काठमाडौं। बलिउड अभिनेता सलमान खान यतिबेला फुर्सदमा छन्। कोरोना माहामारीका कारण चलचित्र क्षेत्र बन्द हुँदा उनी फुर्सदमा देखिएका हुन्।

फुर्सदमा रहेका सलमान केही समयदेखि पनवेल फार्महाउसमा समय विताइरहेका छन्। भारतमा मार्चबाट लकडाउन शुरू भएसँगै उनी फार्महाउसमा बस्दै आएका थिए।  यतिबेला मनसुन शुरू भएसँगै उनी खेतीपातीमा लागेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिएको भिडिओमा उनी पानीमा भिज्दै ट्याक्टर चलाइरहेका देखिन्छन्। भिडिओमा उनी कहिले ट्याक्टर चलाएर रोपाईंको खेत जोतिरहेका छन्, भने कहिले ट्याक्टरबाट बाहिर झरेर हिलो खेतमा काम गरिरहेका छन्। उक्त भिडिओ निकै भाईरल भइरहेको छ।

यसअघि उनले एउटा तस्वीर सेयर गरेका थिए। जसमा उनी पुरै शरिर माटो र पानीमा भिजेर खेतमा बसिरहेका थिए। यसको क्याप्सनमा सलमानले लेखेका थिए 'सबै किसानहरूलाई मेरो सलाम'।

उनकी बहिनी अर्पिता खान शर्मा, आयुष शर्मा, आहिल अयात, जैकलीन फर्नाडिज तथा युलिया बन्तुर पनि फार्महाउसमा छन्। अरु सबै घर फर्किसकेका छन्, भने यूलिया अहिले पनि फार्महाउसमै छन्।

" /> काठमाडौं। बलिउड अभिनेता सलमान खान यतिबेला फुर्सदमा छन्। कोरोना माहामारीका कारण चलचित्र क्षेत्र बन्द हुँदा उनी फुर्सदमा देखिएका हुन्।

फुर्सदमा रहेका सलमान केही समयदेखि पनवेल फार्महाउसमा समय विताइरहेका छन्। भारतमा मार्चबाट लकडाउन शुरू भएसँगै उनी फार्महाउसमा बस्दै आएका थिए।  यतिबेला मनसुन शुरू भएसँगै उनी खेतीपातीमा लागेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिएको भिडिओमा उनी पानीमा भिज्दै ट्याक्टर चलाइरहेका देखिन्छन्। भिडिओमा उनी कहिले ट्याक्टर चलाएर रोपाईंको खेत जोतिरहेका छन्, भने कहिले ट्याक्टरबाट बाहिर झरेर हिलो खेतमा काम गरिरहेका छन्। उक्त भिडिओ निकै भाईरल भइरहेको छ।

यसअघि उनले एउटा तस्वीर सेयर गरेका थिए। जसमा उनी पुरै शरिर माटो र पानीमा भिजेर खेतमा बसिरहेका थिए। यसको क्याप्सनमा सलमानले लेखेका थिए 'सबै किसानहरूलाई मेरो सलाम'।

उनकी बहिनी अर्पिता खान शर्मा, आयुष शर्मा, आहिल अयात, जैकलीन फर्नाडिज तथा युलिया बन्तुर पनि फार्महाउसमा छन्। अरु सबै घर फर्किसकेका छन्, भने यूलिया अहिले पनि फार्महाउसमै छन्।

"> लकडाउनमा रोपाईं गर्दै सलमान  : Dekhapadhi लकडाउनले चलचित्र क्षेत्र बन्दका बीच मनसुन शुरू भएसँगै सलमान खेतीपातीमा लागे
• ट्याक्टर चलाएको र खेतमा काम गरेको इन्स्टाग्रामको भिडिओ भाइरल

लकडाउनमा रोपाईं गर्दै सलमान
काठमाडौं। बलिउड अभिनेता सलमान खान यतिबेला फुर्सदमा छन्। कोरोना माहामारीका कारण चलचित्र क्षेत्र बन्द हुँदा उनी फुर्सदमा देखिएका हुन्।

फुर्सदमा रहेका सलमान केही समयदेखि पनवेल फार्महाउसमा समय विताइरहेका छन्। भारतमा मार्चबाट लकडाउन शुरू भएसँगै उनी फार्महाउसमा बस्दै आएका थिए।  यतिबेला मनसुन शुरू भएसँगै उनी खेतीपातीमा लागेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिएको भिडिओमा उनी पानीमा भिज्दै ट्याक्टर चलाइरहेका देखिन्छन्। भिडिओमा उनी कहिले ट्याक्टर चलाएर रोपाईंको खेत जोतिरहेका छन्, भने कहिले ट्याक्टरबाट बाहिर झरेर हिलो खेतमा काम गरिरहेका छन्। उक्त भिडिओ निकै भाईरल भइरहेको छ।

यसअघि उनले एउटा तस्वीर सेयर गरेका थिए। जसमा उनी पुरै शरिर माटो र पानीमा भिजेर खेतमा बसिरहेका थिए। यसको क्याप्सनमा सलमानले लेखेका थिए 'सबै किसानहरूलाई मेरो सलाम'।

उनकी बहिनी अर्पिता खान शर्मा, आयुष शर्मा, आहिल अयात, जैकलीन फर्नाडिज तथा युलिया बन्तुर पनि फार्महाउसमा छन्। अरु सबै घर फर्किसकेका छन्, भने यूलिया अहिले पनि फार्महाउसमै छन्।

प्रतिक्रिया दिनुहोस्