काठमाडौं। बलिउड स्टार प्रभासले आफ्नो नयाँ चलचित्रमा दीपिका पादुकोणसँग स्क्रिन सेयर गर्दैछन्।

केही दिन अगाडि घोषणा भएको यो चलचित्रमा दीपिकाले बलिउडका अभिनेत्रीहरूमा सबैभन्दा पारिश्रमिक लिने भएकी छन्।

यसका लागि उनले २० करोड पारिश्रमिक पाउने भारतीय सञ्चारमामध्यमहरूले जनाएका छन्।

यो चलचित्रका लागि प्रभासले भने ५० करोड पारिश्रमिक पाउनेछन्। दीपिकाको लागि यो चलचित्रको रोल नै परिवर्तन गरिएको छ।

यसअघि प्रभासलाई मुख्य बनाएर कथा तयार पारिएको थियो।

पूजा दत्तको वैजयन्ती प्रोडक्सनमा बन्ने यो चलचित्रको छायांकन २०२१ मा हुनेछ।

यो चलचित्र निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म वर्ल्ड वार-३ को कहानीमा आधारित रहेर बन्न लागेको छ।

दीपिका प्रभाससँग काम गर्ने दोस्रो बलिउड अभिनेत्री बनेकी छन्।

यसअघि श्रद्धा कपूरले चलचित्र ‘साहो’ मा प्रभाससँग काम गरेकी थिइन्।

प्रभासको २०औं चलचित्रमा भाग्यश्री पनि देखिनेछिन्। चलचित्रको घोषणा भएसँगै दीपिका र प्रभासले एकअर्कालाई सामाजिक सञ्जालमा फलो गरेका छन्।

दीपिका रणवीर सिंहसँग ‘८३’ मा देखिँदैछिन्। तर, कोरोना महामारीका कारण यसको प्रदर्शन मिति रोकिएको छ।

प्रभास पनि ‘राधे-श्याम’ मा पूजा हेगण्डेसँग देखिनेछन्।

" /> काठमाडौं। बलिउड स्टार प्रभासले आफ्नो नयाँ चलचित्रमा दीपिका पादुकोणसँग स्क्रिन सेयर गर्दैछन्।

केही दिन अगाडि घोषणा भएको यो चलचित्रमा दीपिकाले बलिउडका अभिनेत्रीहरूमा सबैभन्दा पारिश्रमिक लिने भएकी छन्।

यसका लागि उनले २० करोड पारिश्रमिक पाउने भारतीय सञ्चारमामध्यमहरूले जनाएका छन्।

यो चलचित्रका लागि प्रभासले भने ५० करोड पारिश्रमिक पाउनेछन्। दीपिकाको लागि यो चलचित्रको रोल नै परिवर्तन गरिएको छ।

यसअघि प्रभासलाई मुख्य बनाएर कथा तयार पारिएको थियो।

पूजा दत्तको वैजयन्ती प्रोडक्सनमा बन्ने यो चलचित्रको छायांकन २०२१ मा हुनेछ।

यो चलचित्र निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म वर्ल्ड वार-३ को कहानीमा आधारित रहेर बन्न लागेको छ।

दीपिका प्रभाससँग काम गर्ने दोस्रो बलिउड अभिनेत्री बनेकी छन्।

यसअघि श्रद्धा कपूरले चलचित्र ‘साहो’ मा प्रभाससँग काम गरेकी थिइन्।

प्रभासको २०औं चलचित्रमा भाग्यश्री पनि देखिनेछिन्। चलचित्रको घोषणा भएसँगै दीपिका र प्रभासले एकअर्कालाई सामाजिक सञ्जालमा फलो गरेका छन्।

दीपिका रणवीर सिंहसँग ‘८३’ मा देखिँदैछिन्। तर, कोरोना महामारीका कारण यसको प्रदर्शन मिति रोकिएको छ।

प्रभास पनि ‘राधे-श्याम’ मा पूजा हेगण्डेसँग देखिनेछन्।

"> प्रभाससँग फिल्म खेल्दा दीपिकाले पाउनेछिन् २० करोड पारिश्रमिक: Dekhapadhi
प्रभाससँग फिल्म खेल्दा दीपिकाले पाउनेछिन् २० करोड पारिश्रमिक
काठमाडौं। बलिउड स्टार प्रभासले आफ्नो नयाँ चलचित्रमा दीपिका पादुकोणसँग स्क्रिन सेयर गर्दैछन्।

केही दिन अगाडि घोषणा भएको यो चलचित्रमा दीपिकाले बलिउडका अभिनेत्रीहरूमा सबैभन्दा पारिश्रमिक लिने भएकी छन्।

यसका लागि उनले २० करोड पारिश्रमिक पाउने भारतीय सञ्चारमामध्यमहरूले जनाएका छन्।

यो चलचित्रका लागि प्रभासले भने ५० करोड पारिश्रमिक पाउनेछन्। दीपिकाको लागि यो चलचित्रको रोल नै परिवर्तन गरिएको छ।

यसअघि प्रभासलाई मुख्य बनाएर कथा तयार पारिएको थियो।

पूजा दत्तको वैजयन्ती प्रोडक्सनमा बन्ने यो चलचित्रको छायांकन २०२१ मा हुनेछ।

यो चलचित्र निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म वर्ल्ड वार-३ को कहानीमा आधारित रहेर बन्न लागेको छ।

दीपिका प्रभाससँग काम गर्ने दोस्रो बलिउड अभिनेत्री बनेकी छन्।

यसअघि श्रद्धा कपूरले चलचित्र ‘साहो’ मा प्रभाससँग काम गरेकी थिइन्।

प्रभासको २०औं चलचित्रमा भाग्यश्री पनि देखिनेछिन्। चलचित्रको घोषणा भएसँगै दीपिका र प्रभासले एकअर्कालाई सामाजिक सञ्जालमा फलो गरेका छन्।

दीपिका रणवीर सिंहसँग ‘८३’ मा देखिँदैछिन्। तर, कोरोना महामारीका कारण यसको प्रदर्शन मिति रोकिएको छ।

प्रभास पनि ‘राधे-श्याम’ मा पूजा हेगण्डेसँग देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्