाई सन्तुष्टि मिलिरहेको छ।”

हाम्रो देशले पानीजहाज चलाउने भा'छ,
नपत्याए हेर मैयाँ पत्रिकामा आ'छ।
अब त हामी'नि को भन्दा कम,
यो खुशीमा ठोक न मादल घिन घिनताङ
मै नाँचे तालैमा छम छम छम..

उनले २०७३ सालमा निकालेको ‘पानी जहाज’ बोलको गीतले उनलाई गायिकाको रूपमा चिनायो। त्यसपछि भने उनले हरेक वर्ष एउटा तीज गीत निकाल्दैं आएकी छन्। जसले चर्चा पाइरहेको छ। उनले यही मौकामा २०७५ सालमा ‘महारानी’ बोलको तीज गीत ल्याइन् भने यो वर्ष ‘शितलु’ बोलको गीत चर्चामा छ।

तीज गीतमा विकृति भित्रिरहेको आरोप लाग्दै आइरहेका बेला उनले भने परम्परागत संस्कृतिलाई बढावा दिँदै आएकी छिन्। “तीजको आफ्नैंमहत्व छ। यसलाई विकृतिको रूपमा भित्र्यो भने संकृतिकै नास हुन्छ,” शितल भन्छिन्। आफ्नै काममा व्यस्त रहँदा रहँदै उनले विवाहबारे सोच्न पनि भ्याएकी छैनन्।

यो बीचमा प्रेम र विवाहको प्रस्ताव नआएको पनि होइन। तर, व्यस्तताका कारण त्यो विषयमा सोच्न सकिनन्। “प्रेम प्रस्ताव आउँछन्। केहीले त तपाईं जस्तोको त ब्वायफ्रेण्ड होला भन्छन्”, शर्रमा भनिन्, “विवाहका लागि घरबाट पनि कहिलेकाहीँ कुराकानी चल्ने गर्छ। तर, आफूले चाहेजस्तो र सोचेजस्तो केटा पाउन अहिले गाह्रो हुँदोरहेछ।”

"> चिकित्सकको सपना बुनेकी शितल गायिका बनिन् (भिडिओसहित): Dekhapadhi
चिकित्सकको सपना बुनेकी शितल गायिका बनिन् (भिडिओसहित)
काठमाडौं। प्लसटू पास गरेपछि उनको मन मोडियो। स्नातक (ब्याचलर) गर्नुपर्नेमा उनले मेडिकल क्षेत्रमा अध्ययनको रूचि देखाइन्। बुटवलको मायादेवी टेक्निकल कलेजमा एचए (हेल्थ असिस्टेन्ट) पढ्न थालिन्। बाग्लुङको बुर्तिबाङमा २०४५ सालमा जन्मिएकी गायिका शितल शर्मा तीन वर्ष लगाएर एचए पढिन्।

उनी २०६१ सालमा एसएलसी पासपछि +२ पढ्न उनी बुटवल पढ्न गएकी थिइन्। त्यही बेलादेखि उनी स्थानीय रेडियोमा काम गर्न थालिन्। एकातिर कलेजको पढाइ अर्कोतिर रेडियोको जागिर, त्यसमा अर्को पाटो पनि थियो स–साना कार्यक्रममा उद्घोषिका। सबैलाई सँगसँगै लैजाँदै अगाडि बढिन्। बुटवलमै रहँदा उनको चर्चा चुलिन थाल्यो।

त्यही बेला २०६५ सालमा घरबाट एकाएक बुबाको निधन भएको खबर आयो। त्यसपछि उनको एमबीबीएस बनेर चिकित्सक बन्ने सपनामा तुसारो लाग्यो। एचए पढेर तीन वर्षजति लुम्बिनी अञ्चल अस्पतालमा काम गर्न थालिन्। “एमबीबीएस पढेर विशेषज्ञ डाक्टर बनेर सेवा गर्ने रूचि थियो। तर, बुबा बित्नुभएपछि त्यो सपना पूरा गर्न पाइनँ” शितलले भनिन्।

उनको चाहना एकातिर काम भने अर्कोतिर। उनलाई स्वास्थ्यकर्मीको पेशा पनि मन परेकै थियो। उनको भित्रि मन भने सञ्चारकर्मी तथा उद्घोषिकानै थियो। त्यसैले उनले स्वास्थ्यकर्मीको पेशा छोडिन्। नेपाल टेलिभिजनमा जागिरको अवसर मिलेपछि उनी काठमाडौं आइन्। टेलिजिभनमा ‘भिजे’को रूपमा काम गर्दै  गर्दा उनलाई बाहिरी ठाउँमा कार्यक्रम गर्न जानुपर्ने भयो। त्यसपछि उनले केही महीनानै नेपाल टेलिभिजनको जागिर पनि छोडिन्।

त्यतिबेलासम्म उनले देश-विदेशका विभिन्न ठाउँ घुमिसकेकी थिइन्। थुप्रै कार्यक्रममा उद्घोषण गरिसकेकी थिइन्। स्टेज कार्यक्रम गर्दा गर्दै उनलाई साथीहरूबाट आफैंले गीत गाउनुपर्ने सुझाव आयो। उद्घोषण गर्दा गीत गाउनुपर्ने आवश्यकता पनि देखियो। त्यसपछि उनको यात्रा गीततर्फ पनि मोडियो।

“साथीभाइकै सुझावले गीत पनि गाउन थाले। पछि विस्तारै राम्रो हुँदै गयो”, गायिका शितलले भनिन्, “गीतहरू गाउँदा आफूलाई चिनाउने मौका पनि मिल्यो। अहिले यसैबाट आफूलाई सन्तुष्टि मिलिरहेको छ।”

हाम्रो देशले पानीजहाज चलाउने भा'छ,
नपत्याए हेर मैयाँ पत्रिकामा आ'छ।
अब त हामी'नि को भन्दा कम,
यो खुशीमा ठोक न मादल घिन घिनताङ
मै नाँचे तालैमा छम छम छम..
उनले २०७३ सालमा निकालेको ‘पानी जहाज’ बोलको गीतले उनलाई गायिकाको रूपमा चिनायो। त्यसपछि भने उनले हरेक वर्ष एउटा तीज गीत निकाल्दैं आएकी छन्। जसले चर्चा पाइरहेको छ। उनले यही मौकामा २०७५ सालमा ‘महारानी’ बोलको तीज गीत ल्याइन् भने यो वर्ष ‘शितलु’ बोलको गीत चर्चामा छ।

तीज गीतमा विकृति भित्रिरहेको आरोप लाग्दै आइरहेका बेला उनले भने परम्परागत संस्कृतिलाई बढावा दिँदै आएकी छिन्। “तीजको आफ्नैंमहत्व छ। यसलाई विकृतिको रूपमा भित्र्यो भने संकृतिकै नास हुन्छ,” शितल भन्छिन्। आफ्नै काममा व्यस्त रहँदा रहँदै उनले विवाहबारे सोच्न पनि भ्याएकी छैनन्।

यो बीचमा प्रेम र विवाहको प्रस्ताव नआएको पनि होइन। तर, व्यस्तताका कारण त्यो विषयमा सोच्न सकिनन्। “प्रेम प्रस्ताव आउँछन्। केहीले त तपाईं जस्तोको त ब्वायफ्रेण्ड होला भन्छन्”, शर्रमा भनिन्, “विवाहका लागि घरबाट पनि कहिलेकाहीँ कुराकानी चल्ने गर्छ। तर, आफूले चाहेजस्तो र सोचेजस्तो केटा पाउन अहिले गाह्रो हुँदोरहेछ।”

प्रतिक्रिया दिनुहोस्