काठमाडौं। सुन कान खोली तोरा बोली
हिमाल, पहाड तराईके देशके छोरा
भेदभाव जो करेला वो का घिचका लपेटा
मधेशमे हिपहप कैसे होला देख चल
विश्वमे देख भाई सर्वोलोक नेपाल,
जमकर नाम धर्म, संस्कृति, रितिरिवाज सब अपन अपन बा

यो भोजपुरी भाषाको र्‍याप यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। तराई मधेशको संस्कृतिलाई जोडेर र्‍याप र भिडिओ तयार पारिएको छ। र्‍यापको भिडिओमा ड्रेसअप, हाउभाउ र शब्द चयनले तराई मधेशको रहनसहन दर्शाउँछ।

त्यसैले नै होला, यो र्‍याप र यसको भिडिओ युट्युवमा राखेको केही दिनमै व्यापक चर्चा पाउन सफल भएको छ। ढाका–धोतीका र्‍यापर र रचनाकार हुन्– बुटवलका सुरज क्षेत्री अर्थात ‘भिओमा’। भिओमा चाहीं उनको र्‍यापनाम। र्‍यापमा उनलाई साथ दिएका छन् ‘डि वन’ (दिपक काहार)ले।

एकदिन र्‍यापर साथी डी–१ सँग बसिरहेका थिए। दुवै जना तराई मधेशको भाषा संस्कृतिसँगै देशको विषयमा कुराकानी गरिरहेका थिए। त्यही बेला उनको मनमा एकाएक गीत बनाउने सोच आयो। मनभित्र उछालिएका शब्दलाई उनले तुरुन्तै कपीमा उतारे। अनि बन्यो र्‍याप– ढाका टोपीः

नमस्कार भैया
राम रामके साथ सुरु होला सुवहके काम
हसि मजाक घुस्सा खुसिके साथ वितेला सबके साम
अपन अपन प्लान
कुर्ता और धोती शीरपे ढाका टोपी गम्छा हम्नीके सान
किसान अन्नके भण्डार, खेतीपातीपे निर्भर हम्नीके जहान...

‘ढाका–धोती’ र्‍याप बनाउने उनीहरुले न कुनै योजना बनाएका थिए न त यहि गीत रचना गर्छु भनेर अगाडि बढेका थिए।
“साथीसँग कुराकानी क्रममा दिमागमा आयो। त्यही कुरालाई र्‍याप बनाए,” भिओमा भन्छन्।

उनले यो र्‍यापको शब्दहरु एक दिनमा लेखेका थिए। डि वनले पनि आफ्नो तर्फबाट लेख्नुपर्ने शब्द दुई तीन दिनमा सकाएका थिए। त्यसपछि दुवै जनासँगै बसेर अभ्यास गरे। र्‍याप रेकर्ड गरे।

इमान्दारी वाचा कसम पुरा करे खातिर हाजिर भई यी जान
अपने देशके नाम
धर्ति मैया दशहरा, दिपावली, कर्वाचौथ
नारी लोगनकी महान
देवी देवता पुजल जारी....

विगत चार पाँच वर्षदेखि भिओमा र्‍यापमै घोत्लिरहेका थिए। उनको कर्मथलो लुम्बिनी थियो। ‘ढाका–धोती’ र्‍याप त तयार भयो, अब भिडिओ कस्तो बनाउने– उनलाई चिन्ता लागिरहेको थियो। भिडिओमा पनि तराई मधेशको भेषभुषालाई नै प्रयोगमा ल्याउने उनले निर्णय लिए। अनि तयार भिडिओ।

भिडिओमा समावेश गरिएका कलाकारमध्ये दुई/तीन जना मात्र मधेशी समूदायका छन्। बाँकी सबै अन्य समूदायका।  बुटवल तथा लुम्बिनी क्षेत्रमा बसोबास गर्दै आएका उनले मधेशी समूदायको पीरमर्का राम्रोसँग बुझेका छन्।

‘ढाका–धोती’ र्‍यापले राम्रो चर्चा पाएपछि अब उनी यसको भाग–२ बनाउने योजनामा छन्। त्यसको तयारीमा उनी जुटीसकेका छन्।

“म मधेशी समूदायसँग सानैदेखि परिचित छु। उनीहरूको समस्या पनि राम्रोसँग बुझेको छु,” उनले भने, “उनीहरुमाथि हुने उत्पीडनबाट मेरो मन पनि पोल्ने गर्छ। उनीहरूलाई यो गीतले न्याय गर्छ जस्तो लाग्छ।”

‘ढाका–धोती’ र्‍यापले राम्रो चर्चा पाएपछि अब उनी यसको भाग–२ बनाउने योजनामा छन्। त्यसको तयारीमा उनी जुटिसकेका छन्।
“गीतले यति चर्चा पाउँला भन्ने सोचेको थिइन। एकदम राम्रो प्रतिक्रिया आइरहेको छ। यसले थप उर्जा मिलेको छ। अब यसको भाग–२ पनि निकाल्छु,” उनले भने।

स्थानीय कलाकारलाई स्थान दिएर तयार पारिएको भिडिओमा ढाका टोपी, धोती तथा तराई मधेशको पहिचान झल्किने दृश्यहरू समेटिएको छ। “जुन खालको विदेभ अझै कायम छ। मधेशी पहाडी भनेर जुन विभेद गरिन्छ। त्यसमा हामीले केही परिवर्तन ल्याउन सक्छौं कि भन्ने होे,” उनले भने, “हाम्रो आँखाले सबैकुरा देखेकाले त्यस्ता कुरालाई केही हदसम्म भए पनि बुझाउन सकिन्छ कि भनेर गीत बनाएका हौं।”

" /> काठमाडौं। सुन कान खोली तोरा बोली

"> भाइरल भोजपुरी र्‍याप ‘ढाका–धोती’का गायक भन्छन्– यसरी चर्चामा आउँछु भन्ने सोचेकै थिइन: Dekhapadhi
भाइरल भोजपुरी र्‍याप ‘ढाका–धोती’का गायक भन्छन्– यसरी चर्चामा आउँछु भन्ने सोचेकै थिइन

प्रतिक्रिया दिनुहोस्