काठमाडौं। अभिनेता राजेश हमालले निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन्। गएमध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन्।

उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन्। दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तथानाम गालीगलौज आएको थियो। यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका छन्।

‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।’

हेर्नुहोस् भिडिओ

" /> काठमाडौं। अभिनेता राजेश हमालले निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन्। गएमध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन्।

उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन्। दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तथानाम गालीगलौज आएको थियो। यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका छन्।

‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।’

हेर्नुहोस् भिडिओ

"> दीपाश्री निरौलालाई माफी दिन राजेश हमालको आग्रह (भिडिओसहित): Dekhapadhi
दीपाश्री निरौलालाई माफी दिन राजेश हमालको आग्रह (भिडिओसहित)
काठमाडौं। अभिनेता राजेश हमालले निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन्। गएमध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन्।

उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन्। दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तथानाम गालीगलौज आएको थियो। यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका छन्।

‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।’

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस्