काठमाडौं। सोफिया थापाको शब्द, संगीत र उनकै स्वरमा रहेको तीज गीत विवादमा परेको छ। ‘अबको तीज, नो ब्रत प्लिज’ गीतले हिन्दु धर्ममाथि धावा बोलेको आरोप लागेको छ। यसलाई तत्काल प्रतिबन्ध लगाउनुपर्ने भन्दै विश्व हिन्दु युवा संघले विज्ञप्ति नै जारी गरेको छ।
हिन्दु धर्मसम्बन्धिका विभिन्न संघ–संस्थाहरूले यो गीतमा प्रयोग गरिएका शब्द परिवर्तन गर्न वा गीत नै हटाउन भन्दै गीत निर्माण पक्षलाई धम्की दिन थालेका छन्। विभिन्न नम्बरबाट फोन गरेर गीत हटाउन धम्की आइरहेको गायिका सोफियाको भनाइ छ। गीतको सर्वाधिकार निर्देशक मनोज पण्डितमा राखिएको छ। हाइलाइट्स युट्युब च्यानलमार्फत सार्वजनिक भएदेखि गीत हटाउन भन्दै धम्की आइरहेको पण्डितको भनाइ छ।
“विभिन्न नम्बरहरूबाट फोन गरेर हिन्दु धर्ममाथि धावा बोल्यो। यो गीतले तीजको मर्ममाथि चोट पुर्‍यायो भन्दै तत्काल गीत हटाउन भनिरहेका छन्” पण्डितले भने, “गीत कुनै पनि हालतमा हट्दैन्। बरु कानूनी लडाईं लड्न तयार छौं।”  “श्रीमानको दीर्घायु लागि पानी पनि नखाई ब्रत बस्ने चलन छ। जुन गलत हो। यो संस्कारलाई बदल्नुपर्छ भनेर गीत ल्याएकी हुँ”, गायिका थापाले भनिन्।
युट्युब च्यानल नै बन्द गराउने धम्की
उता हाइलाइट्स नेपाललाई गीत नहटाए च्यानल नै बन्द गराउने भन्दै धम्की आइरहेका छन्। फोनमार्फत् आजसम्म गीत नहटाए च्यानल नै बन्द गराउने भन्दै धम्की आइरहेको हाइलाइट्सका महाप्रधन्बक जनक तामाङले बताए। “गीत अपलोड भएदेखि एकदमै तनाव दिइरहेका छन्। एक पक्षले गीत हटाउन भनिरहेका छन्। अर्को पक्षबाट तत्काल नहटाउन भनिएको छ। हामीहरू दुवै पक्षको चपेटामा पर्‍यौं”, महाप्रधन्धक तामाङले देखापढीसँग भने।
दुवै पक्षबीच सहमति भएमा आफूहरूलाई गीत राख्दा र हटाउँदा कुनै आपत्ति नहुने उनको भनाइ छ। “हामी भनेका न गीत निर्माण पक्ष हौं। न त हटाउनुपर्छ भन्ने पक्षका हौं। हामीलाई यस्तो खालको धम्की आउनु निन्दनीय छ”, उनले भने।
गीत निर्माण पक्षले गीत नहटाउने बरु कानूनी लडाईं लड्ने जानकारी दिएको भन्दै तत्काल आफूहरूले कुनै निर्णय नगरेको उनको भनाइ छ। “धम्की दिने पक्षलाई हामीहरूलाई धम्की नदिनुहोस् भनेका छौं। जसले गीत बनाएको उहाँहरूसँग कुरा गर्न भनेका छौं”, उनले भने।
" /> काठमाडौं। सोफिया थापाको शब्द, संगीत र उनकै स्वरमा रहेको तीज गीत विवादमा परेको छ। ‘अबको तीज, नो ब्रत प्लिज’ गीतले हिन्दु धर्ममाथि धावा बोलेको आरोप लागेको छ। यसलाई तत्काल प्रतिबन्ध लगाउनुपर्ने भन्दै विश्व हिन्दु युवा संघले विज्ञप्ति नै जारी गरेको छ।
हिन्दु धर्मसम्बन्धिका विभिन्न संघ–संस्थाहरूले यो गीतमा प्रयोग गरिएका शब्द परिवर्तन गर्न वा गीत नै हटाउन भन्दै गीत निर्माण पक्षलाई धम्की दिन थालेका छन्। विभिन्न नम्बरबाट फोन गरेर गीत हटाउन धम्की आइरहेको गायिका सोफियाको भनाइ छ। गीतको सर्वाधिकार निर्देशक मनोज पण्डितमा राखिएको छ। हाइलाइट्स युट्युब च्यानलमार्फत सार्वजनिक भएदेखि गीत हटाउन भन्दै धम्की आइरहेको पण्डितको भनाइ छ।
“विभिन्न नम्बरहरूबाट फोन गरेर हिन्दु धर्ममाथि धावा बोल्यो। यो गीतले तीजको मर्ममाथि चोट पुर्‍यायो भन्दै तत्काल गीत हटाउन भनिरहेका छन्” पण्डितले भने, “गीत कुनै पनि हालतमा हट्दैन्। बरु कानूनी लडाईं लड्न तयार छौं।”  “श्रीमानको दीर्घायु लागि पानी पनि नखाई ब्रत बस्ने चलन छ। जुन गलत हो। यो संस्कारलाई बदल्नुपर्छ भनेर गीत ल्याएकी हुँ”, गायिका थापाले भनिन्।
युट्युब च्यानल नै बन्द गराउने धम्की
उता हाइलाइट्स नेपाललाई गीत नहटाए च्यानल नै बन्द गराउने भन्दै धम्की आइरहेका छन्। फोनमार्फत् आजसम्म गीत नहटाए च्यानल नै बन्द गराउने भन्दै धम्की आइरहेको हाइलाइट्सका महाप्रधन्बक जनक तामाङले बताए। “गीत अपलोड भएदेखि एकदमै तनाव दिइरहेका छन्। एक पक्षले गीत हटाउन भनिरहेका छन्। अर्को पक्षबाट तत्काल नहटाउन भनिएको छ। हामीहरू दुवै पक्षको चपेटामा पर्‍यौं”, महाप्रधन्धक तामाङले देखापढीसँग भने।
दुवै पक्षबीच सहमति भएमा आफूहरूलाई गीत राख्दा र हटाउँदा कुनै आपत्ति नहुने उनको भनाइ छ। “हामी भनेका न गीत निर्माण पक्ष हौं। न त हटाउनुपर्छ भन्ने पक्षका हौं। हामीलाई यस्तो खालको धम्की आउनु निन्दनीय छ”, उनले भने।
गीत निर्माण पक्षले गीत नहटाउने बरु कानूनी लडाईं लड्ने जानकारी दिएको भन्दै तत्काल आफूहरूले कुनै निर्णय नगरेको उनको भनाइ छ। “धम्की दिने पक्षलाई हामीहरूलाई धम्की नदिनुहोस् भनेका छौं। जसले गीत बनाएको उहाँहरूसँग कुरा गर्न भनेका छौं”, उनले भने।
"> सोफियाको ‘नो ब्रत प्लिज’ विवादमा, युट्युब च्यानल नै बन्द गराउने धम्की : Dekhapadhi
सोफियाको ‘नो ब्रत प्लिज’ विवादमा, युट्युब च्यानल नै बन्द गराउने धम्की
काठमाडौं। सोफिया थापाको शब्द, संगीत र उनकै स्वरमा रहेको तीज गीत विवादमा परेको छ। ‘अबको तीज, नो ब्रत प्लिज’ गीतले हिन्दु धर्ममाथि धावा बोलेको आरोप लागेको छ। यसलाई तत्काल प्रतिबन्ध लगाउनुपर्ने भन्दै विश्व हिन्दु युवा संघले विज्ञप्ति नै जारी गरेको छ।
हिन्दु धर्मसम्बन्धिका विभिन्न संघ–संस्थाहरूले यो गीतमा प्रयोग गरिएका शब्द परिवर्तन गर्न वा गीत नै हटाउन भन्दै गीत निर्माण पक्षलाई धम्की दिन थालेका छन्। विभिन्न नम्बरबाट फोन गरेर गीत हटाउन धम्की आइरहेको गायिका सोफियाको भनाइ छ। गीतको सर्वाधिकार निर्देशक मनोज पण्डितमा राखिएको छ। हाइलाइट्स युट्युब च्यानलमार्फत सार्वजनिक भएदेखि गीत हटाउन भन्दै धम्की आइरहेको पण्डितको भनाइ छ।
युट्युब च्यानल नै बन्द गराउने धम्की
दुवै पक्षबीच सहमति भएमा आफूहरूलाई गीत राख्दा र हटाउँदा कुनै आपत्ति नहुने उनको भनाइ छ। “हामी भनेका न गीत निर्माण पक्ष हौं। न त हटाउनुपर्छ भन्ने पक्षका हौं। हामीलाई यस्तो खालको धम्की आउनु निन्दनीय छ”, उनले भने।
गीत निर्माण पक्षले गीत नहटाउने बरु कानूनी लडाईं लड्ने जानकारी दिएको भन्दै तत्काल आफूहरूले कुनै निर्णय नगरेको उनको भनाइ छ। “धम्की दिने पक्षलाई हामीहरूलाई धम्की नदिनुहोस् भनेका छौं। जसले गीत बनाएको उहाँहरूसँग कुरा गर्न भनेका छौं”, उनले भने।
प्रतिक्रिया दिनुहोस्