काठमाडौं। मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको सम्बन्ध दिगो हुँदैन भनेर चर्चा हुने गर्छ।

वैवाहिक बन्धनमा बाँधिएका जोडीहरू सम्बन्धविच्छेद गर्न थाल्छन्। यो बलिउड क्षेत्रमा पनि व्याप्त छ। अझ भनौं त्यहाँ धेरै छ।

सम्बन्धविच्छेदका क्रममा क्षतिपूर्ति दिनुपर्छ। तर, कतिपय भने क्षतिपुर्ति नमागेरै सम्बन्धबाट अलग भएका पनि छन्।

कतिपयले भने सम्पत्ति लिएर सम्बन्धविच्छेद गरेका पनि छन्।

फिल्मकर्मीहरूले जसरी आफ्नो विवाहमा करोडौं रकम उडाए त्यसरी नै सम्बन्धविच्छेदका लागि पनि करोडौं रकम चुकाउँदै आएका छन्।

९० को दशककी चर्चित नायिका करिष्मा कपुरले २०१६ मा सम्बन्धविच्छेद गरिन्। विवाह गरेको ११ वर्षपछि सम्बन्धविच्छेद गर्दा उनले १४ करोड क्षतिपूर्ति मागिन्।

व्यापारी रहेका श्रीमान सञ्जयसँग १४ करोडको सम्झौता गरेकी उनले दुई सन्तानको हेरचाहका लागि मासिक १० लाख भारू पाउँदै आएकी छन्।

ऋतिक रोशन र सुजैन खान

ऋतिक रोशन र सुजैन खानले सन् २००० मा विवाह गरे।

सम्बन्धमा चिसोपना आएपछि दुवैजनाले सम्बन्धविच्छेद गरे। उनीहरूको सम्बन्धविच्छेदलाई संसारकै महँगामध्ये एक मानिन्छ।

सुजैन खानले एलिमनीको रूपमा ४०० करोड भारू माग गरेकी थिइन्। तर, ३८० करोड भारू दिइएको थियो।

सैफ अली खान र अमृता सिंह

आफूभन्दा १३ वर्ष जेठीसँग विवाह गरेका सैफ अली खानको वैवाहिक सम्बन्ध धेरै टिकेन।

श्रीमती अमृता सिंहलाई पाँच करोड भारू दिएका थिए। आफ्ना सन्तानको हेरविचारका लागि हरेक महिना एक लाख भारू पनि अमृतालाई दिने गरेको बताएका थिए।

सञ्जय दत्त र रिया पिल्लई

दोस्रो पत्नीका रूपमा भित्रिएकी रिया पिल्लईले सम्बन्धविच्छेद गर्दा चार करोड भारू क्षतिपूर्ति लिएकी थिइन्। उनले महँगो कार समेत रियालाई दिएका थिए।

लिएन्डर पेस र रिया पिल्लई

सञ्जय दत्तसँग सम्बन्धविच्छेद गरेपछि रियाले टेनिस खेलाडी लिएन्डर पेससँग विवाह गरिन्। तर, यी दुईको सम्बन्ध पनि टिक्न सकेन।

जसका कारण उनीहरूको सम्बन्धविच्छेद भयो। रियाले क्षतिपूर्तिस्वरूप हरेक महिना चार लाख भारूको माग गरिन्। जसमध्ये तीन लाख उनले आफ्ना लागि र एक लाख आफ्नी छोरीको पढाइका लागि थियो।

आदित्य चोपडा र पायल खन्ना

बलिउड चलचित्र निर्माता आदित्य चोपडाले पायलसँग सम्बन्धविच्छेदका लागि ५० करोड भारू क्षतिपूर्ति दिएका थिए।

प्रभु देवा र रमलथ

प्रभुदेवाले रमलथसँग सन् २०११ मा सम्बन्धविच्छेद गरे। उनले एलिमनीको रूपमा एक लाख भारु प्रदान गरे। यसका साथै उनले २५ करोड भारू बराबरको सम्पत्ति रमलथलाई दिएका थिए।

आमिर खान र रिना दत्ता

बलिडउ स्टार आमिर खानले सन् १९८६ मा रिना दत्तासँग विवाह गरेका थिए। तर, केही वर्षपछि दुईबीच मतभेद सुरू भयो।

सन् २००२ मा सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदका लागि आमिरले ५० करोड भारू क्षतिपूर्ति दिएका थिए।

" /> काठमाडौं। मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको सम्बन्ध दिगो हुँदैन भनेर चर्चा हुने गर्छ।

"> बलिउड सेलिब्रिटीका महँगा सम्बन्धविच्छेद: Dekhapadhi
बलिउड सेलिब्रिटीका महँगा सम्बन्धविच्छेद

प्रतिक्रिया दिनुहोस्