काठमाडौं। गायक राजनराज सिवाकोटी र गायिका स्मिथा दाहालको स्वरमा रहेको गीत ‘मायालु तिमी कता छौं–२’ सार्वजनिक भएको छ। मायालु तिमी कता छौं गीतले चर्चा पाएपछि त्यसको दोस्रो भाग ‘सिरिरि सिरिरि’ ल्याइएको हो।

निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेको गीतमा सिवाकोटीले नै संगीत भरेका छन्। पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको यो गीत युट्युबमा अफलोड भएको एक घण्टामै एक लाख भन्दा बढीले हेरिसकेका छन्।

सरोज ओलीले निर्देशन गरेको भिडिओलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। पल र स्वस्तिमालाई लामो समयपछि म्यूजिक भिडिओमा देख्न पाइएको हो। झण्डै तीन वर्षपछि उनीहरू दुवै जनाले सँगै म्यूजिक भिडिओमा काम गरेका हुन्।

दर्शकको मन जित्न सफल दुवै जनाले एकअर्कासँग चलचित्रमा भने काम गर्न पाएका छैनन्। दर्शकको चाहना दुवै जनालाई एकै चलचित्रमा देख्न पाउने रहेको छ।

" /> काठमाडौं। गायक राजनराज सिवाकोटी र गायिका स्मिथा दाहालको स्वरमा रहेको गीत ‘मायालु तिमी कता छौं–२’ सार्वजनिक भएको छ। मायालु तिमी कता छौं गीतले चर्चा पाएपछि त्यसको दोस्रो भाग ‘सिरिरि सिरिरि’ ल्याइएको हो।

निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेको गीतमा सिवाकोटीले नै संगीत भरेका छन्। पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको यो गीत युट्युबमा अफलोड भएको एक घण्टामै एक लाख भन्दा बढीले हेरिसकेका छन्।

सरोज ओलीले निर्देशन गरेको भिडिओलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। पल र स्वस्तिमालाई लामो समयपछि म्यूजिक भिडिओमा देख्न पाइएको हो। झण्डै तीन वर्षपछि उनीहरू दुवै जनाले सँगै म्यूजिक भिडिओमा काम गरेका हुन्।

दर्शकको मन जित्न सफल दुवै जनाले एकअर्कासँग चलचित्रमा भने काम गर्न पाएका छैनन्। दर्शकको चाहना दुवै जनालाई एकै चलचित्रमा देख्न पाउने रहेको छ।

"> प्रचण्डकी नातिनीको गीतमा पल र स्वस्तिमाको अभिनय: Dekhapadhi
प्रचण्डकी नातिनीको गीतमा पल र स्वस्तिमाको अभिनय
काठमाडौं। गायक राजनराज सिवाकोटी र गायिका स्मिथा दाहालको स्वरमा रहेको गीत ‘मायालु तिमी कता छौं–२’ सार्वजनिक भएको छ। मायालु तिमी कता छौं गीतले चर्चा पाएपछि त्यसको दोस्रो भाग ‘सिरिरि सिरिरि’ ल्याइएको हो।

निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेको गीतमा सिवाकोटीले नै संगीत भरेका छन्। पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको यो गीत युट्युबमा अफलोड भएको एक घण्टामै एक लाख भन्दा बढीले हेरिसकेका छन्।

सरोज ओलीले निर्देशन गरेको भिडिओलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। पल र स्वस्तिमालाई लामो समयपछि म्यूजिक भिडिओमा देख्न पाइएको हो। झण्डै तीन वर्षपछि उनीहरू दुवै जनाले सँगै म्यूजिक भिडिओमा काम गरेका हुन्।

दर्शकको मन जित्न सफल दुवै जनाले एकअर्कासँग चलचित्रमा भने काम गर्न पाएका छैनन्। दर्शकको चाहना दुवै जनालाई एकै चलचित्रमा देख्न पाउने रहेको छ।

प्रतिक्रिया दिनुहोस्