काठमाडौं। प्रधमानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोना संक्रमणपछि मुम्बईस्थित नानावति अस्पतालमा उपचाररत बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै अमिताभ र छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

उनले ट्वीटमा भनेका छन्- भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

कोरोना संक्रमण पुष्टि भएसँगै दुवै नानावति अस्पतालमा उपचार गराइरहेका छन्। पछिल्लो रिपोर्टअनुसार विश्व सुन्दरीसमेत रहेकी अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको छ।

उनीहरूको पनि नानावती अस्पतालमा उपचार भइरहको छ। बच्चन परिवारका चारै सदस्यमा कोरोना संक्रमण देखिएसँगै उनीहरू बस्ने घर नै सिल गरिएको छ।

Wishing legendary actor of India @SrBachchan and his son actor @juniorbachchan good health and speedy recovery!

— K P Sharma Oli (@kpsharmaoli) July 12, 2020
" /> काठमाडौं। प्रधमानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोना संक्रमणपछि मुम्बईस्थित नानावति अस्पतालमा उपचाररत बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै अमिताभ र छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

उनले ट्वीटमा भनेका छन्- भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

कोरोना संक्रमण पुष्टि भएसँगै दुवै नानावति अस्पतालमा उपचार गराइरहेका छन्। पछिल्लो रिपोर्टअनुसार विश्व सुन्दरीसमेत रहेकी अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको छ।

उनीहरूको पनि नानावती अस्पतालमा उपचार भइरहको छ। बच्चन परिवारका चारै सदस्यमा कोरोना संक्रमण देखिएसँगै उनीहरू बस्ने घर नै सिल गरिएको छ।

Wishing legendary actor of India @SrBachchan and his son actor @juniorbachchan good health and speedy recovery!

— K P Sharma Oli (@kpsharmaoli) July 12, 2020
"> प्रधानमन्त्री ओलीले गरे अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना: Dekhapadhi
प्रधानमन्त्री ओलीले गरे अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना
काठमाडौं। प्रधमानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोना संक्रमणपछि मुम्बईस्थित नानावति अस्पतालमा उपचाररत बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै अमिताभ र छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

उनले ट्वीटमा भनेका छन्- भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

कोरोना संक्रमण पुष्टि भएसँगै दुवै नानावति अस्पतालमा उपचार गराइरहेका छन्। पछिल्लो रिपोर्टअनुसार विश्व सुन्दरीसमेत रहेकी अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको छ।

उनीहरूको पनि नानावती अस्पतालमा उपचार भइरहको छ। बच्चन परिवारका चारै सदस्यमा कोरोना संक्रमण देखिएसँगै उनीहरू बस्ने घर नै सिल गरिएको छ।

Wishing legendary actor of India @SrBachchan and his son actor @juniorbachchan good health and speedy recovery!
— K P Sharma Oli (@kpsharmaoli) July 12, 2020

प्रतिक्रिया दिनुहोस्