काठमाडौं। सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी लकडाउन (बन्दाबन्दी) अन्त्य भएको घोषणा गरेको छ।

मन्त्रिपरिषद् बैठकले १२० दिनपछि लकडाउन खोल्ने निर्णय गरेको हो।

तर, अर्को सूचना जारी नभएसम्मका लागि मनोरञ्जनात्मक क्षेत्र भने बन्द रहनेछन्।

बढी भीडभाड हुने क्षेत्र भन्दै सरकारले यो क्षेत्रलाई तत्काल नखोल्ने जनाएको हो।

अब सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत सबै मनोरञ्जनात्मक क्षेत्र, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबलगायतका क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन्।

त्यस्तै सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखाना तथा शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) अर्को सूचना जारी नभएसम्म खोल्न पाइने छैनन्।

सरकारले सार्वजनिक सवारी, विद्यालयमा विद्यार्थी भर्ना लगायतका गतिविधि सञ्चालनमा आउन दिने निर्णय गरेको छ।

" /> काठमाडौं। सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी लकडाउन (बन्दाबन्दी) अन्त्य भएको घोषणा गरेको छ।

मन्त्रिपरिषद् बैठकले १२० दिनपछि लकडाउन खोल्ने निर्णय गरेको हो।

तर, अर्को सूचना जारी नभएसम्मका लागि मनोरञ्जनात्मक क्षेत्र भने बन्द रहनेछन्।

बढी भीडभाड हुने क्षेत्र भन्दै सरकारले यो क्षेत्रलाई तत्काल नखोल्ने जनाएको हो।

अब सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत सबै मनोरञ्जनात्मक क्षेत्र, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबलगायतका क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन्।

त्यस्तै सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखाना तथा शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) अर्को सूचना जारी नभएसम्म खोल्न पाइने छैनन्।

सरकारले सार्वजनिक सवारी, विद्यालयमा विद्यार्थी भर्ना लगायतका गतिविधि सञ्चालनमा आउन दिने निर्णय गरेको छ।

"> तत्काल खुल्ने छैनन् सिनेमा हल, डान्सबारदेखि जिमखानासम्म (मन्त्रिपरिषद् निर्णयसहित): Dekhapadhi
तत्काल खुल्ने छैनन् सिनेमा हल, डान्सबारदेखि जिमखानासम्म (मन्त्रिपरिषद् निर्णयसहित)
काठमाडौं। सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी लकडाउन (बन्दाबन्दी) अन्त्य भएको घोषणा गरेको छ।

मन्त्रिपरिषद् बैठकले १२० दिनपछि लकडाउन खोल्ने निर्णय गरेको हो।

तर, अर्को सूचना जारी नभएसम्मका लागि मनोरञ्जनात्मक क्षेत्र भने बन्द रहनेछन्।

बढी भीडभाड हुने क्षेत्र भन्दै सरकारले यो क्षेत्रलाई तत्काल नखोल्ने जनाएको हो।

अब सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत सबै मनोरञ्जनात्मक क्षेत्र, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबलगायतका क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन्।

त्यस्तै सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखाना तथा शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) अर्को सूचना जारी नभएसम्म खोल्न पाइने छैनन्।

सरकारले सार्वजनिक सवारी, विद्यालयमा विद्यार्थी भर्ना लगायतका गतिविधि सञ्चालनमा आउन दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्