काठमाडौं। शीतल शर्माको तीज गीत ‘शीतलु’ सार्वजनिक भएको छ।

श्रीमानले दोस्रो विवाह गर्दा छोराछोरीमाथि हुने विभेद्का बारेमा तयार पारिएको गीतमा शीतललाई प्रकाश पराजुलीले साथ दिएका छन्।

‘बाबाले सारेको वर, मलाई पनि शीतलु कहाँ छ र’ बोलको गीतमा नवराज पन्तका शब्द छन्।

प्रकाशको संगीत रहेको गीतको भिडिओमा शीतल र प्रकाशसँगै शिभन पोखरेल, गरिमा शर्मा, निरू खड्का, रविन पराजुली, रविन लामिछाने, खेम नेपाली, गोमा न्यौपाने, सुमा लामिछाने, आरोशी भुसालको अभिनय छ।

चर्चित गीत सालको ‘पात टपरी’का सर्जक नवराज पन्तको शब्दमा रहेको गीतमा नेपाली समाजमा हुने गरेको घटनालाई आधार बनाइएको छ।

मौलिक तथा परम्परागत तीज गीतको अभाव भइरहेको बेला शीतलले गीतलाई यसको अभाव हटाएकी छन्।

सञ्चारकर्मी, उद्घोषिका तथा मोडलसमेत रहेकी गायिका शीतलले यसअघि महारानी, चौतारी लगायतका गीत ल्याइसकेकी छन्।

" /> काठमाडौं। शीतल शर्माको तीज गीत ‘शीतलु’ सार्वजनिक भएको छ।

"> शीतल शर्माको तीज गीत ‘शीतलु’: Dekhapadhi
शीतल शर्माको तीज गीत ‘शीतलु’

प्रतिक्रिया दिनुहोस्