काठमाडौं। कलाकार दिपकराज गिरीले ७५ प्रतिशत फेक आइडीबाट आफूहरूमाथि प्रहार भइरहेको बताएका छन्। राजेश हमाल कसरी महानायक भए? भन्ने दीपाश्रीको टिप्पणीपछि उनीहरूमाथि सामाजिक सञ्जालमार्फत गाली गलौज आइरहेका छन्।

यस विषयमा आफूहरूले माफी मागेपछि पनि सामाजिक सञ्जालमार्फत गाली गलौज गर्न नरोकिएको दिपकले बताए। फेसबुक लाइभमार्फत उनले फेक आइडीबाट ‘साइबर बुलिङ’ भइरहेको बताएका हुन्।

“माफी माग्दा पनि धेरै गाली आउन थालेपछि मैले साइबरका साथीहरूसँग कुरा गरेँ। हामीमाथि प्रहार गर्ने ७५ प्रतिशत नेगेटिभ कमेन्ट नक्कली आइडीबाट छन्। के फरक मत राख्न नदिएर किम जोङ उनको बाटोमा हिँडिरहेका छौं?,” उनले प्रश्न गरे।

सिफारिस

अहिले भइरहेको प्रहार छक्कापञ्जा ब्राण्डमाथिको प्रहार भएको उनको भनाइ छ। एउटा ब्राण्डले अर्को ब्राण्डमाथि प्रश्न उठाउनु नै गल्ती भएको स्वीकार गर्दै उनले भने, “अहिले छक्कापञ्जा ब्राण्डमाथि प्रहार भइरहेको छ। एउटा ब्राण्डले अर्को ब्राण्डको महानायक हो कि होइन भनेर प्रश्न उठायो। त्यो गलत हो। त्यहाँ हाम्रो गल्ती भयो। राजेश हमाल महानायक हो होइन भन्ने हामीलाई कुनै अधिकार थिएन,” उनले भने।

यो विषयमा अहिले दीपाश्री निकै पीडामा रहेको भन्दै उनले भने, “यो विषयमा दीपाश्रीले माफी मागिसक्नुभयो। कहिलेकाहीँ रूनुहुन्छ। गिल्टी फिल गर्नुहुन्छ। तर, किन माफी दिइएको छैन? किन यो विषयलाई झन् चर्काइएको छ,” उनले भने।

साइबर बुलिङमार्फत यो विषयलाई झन् तन्काउने काम भइरहेको उनको भनाइ छ। “दर्शकहरूसँग हामीले माफी मागिसकेका छौं। तर, बुलिङवालाहरूले यो विषयलाई झन् तन्काइरहेका छन्। बुलिङवालाहरू, अब यो विषयलाई झन् तन्काउने काम नगर्नुहोस्,” गिरीले भने।

" /> काठमाडौं। कलाकार दिपकराज गिरीले ७५ प्रतिशत फेक आइडीबाट आफूहरूमाथि प्रहार भइरहेको बताएका छन्। राजेश हमाल कसरी महानायक भए? भन्ने दीपाश्रीको टिप्पणीपछि उनीहरूमाथि सामाजिक सञ्जालमार्फत गाली गलौज आइरहेका छन्।

यस विषयमा आफूहरूले माफी मागेपछि पनि सामाजिक सञ्जालमार्फत गाली गलौज गर्न नरोकिएको दिपकले बताए। फेसबुक लाइभमार्फत उनले फेक आइडीबाट ‘साइबर बुलिङ’ भइरहेको बताएका हुन्।

“माफी माग्दा पनि धेरै गाली आउन थालेपछि मैले साइबरका साथीहरूसँग कुरा गरेँ। हामीमाथि प्रहार गर्ने ७५ प्रतिशत नेगेटिभ कमेन्ट नक्कली आइडीबाट छन्। के फरक मत राख्न नदिएर किम जोङ उनको बाटोमा हिँडिरहेका छौं?,” उनले प्रश्न गरे।

सिफारिस

अहिले भइरहेको प्रहार छक्कापञ्जा ब्राण्डमाथिको प्रहार भएको उनको भनाइ छ। एउटा ब्राण्डले अर्को ब्राण्डमाथि प्रश्न उठाउनु नै गल्ती भएको स्वीकार गर्दै उनले भने, “अहिले छक्कापञ्जा ब्राण्डमाथि प्रहार भइरहेको छ। एउटा ब्राण्डले अर्को ब्राण्डको महानायक हो कि होइन भनेर प्रश्न उठायो। त्यो गलत हो। त्यहाँ हाम्रो गल्ती भयो। राजेश हमाल महानायक हो होइन भन्ने हामीलाई कुनै अधिकार थिएन,” उनले भने।

यो विषयमा अहिले दीपाश्री निकै पीडामा रहेको भन्दै उनले भने, “यो विषयमा दीपाश्रीले माफी मागिसक्नुभयो। कहिलेकाहीँ रूनुहुन्छ। गिल्टी फिल गर्नुहुन्छ। तर, किन माफी दिइएको छैन? किन यो विषयलाई झन् चर्काइएको छ,” उनले भने।

साइबर बुलिङमार्फत यो विषयलाई झन् तन्काउने काम भइरहेको उनको भनाइ छ। “दर्शकहरूसँग हामीले माफी मागिसकेका छौं। तर, बुलिङवालाहरूले यो विषयलाई झन् तन्काइरहेका छन्। बुलिङवालाहरू, अब यो विषयलाई झन् तन्काउने काम नगर्नुहोस्,” गिरीले भने।

"> दिपकराज गिरी भन्छन्- हामीलाई ७५ प्रतिशत फेक आइडीबाट ‘साइबर बुलिङ’ भयो: Dekhapadhi
दिपकराज गिरी भन्छन्- हामीलाई ७५ प्रतिशत फेक आइडीबाट ‘साइबर बुलिङ’ भयो
काठमाडौं। कलाकार दिपकराज गिरीले ७५ प्रतिशत फेक आइडीबाट आफूहरूमाथि प्रहार भइरहेको बताएका छन्। राजेश हमाल कसरी महानायक भए? भन्ने दीपाश्रीको टिप्पणीपछि उनीहरूमाथि सामाजिक सञ्जालमार्फत गाली गलौज आइरहेका छन्।

यस विषयमा आफूहरूले माफी मागेपछि पनि सामाजिक सञ्जालमार्फत गाली गलौज गर्न नरोकिएको दिपकले बताए। फेसबुक लाइभमार्फत उनले फेक आइडीबाट ‘साइबर बुलिङ’ भइरहेको बताएका हुन्।

“माफी माग्दा पनि धेरै गाली आउन थालेपछि मैले साइबरका साथीहरूसँग कुरा गरेँ। हामीमाथि प्रहार गर्ने ७५ प्रतिशत नेगेटिभ कमेन्ट नक्कली आइडीबाट छन्। के फरक मत राख्न नदिएर किम जोङ उनको बाटोमा हिँडिरहेका छौं?,” उनले प्रश्न गरे।

सिफारिस

काण्डै काण्डमा चलचित्र कलाकार : कोही जिल्लामा चिप्लिए, कोही महानायकमा

अहिले भइरहेको प्रहार छक्कापञ्जा ब्राण्डमाथिको प्रहार भएको उनको भनाइ छ। एउटा ब्राण्डले अर्को ब्राण्डमाथि प्रश्न उठाउनु नै गल्ती भएको स्वीकार गर्दै उनले भने, “अहिले छक्कापञ्जा ब्राण्डमाथि प्रहार भइरहेको छ। एउटा ब्राण्डले अर्को ब्राण्डको महानायक हो कि होइन भनेर प्रश्न उठायो। त्यो गलत हो। त्यहाँ हाम्रो गल्ती भयो। राजेश हमाल महानायक हो होइन भन्ने हामीलाई कुनै अधिकार थिएन,” उनले भने।

यो विषयमा अहिले दीपाश्री निकै पीडामा रहेको भन्दै उनले भने, “यो विषयमा दीपाश्रीले माफी मागिसक्नुभयो। कहिलेकाहीँ रूनुहुन्छ। गिल्टी फिल गर्नुहुन्छ। तर, किन माफी दिइएको छैन? किन यो विषयलाई झन् चर्काइएको छ,” उनले भने।

साइबर बुलिङमार्फत यो विषयलाई झन् तन्काउने काम भइरहेको उनको भनाइ छ। “दर्शकहरूसँग हामीले माफी मागिसकेका छौं। तर, बुलिङवालाहरूले यो विषयलाई झन् तन्काइरहेका छन्। बुलिङवालाहरू, अब यो विषयलाई झन् तन्काउने काम नगर्नुहोस्,” गिरीले भने।

प्रतिक्रिया दिनुहोस्