काठमाडौं। यतिबेला नेपाली चलचित्र क्षेत्र महानायकको विवादमा रूमलिरहेको छ।

राजेश हमाल महानायक हुन् वा होइनन् ? भन्ने विषयले बजार तातेको छ।

कलाकार दीपाश्री निरौलाले महानायक विषयमा प्रश्न उठाएपछि यो विषयले चर्चा पाएको थियो।

उनले यो विषयमा आफ्नो गल्ती भएको भन्दै माफी मागे पनि यसको चर्चा अझै सेलाएको भने छैन।

नेपाली चलचित्र उद्योग नै अहिले पनि दुई ध्रुवमा बाँडिएको छ।

हमाललाई महानायक नै मान्नेहरू खुलेर कुराकानी गर्दै आएका छन्। उनलाई कसरी महानायक भयो भन्दै प्रश्न गर्नेहरू खुलेआम कुरा गर्न सकिरहेका छैनन्। त्यसको कारण हो, सामाजिक सञ्जालमार्फत् आउने गालीगलौज।

यतिबेला निर्देशक निश्चल बस्नेत पनि यो महानायक प्रकरणमा मुछिएका छन्। आजभन्दा करिब पाँच वर्ष अगाडिको अन्तर्वार्तालाई लिएर अहिले उनको चर्चा भइरहेको छ।

पत्रकार ऋषि धमालासँगको अन्तर्वार्तामा उनले राजेश हमाल, भुवन केसीलगायतका अभिनेताहरूले खेलेको कुनै पनि चलचित्र राम्रो नचलेको बताएका थिए।

त्यति विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा चर्चामा आएको हो। पछिल्लो समय अमेरिकामा बस्दै आएका निर्देशक श्याम भट्टराईले राजेश हमालको अभिनयमाथि प्रश्न उठाउने अधिकार कसैलाई पनि नभएको प्रतिक्रिया दिएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, “राजेश हमालबारे बोल्ने निश्चलको कुन फिल्म हिट भयो? अश्लील भाषामा फिल्म बनाएर चलेको भन्ने तर, शुद्ध भाषामा चलचित्र बनाएर देखाऊ।”

यस्ताे छ पत्रकार ऋषि धमला र निश्चल बस्नेतबीच भएको अन्तर्वार्ताः

ऋषि: तपाईं‌ले लूट फिल्म बनाउनुभयो, हिरो कसलाई राख्नुभयो?

निश्चल : सौगात मल्ल, दयाहाङ राई, कर्मा..।

ऋषि : तपाईं लूट फिल्म बनाउनुहुन्छ। अहिलेको पुस्ताको प्रतिनिधित्व गराउनुपर्छ भन्नु हुन्छ। तर, महानायक राजेश हमाल, भुवन केसी जस्ता हिरोहरूलाई नराखिकन किन युवाहरूलाई राख्नुहुन्छ?

निश्चल : सीधा कुरा भन्नुपर्दाखेरी उहाँहरूले पछिल्लो समय गरेका फिल्म हेरेर मलाई मन नपरेर मैले नयाँ कलाकार राखेको हुँ।

ऋषि : उसो भए तपाईंको फिल्ममा राजेश हमालको भूमिका हुँदैन?

निश्चलः कहिले पनि हुँदैन भन्न त सक्दिनँ।

ऋषि : त्यसो भए आजको दिनमा तपाईंले बनाएको फिल्ममा राजेश हमाल खेल्न सक्ने अवस्थामा हुनुहुन्न?

निश्चलः आजको दिनमा हुनुहुन्न भन्दा पनि आजको दिनमा हुनुहुन्छ होला। तर, मैले उहाँलाई सुहाउने रोल नै लेखेको छैन होला आजसम्म।

ऋषिः उसो भए आजसम्म जसरी तपाईंले कथावस्तु लेख्नु भएको छ। अहिलेसम्म तपाईंले तयार गरेको कथावस्तुमा राजेश हमालको अभिनय छैन।

निश्चलः अहिलेसम्म त छैन।

ऋषिः किन?

निश्चलः सायद मैले खोजिरहेको हिरोहरू, हिरोभन्दा पनि मैले कलाकारको खोजी गरिरहेको हुन्छु।

ऋषिः तर, तपाईंलाई थाहा छ चलचित्र चल्नका लागि हिरोहरू, हिरोइनहरू चाहिन्छ नि?

निश्चलः हा..हा..हा.. त्यही त हिरोहरू, हिरोइनहरू चाहिन्छ भन्ने तपाईंको धारणा हो। तर, मेरो चलेको चलचित्रले पनि चलेको अनुहार चाहिँदैन भनेर प्रमाणित गरेको छ।

ऋषिः लुटले गरे होला तर, अरूले गरेको छैन नि?

निश्चलः किन नहुनु मैले बनाएको दोस्रो चलचित्रमा खगेन्द्र लामिछाने पनि निकै चर्चामा आए।

ऋषिः हाम्रो देशमा करिश्मा, प्रियंका, रेखा, राजेश हमालको नाम चर्चितमा लिइन्छ नि?

निश्चलः नाममा मात्र सीमित गरेर भएन। राजेश दाईले खेलेको पछिल्लो कुन चलचित्र चलेको छ ? भुवन दाईले खेलेको पछिल्लो कुन चलचित्र चलेको छ?

" /> काठमाडौं। यतिबेला नेपाली चलचित्र क्षेत्र महानायकको विवादमा रूमलिरहेको छ।

"> निश्चल बस्नेत पनि तानिए विवादमाः पाँच वर्षअघिको अन्तर्वार्ता चर्चामा : Dekhapadhi
निश्चल बस्नेत पनि तानिए विवादमाः पाँच वर्षअघिको अन्तर्वार्ता चर्चामा

प्रतिक्रिया दिनुहोस्