काठमाडौं। ‘ड्रेसअप’ले मानिसको व्यक्तित्व झल्काउँछ। खासगरी सार्वजनिक कार्यक्रम, विवाह, पार्टी तथा बढी मानिसको भीडभाड हुने कार्यक्रमा जाँदा ‘ड्रेसअप’को बढी ख्याल गरिन्छ। त्यसमा पनि सेलिब्रेटीहरू सबैको नजरमा पर्ने भएकाले ‘ड्रेसअप’मा बढी नै सचेत हुन्छन्।

नेपाली फेसन क्षेत्र बलिउडबाट प्रभावित छ। त्यहाँको सिको तुरुन्तै हुन्छ। विदेशमा बस्ने नेपालीहरूले अन्य देशको ‘ड्रेसअप’लाई पनि आफ्नो रोजाइमा पार्दै आएका छन्। भारत हाम्रो छिमेकी हुनुका साथै उनीहरूसँग हाम्रो संस्कृति, रहनसहन मिल्ने भएकाले नेपालमा बलिउडको प्रभाव बढी छ। नेपाली चलचित्र क्षेत्रमा पनि त्यही झल्किन्छ।

आफ्नो व्यक्तित्वप्रति सचेत हुने नेपाली नायिकाको ‘ड्रेसअप’मा त्यही देखिन्छ। नेपाली नायिकाले पहिरन रोज्दा पहिलो प्राथमिकतामा सजिलो लुगा रोज्ने गरेको फेसन डिजाइनरहरू बताउँछन्। यसको साथमा नेपाली नायिकाको रोजाइमा बलिउडको ट्रेन्डले पनि प्रभाव पार्ने गरेको उनीहरूको भनाइ छ।

कुपण्डोलमा रहेको कायरा बुटिककी सञ्चालक फेसन डिजाइनर रोजिना श्रेष्ठ नेपाली नायिकाहरू अन्यत्रको तुलनामा फेसनमा कमजोर रहेको बताउँछिन्। उनको अनुभवमा प्राय सबैको ड्रेसअप उस्तै हुने गर्छ। “तर, त्यही ड्रेसमा पनि डिजाइन फरक–फरक हुन सक्छन,” उनी भन्छिन।

नेपाली नायिकामध्ये को सबभन्दा बढी फेसनेवल होलिन् ?

झरना थापादेखि स्वस्तिमा खड्कासम्मको पहिरन डिजाइन गरेकी रोजिनाको नजरले यस्तो देख्छ।

करिश्मा मानन्धर

‘ड्रेसअप’मा एकदमै ‘चुजी’ छिन्। कस्तो खालको कार्यक्रम हो, त्यही अनुसारको ‘ड्रेसअप’ गर्छिन्। पार्टी, रेड कार्पेट जस्ता कार्यक्रममा उनी ‘ड्रेसअप’बाट स्पेशल बन्छिन्। उमेर जति धेरै भए पनि पहिरनमा उनी एकदमै बढी सचेत छिन्। उनी एकदमै साधारण देखिन रुचाउँछिन्। त्यसका लागि कलर कम्बिनेसनमा ध्यान दिन्छिन्। अलिकति रोयल शैलीको देखिने चाहना उनमा छ। करिश्मा कपडा छान्दा मूल्यमा खासै ध्यान दिन्नन्। आफ्नो रोजाइको पहिरनका लागि उनी जति पनि मूल्य तिर्न तयार हुन्छिन्।

श्वेता खड्का

नायिका श्वेता खड्का पनि ‘ड्रेसअप’को विषयमा निकै ‘चुजी’ छिन्। उनी सबै कुरालाई ख्याल गरेर मात्र कपडा लगाउँछिन्। प्राय:जसो उनलाई परम्परागत खालको लुगा बढी मन पर्छ। ‘क्याजुअल’ पनि त्यतिकै मन पराउँछिन्।

स्वस्तिमा खड्का

एकपछि अर्को चलचित्रमा सफलता हात पार्दै आएकी स्वस्तिमा निक्कै फेसनेवल छिन्। चलचित्र तथा म्यूजिक भिडिओको छायांकनदेखि लिएर पार्टी तथा समारोहमा जाँदा उनी आफ्नो पहिरनमा निक्कै ध्यान दिन्छिन्। उनी आफैं फेसनका नयाँ ट्रेन्डहरूसँग राम्ररी अपडेट भइरहन्छिन्। उनी लेहेङगा, सारी, गाउन, वानपिस जस्ता पहिरन बढी रुचाउँछिन्।

दीपाश्री निरौला

दीपाश्रीको शरीर अलि मोटो भएकोले त्यही खालको पहिरनमा जोड दिन्छिन्। उनी विशेषगरी सारी लगाउन मन पराउँछिन्। उनलाई लेहेङगा लगाउन त्यही धेरै मन पर्दैन र सुहाउँदैन पनि। त्यसैले सारीलाई नै बढी प्राथमिकतामा राख्छिन्।  उनी विशेषगरी लाईक्रा, सिफन, जर्जेज जस्ता खालका सारी मन पराउँछिन्। त्यस्ता सारी उनलाई निक्कै सुहाउँछ पनि।

रेखा थापा

रेखा थापा ‘ड्रेसअप’मा त्यति धेरै चुजी छैनन्। उनी आफूलाई सजिलो हुने खालको लुगा लगाउन बढी रुचाउँछिन्। पार्टीहरूमा समेत उनी आफूलाई कम्फर्ट  हुने खालका साधारण कपडा लगाएर जान्छिन्। ‘ड्रेसअप’मा उनी खासै मतलब गर्दिनन्।

झरना थापा

झरना थापा बढी परम्परागत पहिरन मन पराउँछिन्। लेहेंङगा, चोली लगायतका परम्परागत कपडा उनको रूचिमा हुन्छ। हेभिखालका पहिरन उनको रोजाइमा पर्छन।

सञ्चिता लुइटेल

सञ्चितालाई ड्रेसअपमा त्यति धेरै रुची छैन। उनी सबै खालको पहिरनमा रमाउँछिन्। त्यसमा पनि आफूलाई सजिलो लाग्ने खालको कपडा लगाउन उनी बढी रुचाउँछिन्।

ऋचा शर्मा

ऋचालाई परम्परागत पोशाक मन पर्छ। त्यसमा लेहेङगा, चोली लगायतका पहिरन उनको रूचिका कपडा हुन्। त्यसमा पनि अहिले डिजाइन फरक–फरक हुन्छन्। तर, उनलाई सामान्य खालको मन पर्छ।

दीपिका प्रसाईं

दीपिका प्रसाईंको ड्रेस सेन्स राम्रो छ। आफूलाई कस्तो खालको कपडा लगाउँदा राम्रो देखिन्छ वा सजिलो हुन्छ भन्ने बारे उनलाई राम्रो ज्ञान छ। उनको रूचि अलि पश्चिमा पहिरनतिर बढी ढल्केको देखिन्छ। त्यसमध्ये पनि गाउनमा उनको रूचि बढी छ।

केकी अधिकारी

केकी सबै प्रकारको कपडा लगाउँछिन्। उनी नयाँ–नयाँ फेसनलाई बढी जोड दिन्छिन्। बजारमा चलेको र आफूलाई सहज लाग्ने खालको पहिरन उनको रोजाइमा पर्ने गर्छ।

" /> काठमाडौं। ‘ड्रेसअप’ले मानिसको व्यक्तित्व झल्काउँछ। खासगरी सार्वजनिक कार्यक्रम, विवाह, पार्टी तथा बढी मानिसको भीडभाड हुने कार्यक्रमा जाँदा ‘ड्रेसअप’को बढी ख्याल गरिन्छ। त्यसमा पनि सेलिब्रेटीहरू सबैको नजरमा पर्ने भएकाले ‘ड्रेसअप’मा बढी नै सचेत हुन्छन्।

"> ड्रेसअपमा कुन हिरोइन कति चुजी ?: Dekhapadhi
ड्रेसअपमा कुन हिरोइन कति चुजी ?

प्रतिक्रिया दिनुहोस्