काठमाडौं । १३ मंसीरमा प्रदर्शन हुने चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा र्‍यापर भिटेन (समिर घिसिङ)ले आवाज दिएका छन् ।
यो गीतको भिडियोमा भिटेन आफैं पनि देखिएका छन् । गीतमा भिटेनको साथमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र विजय लामाको अभिनय छ ।
गीतलाई तिहारको छेकोमा छायांकन गरिएको हो । निर्देशक हरि हुमागाईंका अनुसार चलचित्रकै ‘थिम’अनुसार गीत तयार गरिएको छ ।
चलचित्रमा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, धिरेन शाक्य, युवराज लामा, लगायतको अभिनय  छ ।
" /> काठमाडौं । १३ मंसीरमा प्रदर्शन हुने चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा र्‍यापर भिटेन (समिर घिसिङ)ले आवाज दिएका छन् ।
यो गीतको भिडियोमा भिटेन आफैं पनि देखिएका छन् । गीतमा भिटेनको साथमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र विजय लामाको अभिनय छ ।
गीतलाई तिहारको छेकोमा छायांकन गरिएको हो । निर्देशक हरि हुमागाईंका अनुसार चलचित्रकै ‘थिम’अनुसार गीत तयार गरिएको छ ।
चलचित्रमा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, धिरेन शाक्य, युवराज लामा, लगायतको अभिनय  छ ।
"> चलचित्र ‘सरौतो’मा भिटेनको र्‍याप: Dekhapadhi
चलचित्र ‘सरौतो’मा भिटेनको र्‍याप
यो गीतको भिडियोमा भिटेन आफैं पनि देखिएका छन् । गीतमा भिटेनको साथमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र विजय लामाको अभिनय छ ।
गीतलाई तिहारको छेकोमा छायांकन गरिएको हो । निर्देशक हरि हुमागाईंका अनुसार चलचित्रकै ‘थिम’अनुसार गीत तयार गरिएको छ ।
चलचित्रमा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, धिरेन शाक्य, युवराज लामा, लगायतको अभिनय  छ ।
प्रतिक्रिया दिनुहोस्