शनिबारदेखि आजसम्म पूरै परिवारको तीनपटक कोरोना परीक्षण गरिएको छ।
तेस्रो पटकको रिपाेर्ट एक निजी प्रयोगशालामा परीक्षण गरिएको थियो। जसमा दुईजनाको रिपोर्ट पोजिटिभ देखिएको भारतीय कोभिड-१९ अधिकारी असिस्टेन्ट कमिश्नर विश्वास मोटेले जानकारी दिए।
रिपोर्ट पोजिटिभ आएसँगै ऐश्वर्या र आराध्यालाई नानावटी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ। जयालाई होम क्वारेन्टाइनमा राखिएको छ।

ऐश्वर्या र उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई कोरोना पोजिटिभ देखिएको छ।

अमिताभ बच्चन तथा अभिषेक बच्चनसँगै ऐश्वर्या र आराध्यामा कोरोना पोजिटिभ देखिएको हो।

जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ। यसअघिको पहिलो रिपोर्टमा तीनैजनाको नेगेटिभ आएको थियो।

दोस्रो रिपाेर्टमा ऐश्वर्या र आराध्यालाई पोजिटिभ देखिएको महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री डा. राजेश टोपेले ट्वीट गरेर जानकारी दिएका छन्।

यसअघि मुम्बईकी मेयर किशोरी पेडणेकरले तीनैजनाको रिपोर्ट नेगेटिभ आएको बताएकी थिइन्। तर, केही समयमा दुईजनाको रिपोर्ट पोजिटिभ आएको हो।

सिफारिस

अमिताभ बच्चनको दोस्रो रिपोर्ट पनि पोजिटिभ, परिवारका सदस्य क्वारेन्टिनमा

फरक-फरक रिपोर्ट

शनिबारदेखि आजसम्म पूरै परिवारको तीनपटक कोरोना परीक्षण गरिएको छ।

तेस्रो पटकको रिपाेर्ट एक निजी प्रयोगशालामा परीक्षण गरिएको थियो। जसमा दुईजनाको रिपोर्ट पोजिटिभ देखिएको भारतीय कोभिड-१९ अधिकारी असिस्टेन्ट कमिश्नर विश्वास मोटेले जानकारी दिए।

रिपोर्ट पोजिटिभ आएसँगै ऐश्वर्या र आराध्यालाई नानावटी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ। जयालाई होम क्वारेन्टाइनमा राखिएको छ।

सिफारिस

अमिताभ बच्चनलाई कसरी भयो कोरोना संक्रमण ?

यस्तै अमिताभका छोरी श्वेता नन्दा, उनका छोरा अगस्त्य नन्दा तथा छोरी नव्या नवेली नन्दाको रिपोर्ट पनि नेगेटिभ आएको छ।

ऐश्वर्या र उनकी छोरीमा यसअघि गरेको दुईपटकको रिपोर्टमा नेगेटिभ आएको थियो। जसमा एकपटक आरडीटी परीक्षण गरिएको थियो।

अन्तिम पटक पीसीआर परीक्षण गरिएको हो। पीसीआर परीक्षणमा भने दुवैजनाको पोजिटिभ देखिएको हो।

शनिबारदेखि उपचाररत अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।