काठमाडौं।

प्रश्न : स्वर सम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाइदिनुस्
उत्तर : उहाँको गीत म सुन्छु। ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ...’ यति आउँछ। (नारायण गोपालको गीत भनेर भक्तराज आचार्यको गीत गाउँछन्।)
अर्को प्रश्न : यम बरालको गीत तपाईंलाई मन पर्छ ?
उत्तर : म उहाँको गीत पनि सुन्छु। ‘ओराली लागेको हरिणको चाल भो’ भन्ने गीत गाउँछन्। (यो गीत यम बरालको नभई रामकृष्ण ढकालको हो।

यो सम्वाद पत्रकार ऋषि धमला र गायक दुर्गेश थापाबीचको हो। धमलाले प्रश्न सोधेपछि र दुर्गेशले उत्तर दिएका थिए।

गायक भएपछि स्वरसम्राट नारायण गोपालको गीत पनि नआउनु भनेको लाजमर्दो नै हो भन्दै उनको आलोचना शुरू भएको छ। गायक दुर्गेश चर्चाका लागि जे पनि गर्न तयार हुन्छन्। दशैं तिहारमा वियरको प्रचार गरेर गीत बनाउँदा उनी प्रहरी हिरासतमा पुगेका थिए। यो वर्ष भने चर्चामै आउनका लागि उनले सारी लगाएर तीज गीत ल्याए। यो गीतबाट उनले जति भ्यूज पाए, त्यति नै आलोचना तथा गाली पाएका छन्।

आफूले जस्तोसुकै गीत बजारमा ल्याए पनि दर्शकले मन पराइहाल्छन् भन्ने उनको मानसिकता छ। त्यसैले त उनी गीत संगीतका लागि भनि गठन गरिएका संघ संस्थाको कुरै सुन्दैनन्। अर्थात उनी आफू बाहेक कोही जान्ने छैनन् भन्ने सोंचमा साथ अगाडि बढ्छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई धेरै पटक गीत संगीतको मर्म तथा भाषा संस्कृतिमाथि प्रहार गर्ने खालको गीत नल्याउन आग्रह गर्दै आएको छ।

तर, दुर्गेश एक कानले सुन्ने अर्को कानले उडाउने गरेका छन्। प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफूहरूको काम भनेको सम्झाउने तथा सचेत गराउने मात्र भएको  बताए। “त्यस्ता व्यक्तिलाई कैयौँपटक सचेत गरायौं। हामीले कारबाही गर्न सक्दैंनौं सचेत मात्र गराउने हो। तर, जति पटक जे गरे पनि उनीहरूमा अहमता बढी छ”, अध्यक्ष बिजीले भने।

गत वर्षको तीजमा ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ निकै चर्चित बन्यो। जसलाई उनले आफ्नो ब्राण्ड नै ठानेका छ। यो वर्ष त्यही गीतलाई आधार मानेर दुई वटा गीत ल्याए। बिच्च बिच्चमा-२ मा उनले कोरोना महामारीका कारण श्रीमती तीजमा माइत जान नसकेको कुरा उठान गरेका छन्।

हेर बुढी मसँग दाम छैन,
दाम नभएसी तीजमा काम छैन
एउटा फोटो खिच,
माछो माछो भ्यागुतो यसपालlको तीज।

यो गीतबाट उनले चर्चा भने निकै पाएका छन्। त्योसँगै युट्युबमा भ्यूज पनि उत्तिकै पाएका छन्।  बिच्च बिच्चमा लाई ब्राण्ड बनाएका दुर्गेशले १६ दिनपछि तेस्रो भाग पनि ल्याए। त्यसमा सारी लगाएर नाचेका उनको आलोचना भने खुबै भएको छ।

कोरोनाले लग्यो बरै पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्नी बरी लै
ओइ बेसार,बाध्यताको दबाइ के छ र
ओइ बेसार, विवशताको दबाइ के छ र ?

गीतले कोरोना महामारी, सीमा मिचिएको र क्वारेन्टाइनको विषयलाई पनि उठान गरेका छन्। तर, उनको आलोचना भने हुन छाडेको छैन।

" /> काठमाडौं।

"> दुर्गेशको ‘बीच्च बीच्चमा’को निरन्तरता : चर्चा कि ब्राण्ड: Dekhapadhi
दुर्गेशको ‘बीच्च बीच्चमा’को निरन्तरता : चर्चा कि ब्राण्ड

प्रतिक्रिया दिनुहोस्