काठमाडौं। यतिबेला सामाजिक सञ्जालमा एउटा र्याप चर्चामा छ, भियोमा (सुरज क्षेत्री) र डी वानको भोजपुरी र्याप ‘ढाका-धोती’। तीन दिनअघि सार्वजनिक यो गीतलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै प्रशंसा गरेका छन्।
ढाका टोपी र धोतीमा सजिएका युवाहरूले तराई मधेशको संस्कृति झल्किने र्याप तयार पारेका छन्। गीतमा तराई मधेशप्रति प्रकट हुँदै आएको नकारात्मक भावलाई चित्रण गरिएको छ।
भाव, अभिव्यक्ति र प्रस्तुत गर्ने शैलीका कारण सामाजिक सञ्जालमा गीतले चर्चामा आएको छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकमा गीतले चर्चा बटुलीरहेको छ। तीन दिनमा यो भिडिओलाई युट्युबमा ३० हजार पटक हेरिएको छ।

चर्चामा भोजपुरी र्याप ‘ढाका–धोती’

काठमाडौं। यतिबेला सामाजिक सञ्जालमा एउटा र्‍याप चर्चामा छ, भियोमा (सुरज क्षेत्री) र डी वानको भोजपुरी र्‍याप ‘ढाका-धोती’। तीन दिनअघि सार्वजनिक यो गीतलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै प्रशंसा गरेका छन्।

ढाका टोपी र धोतीमा सजिएका युवाहरूले तराई मधेशको संस्कृति झल्किने र्‍याप तयार पारेका छन्। गीतमा तराई मधेशप्रति प्रकट हुँदै आएको नकारात्मक भावलाई चित्रण गरिएको छ।