काठमाडौं।

सुन्तला पाकेर प्याँलै भयो बोट,
भन मेरि माया तिम्लाई कति चाहिन्छ नोट,
तिमी हिँड्ने पीच गर्दिन्छु रोड ।

समिर आचार्य र विद्या तिवारीको स्वर तथा मिस्टर आरजेको र्‍याप रहेको यो गीत नसुन्ने सायद कमै होलान्। एक वर्ष अगाडि सार्वजनिक भएको यो गीतले युट्युबमार्फत २ करोड ९२ लाख बढी भ्यूज पाएको छ। यही गीतको शब्द सिर्जना गरेका थिए, गायक, संगीतकार तथा मोडलिङ समेत गरिसकेका सन्तोष सुनारले। यो गीतपछि सन्तोषले दर्जनबढी गीत बजारमा ल्याइसकेका छन्।

‘हुर्केको छोरो हुँ म संस्कारमा, तिमीले स्वर्ग पाउँछेउ मेरो प्यारमा’ जुन गीतलाई एक करोड ३६ लाख बढीले हेरेका छन्। यो गीतका शब्द र संगीत सन्तोषकै हुन्। आफूलाई गीत-संगीत क्षेत्रमा स्थापित गराउँदै आएका सन्तोषले लभ लेटर (शब्द-संगीत), रनभुल (संगीत), तल बिना गाडी (शब्द-संगीत) जस्ता चर्चित गीत सिर्जना गरिसकेका छन्।

तिम्रो मेरो मायामा दैव दाइने परेछन्,
तिमीबाट टाढा पार्न मलाई खोला तारेछन्,
जिउन पाइन तिम्रो त्यो साथमा
सानु मलाई धोका भो जातमा।

अहिले उनकै शब्द, संगीत र स्वरमा रहेको गीत ‘धोका भो’ युट्युब ट्रेण्डिङमा छ। हालै पश्चिम रूकुममा भएको घटनाबाट प्रभावित भएका सन्तोषले यो गीत ल्याएका हुन्। माया प्रेममा जातले कति समस्या पारेको हुन्छ भन्ने कुरालाई उनले भिडिओमा देखाउन खोजेका छन्। यो गीतमा अहिले चर्चामा रहेका हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’को अभिनय छ।

“उक्त घटनाले मेरो मन निकै पोल्यो। त्यो मात्र नभएर त्यसरी जातका कारण हजारौं माया प्रेमी समस्या परेका छन्। तिनिहरूकै पीडा तथा भोगाइलाई गीतमा देखाउन खोजेको हुँ”, सन्तोषले गीतबारे भने।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा ८ मंसिर २०४७ मा बुबा लक्ष्मण सुनार र आमा रुन्जता सुनारको कोखबाट जन्मिएका सन्तोषले एसएलसीसम्मको शिक्षा गाउँकै रौलेश्वर माविबाट प्राप्त गरे। त्यसपछि उच्च शिक्षा अध्यक्षका लागि उनी कञ्चनपुर सदरमुकाम हानिए। महेन्द्रनगरको कञ्चन विद्या मन्दिरबाट +२ गरेका सन्तोषले जनज्योती क्याम्पसबाट स्नातक तहको शिक्षा हासिल गरे।

+२ को अध्ययन गर्दाखेरी नै उनी महेन्द्रनगरको महाकाली एफएममा आरजे रूपमा काम गर्न थालेका थिए। विद्यालय शिक्षा पढ्दादेखि नै गीत संगीतमा रूचि राख्ने सन्तोष एफएममा काम गर्न थालेपछि भने गीत संगीतलाई पनि नजिकबाट बुझ्न थाले। “एफएममा काम गर्दा नै संसार जितेजस्तो लाग्दोरहेछ। त्यो बेला त्यही पेशाका लागि आफू जन्मिएको जस्तो लागेको थियो”, सन्तोषले भने।

विस्तारै विस्तारै उमेरले परिपक्कता ल्याउँदा उनको मनमा भने आफ्नो भविष्य नै फरक देख्न थाले। त्यसपछि उनी आफ्नो भविष्य निर्माण तथा सपना साकार पार्न देशको राजधानी काठमाडौं हानिए। काठमाडौंमा आफ्नो भन्ने कोही हुँदैन भन्ने बुझेका सन्तोष केही समय ईक्वेल एक्सेसमा काम गरे। त्यहाँको जागिर राम्रै थियो। तर, उनको मन काममा लागेन। त्यसपछि त्यो जागिर पनि छोडेर गीत संगीतमा लागे।

गीत संगीतमा लागेपछि उनले एकपछि अर्को चर्चित गीत बजारमा ल्याउन थाले। “पैसाबीना गीत संगीतमा काम गर्न नसकिने रहेछ। शुरूआतका वर्ष त मलाई निकै गाह्रो पर्‍यो”, सन्तोषले भने, “तर, मैले यो क्षेत्रलाई नै आफ्नो पेशा बनाइसकेको थिएँ। यहाँबाट पलायन हुने भन्दा पनि कसरी राम्रो गर्न सकिन्छ भन्ने तिर लागेको छु।”

अहिले उनले हरेक क्षेत्रमा संघर्षबीना अगाडि बढ्न नसकिने भन्ने पाठ सिकेका छन्। अब जस्तो सुकै समस्या आइलागे पनि आफ्नो मिसन भनेको गीत संगीत क्षेत्रबाटै राम्रो गर्ने उनको अठोट छ। शब्द सिर्जना गर्ने, संगीत दिनेदेखि लिएर उनी आफैं गीत गाउँछन्। केही गीतमा उनले मोडलिङ पनि गरे। तर, मोडलिङ गर्दा उनलाई लाग्यो- ‘म यो भन्दा पनि गीत सिर्जना गर्न र गाउँनै लागि जन्मिएको हुँ। त्यसपछि उनी त्यहाँबाट ब्याक भए।’

गीत संगीत लाग्दा सुरूआतदेखि अहिलेसम्म धेरै दुःख तथा पीडा भोग्दै आएका छन्। “कहिले फाइनान्सियल प्रोब्लम, कहिले अन्य समस्यासँगै जुध्दै आएको छु। यो क्षेत्रमा लागेपछि मानिसहरूलाई बढी एकान्त चाहिने। एक्लोपन भएपछि मात्र सिर्जनाहरू आउँछन्”, सन्तोषले भन्छन्,  “जसका कारण कतै घर परिवारलाई समय दिन सकिरहेको छैन कि भन्ने मनमा आउँछ। तर, अहिले घर परिवारबाट पनि राम्रो साथ सहयोग मिलिरहेको छ।”

" /> काठमाडौं।

"> गायक सन्तोष सुनार : आरजेदेखि गीत संगीतसम्मको यात्रामा: Dekhapadhi
गायक सन्तोष सुनार : आरजेदेखि गीत संगीतसम्मको यात्रामा

प्रतिक्रिया दिनुहोस्