काठमाडौं। निर्देशक निश्चल बस्नेत तथा नायिका स्वस्तिमा खड्काको पासपोर्टमाथि प्रश्न उठ्यो। अमेरिकामा रहेका निर्देशक श्याम भट्टराईले फेसबुक स्टाटसमार्फत दुवै जनाको पासपोर्टबारे प्रश्न उठाएका थिए। पाँच वर्ष अगाडि निश्चलले राजेश हमालबारे बोलेको विषयमा उनले आपत्ति जनाउँदै दुवै जनाको पासपोर्टबारे प्रश्न उठाएका थिए।

भट्टराईले दुवै जनाको पासपोर्ट आफुसँग सुरक्षित रहेको भन्दै हमालबारे जथाभावी नबोल्न भनेका थिए। उक्त भनाईप्रति निश्चलकी श्रीमती समेत रहेकी स्वस्तिमाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो।”

निर्देशक भट्टराईले उठाएको विषयबारे धेरै प्रश्न आइरहेको भन्दै उनले त्यसको जवाफ दिएकी हुन्। “प्रोफेसनल कामको लागी पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो।” स्वस्तिमाले लेखेकी छिन्।

सिफारिस

यो विषयमा चलचित्र कलाकार संघले आपत्ति जनाएपछि निर्देशक भट्टराईले उक्त स्टाटस हटाएका छन्। पाँच वर्ष अगाडिको अन्तर्वार्तालाई अहिले विवादमा ल्याउनु गलत भएको भन्दै भट्टराईको आलोचना भएको थियो। आलोचनापछि उनी स्टाटस हटाउन बाध्य भएका हुन्।

" /> काठमाडौं। निर्देशक निश्चल बस्नेत तथा नायिका स्वस्तिमा खड्काको पासपोर्टमाथि प्रश्न उठ्यो। अमेरिकामा रहेका निर्देशक श्याम भट्टराईले फेसबुक स्टाटसमार्फत दुवै जनाको पासपोर्टबारे प्रश्न उठाएका थिए। पाँच वर्ष अगाडि निश्चलले राजेश हमालबारे बोलेको विषयमा उनले आपत्ति जनाउँदै दुवै जनाको पासपोर्टबारे प्रश्न उठाएका थिए।

भट्टराईले दुवै जनाको पासपोर्ट आफुसँग सुरक्षित रहेको भन्दै हमालबारे जथाभावी नबोल्न भनेका थिए। उक्त भनाईप्रति निश्चलकी श्रीमती समेत रहेकी स्वस्तिमाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो।”

निर्देशक भट्टराईले उठाएको विषयबारे धेरै प्रश्न आइरहेको भन्दै उनले त्यसको जवाफ दिएकी हुन्। “प्रोफेसनल कामको लागी पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो।” स्वस्तिमाले लेखेकी छिन्।

सिफारिस

यो विषयमा चलचित्र कलाकार संघले आपत्ति जनाएपछि निर्देशक भट्टराईले उक्त स्टाटस हटाएका छन्। पाँच वर्ष अगाडिको अन्तर्वार्तालाई अहिले विवादमा ल्याउनु गलत भएको भन्दै भट्टराईको आलोचना भएको थियो। आलोचनापछि उनी स्टाटस हटाउन बाध्य भएका हुन्।

"> निर्देशक भट्टराईलाई स्वस्तिमाले फर्काइन् जवाफ: Dekhapadhi
निर्देशक भट्टराईलाई स्वस्तिमाले फर्काइन् जवाफ
काठमाडौं। निर्देशक निश्चल बस्नेत तथा नायिका स्वस्तिमा खड्काको पासपोर्टमाथि प्रश्न उठ्यो। अमेरिकामा रहेका निर्देशक श्याम भट्टराईले फेसबुक स्टाटसमार्फत दुवै जनाको पासपोर्टबारे प्रश्न उठाएका थिए। पाँच वर्ष अगाडि निश्चलले राजेश हमालबारे बोलेको विषयमा उनले आपत्ति जनाउँदै दुवै जनाको पासपोर्टबारे प्रश्न उठाएका थिए।

भट्टराईले दुवै जनाको पासपोर्ट आफुसँग सुरक्षित रहेको भन्दै हमालबारे जथाभावी नबोल्न भनेका थिए। उक्त भनाईप्रति निश्चलकी श्रीमती समेत रहेकी स्वस्तिमाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो।”

निर्देशक भट्टराईले उठाएको विषयबारे धेरै प्रश्न आइरहेको भन्दै उनले त्यसको जवाफ दिएकी हुन्। “प्रोफेसनल कामको लागी पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो।” स्वस्तिमाले लेखेकी छिन्।

सिफारिस

निश्चल बस्नेत पनि तानिए विवादमाः पाँच वर्षअघिको अन्तर्वार्ता चर्चामा

यो विषयमा चलचित्र कलाकार संघले आपत्ति जनाएपछि निर्देशक भट्टराईले उक्त स्टाटस हटाएका छन्। पाँच वर्ष अगाडिको अन्तर्वार्तालाई अहिले विवादमा ल्याउनु गलत भएको भन्दै भट्टराईको आलोचना भएको थियो। आलोचनापछि उनी स्टाटस हटाउन बाध्य भएका हुन्।

प्रतिक्रिया दिनुहोस्