प्रमिलाको तीज गीत बजारमा
<p style="text-align: justify;">काठमाडौं। गायिका प्रमिला खत्रीको तीज विशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ।</p>
<p style="text-align: justify;">यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने उनकै शब्द संगीत छ। दीपक पन्तको निर्देशन रहेको गीत रोशन भाट र बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका छन्।</p>
<p style="text-align: justify;">उक्त गीतको भिडिओमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेवी खत्री, सुष्मा अधिकारी, अनु पहरीलगायतले अभिनय गरेका छन्। </p>