काठमाडौं। गायक एंव संगीतकार कर्साङ लामा र गायिका प्रश्ना लामाको आवाजमा रहेको ‘जुनी जुनी’ बोलको गीत बजारमा आएको छ। अनलाइन ‘प्रेसमिट’मार्फत् गीत रिलिज गरिएको हो। 

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन, स्वर र मिक्सिङ रहेको छ। गायिका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन। 

गंगाराम राईले छायांकन गरेको गीतको भिडिओलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन्।

भिडिओ सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा, टेकेन्द्र कार्की, कमल फुयाँल, हेरुका लामा, प्रश्ना लामा, जेम्स तामाङ, बिक्रम पौडेल, आकाश तामाङ, विवेक लोप्चन, बलबहादुर खालिङ लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियो।

" /> काठमाडौं। गायक एंव संगीतकार कर्साङ लामा र गायिका प्रश्ना लामाको आवाजमा रहेको ‘जुनी जुनी’ बोलको गीत बजारमा आएको छ। अनलाइन ‘प्रेसमिट’मार्फत् गीत रिलिज गरिएको हो। 

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन, स्वर र मिक्सिङ रहेको छ। गायिका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन। 

गंगाराम राईले छायांकन गरेको गीतको भिडिओलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन्।

भिडिओ सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा, टेकेन्द्र कार्की, कमल फुयाँल, हेरुका लामा, प्रश्ना लामा, जेम्स तामाङ, बिक्रम पौडेल, आकाश तामाङ, विवेक लोप्चन, बलबहादुर खालिङ लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियो।

"> कर्साङ लामा र प्रश्ना लामाको ‘जुनी जुनी’ बजारमा : Dekhapadhi
कर्साङ लामा र प्रश्ना लामाको ‘जुनी जुनी’ बजारमा  <p style="text-align: justify;">काठमाडौं। गायक एंव संगीतकार कर्साङ लामा र गायिका प्रश्ना लामाको आवाजमा रहेको &lsquo;जुनी जुनी&rsquo; बोलको गीत बजारमा आएको छ। अनलाइन &lsquo;प्रेसमिट&rsquo;मार्फत् गीत रिलिज गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन, स्वर र मिक्सिङ रहेको छ। गायिका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन।&nbsp;</p> <p style="text-align: justify;">गंगाराम राईले छायांकन गरेको गीतको भिडिओलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन्।</p> <p style="text-align: justify;">भिडिओ सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा, टेकेन्द्र कार्की, कमल फुयाँल, हेरुका लामा, प्रश्ना लामा, जेम्स तामाङ, बिक्रम पौडेल, आकाश तामाङ, विवेक लोप्चन, बलबहादुर खालिङ लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्