काठमाडौं। ‘कालो पोथी’ बाट चर्चामा आएका निर्देशक मीनबहादुर भामको एक स्क्रिप्टले एक करोड रूपैयाँभन्दा बढीको पुरस्कार जितेको छ। लेखनकै क्रममा रहेको ‘चिसो वर्ष’ अर्थात ‘ए इयर अफ कोल्ड’ लाई टर्कीको ‘टिआरटी टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ ले ७५ हजार यूरो (एक करोड तीन लाख रूपैयाँ) बराबरको पुरस्कार प्रदान गरेको हो।
हिमाली क्षेत्रमा रहेको बहुपति प्रथाको विषय समेटेर तयार पार्न लागिएको स्क्रिप्टलाई इन्टरनेशनल को-प्रडक्सन अवार्ड प्रदान गरिएको निर्देशक भामले बताए। नेपाल-टर्कीको सह-निर्माणमा बन्न लागेको छोटो चलचित्रको स्क्रिप्ट अहिलेसम्म २० पटक पुनर्लेखन गरिसकेका छन्।
“स्क्रिप्टको लेखन फाइनल भएर बसेको छ। कोरोना महामारीका कारण छायांकनमा जान सकिएको छैन। अवस्था सहज हुनेविक्तिकै छायांकनको काम सुरु गर्छौं,” भानले भने।
यसअघि पनि नर्वेजियन फिल्म इन्स्टिच्युटको सरफन्ड कोषअन्तर्गत ५३ हजार यूरो बराबरको पुरस्कार जितेको थियो। गत वर्षको जेठमा विश्वभरका ५२ चलचित्रका स्क्रिप्टलाई प्रतिस्पर्धा गराइएको थियो। जसमा उनको चिसो वर्ष उत्कृष्ठ ठहरिदैं उक्त पुरस्कार जितेको थियो।
यसअघि कालो पोथीले पनि थुप्रै अवार्ड जितेको थियो।

मीन भामको ‘चिसो वर्ष’ को स्क्रिप्टले जित्यो एक करोड रूपैयाँ पुरस्कार : Dekhapadhi
मीन भामको ‘चिसो वर्ष’ को स्क्रिप्टले जित्यो एक करोड रूपैयाँ पुरस्कार