काठमाडौं। राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधीमाथि निर्मात्री तथा कलाकार दीपाश्री निरौलाले प्रश्न उठाइन्। हमाललाई कसले र कसरी महानायकको उपाधी दिइयो भन्दै प्रश्न गर्दा उनीमाथि यति प्रहार भयो कि जुन क्रम अझै जारी छ। चर्को आलोचना तथा गालीगलौज आउन थालेपछि उनले सार्वजनिक रूपमा माफी मागिन्। उनले माफी त मागिन् तर, हमालका समर्थक तथा शुभचिन्तकहरूले भने माफी स्वीकार गरेनन्। उनीहरूले झन गाली मात्र नभएर ट्रोेल समेत बनाइरहेका छन्।

दीपाको समर्थनमा उभिएका दीपकराज गिरीलाई समेत सामाजिक सञ्जाल प्रयोगकर्ताबाट गालीगलौज भइरहेको छ। यसमा उनीहरूलाई दुई जनाले मात्र चलचित्र बनाएर देखाउन समेत चुनौती दिएका छन्। तथानाम गालीगलौजमा उत्रिएपछि कलाकारहरूले संयमितता अपनाउन आग्रह गरेका छन्। नेपाल चलचित्र कलाकार संघले पनि आलोचना तथा प्रतिवादको नाममा अशिष्ट भाषाको प्रयोग गर्नु निन्दनीय भएको भन्दै त्यस्तो नगर्न सबैमा आग्रह गरेको छ।

त्यस्तै, नायिकाहरू रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, गायक शिव परियार लगायतले दर्शकहरूसँग माफी दिन अनुरोध गरेका छन्।

दीपा दिदी तपाईंको पहिलो गल्ति छोरी भएर जन्मिनुभयो : केकी

नायिका केकी अधिकारीलाई दीपालाई छोरी भएर जन्मिएर पहिलो गल्ति भएको बताएकी छन्। सामाजिक सञ्जालमा आमाले केही विचार नराख्न सुझाव दिइरहेको जानकारी दिँदै दीपालाई छोरी भएर जन्मिनु नै पहिलो गल्ती भएको केकीले बताएकी हुन्। यही विषयमा दीपकमाथि पनि तथानाम गालीगलौज भइरहेका बेला केकीले महिलावादी विचार प्रकट गरेपछि समर्थकहरूले “दीपालाई महिला कलाकार भएर गाली गरेका हुन् कि राजेश हमालको अपमान गरेकोमा” भन्दै प्रश्न गरेका छन्।

केकीलाई कुनै पनि घटनामा महिलावादी विचारसँग तुलना नगर्न सुझाव दिएका छन्। त्यस्ता कमेन्ट गर्नेमै महिला समर्थक रहेका छन्। उनीहरूले हमाल सिंगो चलचित्र क्षेत्रको जरा भएको भन्दै भर्खर चलचित्र क्षेत्रमा उदाउँदै गरेका कलाकारलाई पुराना कलाकारको सम्मान गर्न आग्रह गरेका छन्। केकीको स्टाटस सेयर गर्दै नायिका निशा अधिकारीले पनि उनको भनाइमा समर्थन जनाएकी छन्।

अब के दीपाश्रीको खुट्टानै भाँचेर पठाउने त ? : माग्ने बुढा

आफूले बोलेको विषयमा दीपाले माफी मागिसकेको अवस्थामा पनि उनीमाथि गालैगलौजको वर्षा रोकिएको छैन। तल्लोस्तरको गाली गलौज हुन थालेपछि हास्य कलाकार माग्ने बुढाले संयमित हुन सबैमा आग्रह गरेका छन्। दीपाश्री मनकी निकै दयालु रहेको भन्दै उनले भनेका छन्, “वर्षेनी १५ जना बालबालिकाको स्कूल फि तिर्दै आउनुभएको छ। कोही कलाकार दुःखमा पर्दा त्यहाँ पुगिहाल्नुहुन्छ।”

अब यो विषयमा दीपाले माफी मागिसकेको भन्दै थप नउचाल्न सबैमा आग्रह गरेका छन्।

कसैको अपमान गरे एक लाखसम्म जरिवारना : रेखा थापा

अभिनेत्री तथा निर्मात्रि रेखा थापाले कसैको अपमान तथा मानमर्दन हुने गतिविधि नगर्न सबैलाई सचेत गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै सबैलाई सचेत गराएकी छन्।

उनले लेखेकी छिन्, “हामी कहाँ अहिले सम्म कानूनी राज्य कायम छ। राज्य संरचनाहरूले काम गरि रहेका छन्। त्यसैले कानूनी राज्य भन्दा बाहिर छौं जस्तो गरी शब्दहरूको प्रयोग गर्नेहरूले सोच्नु आवश्यक छ। यो घटनाले हाम्रो समाज कता जाँदैछ? भनेर हामीलाई एक पल्ट फर्किएर हेर्न बाध्य गराएको छ। अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइन्छ तर, आपत्तिजनक अपशब्द बोल्न, लेख्न पाइदैन।”

त्यस्तै नायिका प्रिंयका कार्की, गायक शिव परियारले पनि सामाजिक सञ्जालमार्फत् जथाभावी टिकाटिप्प्णी नगर्न सबैमा अनुरोध गरेका छन्। उनीहरूले आफ्नो गल्तीमा दीपाले माफी मागिसकेको भन्दै यो विषयलाई यहि अन्त्य गर्न अनुरोध गरेका हुन्। प्रियकाले भनेकी छिन्, “हाम्रो आफन्त, आफ्नै छोरा–छोरीले केही गल्ती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौं र ? गर्दैन्नौं नि। एउटा अभिभावकको नजरबाट सम्झाउँछौ, गल्ती औल्याउँदै अगाडी बढ्ने हौसला दिन्छौं, माफी मागे स्वीकार्छौं। यही तरिका हाम्रा देशका छोरी–चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ?” उनले आफ्नो मानसिक स्वास्थ्य पनि प्रभावित हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेकी छन्।

" /> काठमाडौं। राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधीमाथि निर्मात्री तथा कलाकार दीपाश्री निरौलाले प्रश्न उठाइन्। हमाललाई कसले र कसरी महानायकको उपाधी दिइयो भन्दै प्रश्न गर्दा उनीमाथि यति प्रहार भयो कि जुन क्रम अझै जारी छ। चर्को आलोचना तथा गालीगलौज आउन थालेपछि उनले सार्वजनिक रूपमा माफी मागिन्। उनले माफी त मागिन् तर, हमालका समर्थक तथा शुभचिन्तकहरूले भने माफी स्वीकार गरेनन्। उनीहरूले झन गाली मात्र नभएर ट्रोेल समेत बनाइरहेका छन्।

दीपाको समर्थनमा उभिएका दीपकराज गिरीलाई समेत सामाजिक सञ्जाल प्रयोगकर्ताबाट गालीगलौज भइरहेको छ। यसमा उनीहरूलाई दुई जनाले मात्र चलचित्र बनाएर देखाउन समेत चुनौती दिएका छन्। तथानाम गालीगलौजमा उत्रिएपछि कलाकारहरूले संयमितता अपनाउन आग्रह गरेका छन्। नेपाल चलचित्र कलाकार संघले पनि आलोचना तथा प्रतिवादको नाममा अशिष्ट भाषाको प्रयोग गर्नु निन्दनीय भएको भन्दै त्यस्तो नगर्न सबैमा आग्रह गरेको छ।

त्यस्तै, नायिकाहरू रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, गायक शिव परियार लगायतले दर्शकहरूसँग माफी दिन अनुरोध गरेका छन्।

दीपा दिदी तपाईंको पहिलो गल्ति छोरी भएर जन्मिनुभयो : केकी

नायिका केकी अधिकारीलाई दीपालाई छोरी भएर जन्मिएर पहिलो गल्ति भएको बताएकी छन्। सामाजिक सञ्जालमा आमाले केही विचार नराख्न सुझाव दिइरहेको जानकारी दिँदै दीपालाई छोरी भएर जन्मिनु नै पहिलो गल्ती भएको केकीले बताएकी हुन्। यही विषयमा दीपकमाथि पनि तथानाम गालीगलौज भइरहेका बेला केकीले महिलावादी विचार प्रकट गरेपछि समर्थकहरूले “दीपालाई महिला कलाकार भएर गाली गरेका हुन् कि राजेश हमालको अपमान गरेकोमा” भन्दै प्रश्न गरेका छन्।

केकीलाई कुनै पनि घटनामा महिलावादी विचारसँग तुलना नगर्न सुझाव दिएका छन्। त्यस्ता कमेन्ट गर्नेमै महिला समर्थक रहेका छन्। उनीहरूले हमाल सिंगो चलचित्र क्षेत्रको जरा भएको भन्दै भर्खर चलचित्र क्षेत्रमा उदाउँदै गरेका कलाकारलाई पुराना कलाकारको सम्मान गर्न आग्रह गरेका छन्। केकीको स्टाटस सेयर गर्दै नायिका निशा अधिकारीले पनि उनको भनाइमा समर्थन जनाएकी छन्।

अब के दीपाश्रीको खुट्टानै भाँचेर पठाउने त ? : माग्ने बुढा

आफूले बोलेको विषयमा दीपाले माफी मागिसकेको अवस्थामा पनि उनीमाथि गालैगलौजको वर्षा रोकिएको छैन। तल्लोस्तरको गाली गलौज हुन थालेपछि हास्य कलाकार माग्ने बुढाले संयमित हुन सबैमा आग्रह गरेका छन्। दीपाश्री मनकी निकै दयालु रहेको भन्दै उनले भनेका छन्, “वर्षेनी १५ जना बालबालिकाको स्कूल फि तिर्दै आउनुभएको छ। कोही कलाकार दुःखमा पर्दा त्यहाँ पुगिहाल्नुहुन्छ।”

अब यो विषयमा दीपाले माफी मागिसकेको भन्दै थप नउचाल्न सबैमा आग्रह गरेका छन्।

कसैको अपमान गरे एक लाखसम्म जरिवारना : रेखा थापा

अभिनेत्री तथा निर्मात्रि रेखा थापाले कसैको अपमान तथा मानमर्दन हुने गतिविधि नगर्न सबैलाई सचेत गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै सबैलाई सचेत गराएकी छन्।

उनले लेखेकी छिन्, “हामी कहाँ अहिले सम्म कानूनी राज्य कायम छ। राज्य संरचनाहरूले काम गरि रहेका छन्। त्यसैले कानूनी राज्य भन्दा बाहिर छौं जस्तो गरी शब्दहरूको प्रयोग गर्नेहरूले सोच्नु आवश्यक छ। यो घटनाले हाम्रो समाज कता जाँदैछ? भनेर हामीलाई एक पल्ट फर्किएर हेर्न बाध्य गराएको छ। अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइन्छ तर, आपत्तिजनक अपशब्द बोल्न, लेख्न पाइदैन।”

त्यस्तै नायिका प्रिंयका कार्की, गायक शिव परियारले पनि सामाजिक सञ्जालमार्फत् जथाभावी टिकाटिप्प्णी नगर्न सबैमा अनुरोध गरेका छन्। उनीहरूले आफ्नो गल्तीमा दीपाले माफी मागिसकेको भन्दै यो विषयलाई यहि अन्त्य गर्न अनुरोध गरेका हुन्। प्रियकाले भनेकी छिन्, “हाम्रो आफन्त, आफ्नै छोरा–छोरीले केही गल्ती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौं र ? गर्दैन्नौं नि। एउटा अभिभावकको नजरबाट सम्झाउँछौ, गल्ती औल्याउँदै अगाडी बढ्ने हौसला दिन्छौं, माफी मागे स्वीकार्छौं। यही तरिका हाम्रा देशका छोरी–चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ?” उनले आफ्नो मानसिक स्वास्थ्य पनि प्रभावित हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेकी छन्।

"> दीपाश्रीको समर्थनमा दर्शकलाई कलाकारको आग्रह- ‘अति भयो अब माफी दिनुहोस्’: Dekhapadhi
दीपाश्रीको समर्थनमा दर्शकलाई कलाकारको आग्रह- ‘अति भयो अब माफी दिनुहोस्’
काठमाडौं। राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधीमाथि निर्मात्री तथा कलाकार दीपाश्री निरौलाले प्रश्न उठाइन्। हमाललाई कसले र कसरी महानायकको उपाधी दिइयो भन्दै प्रश्न गर्दा उनीमाथि यति प्रहार भयो कि जुन क्रम अझै जारी छ। चर्को आलोचना तथा गालीगलौज आउन थालेपछि उनले सार्वजनिक रूपमा माफी मागिन्। उनले माफी त मागिन् तर, हमालका समर्थक तथा शुभचिन्तकहरूले भने माफी स्वीकार गरेनन्। उनीहरूले झन गाली मात्र नभएर ट्रोेल समेत बनाइरहेका छन्।

दीपाको समर्थनमा उभिएका दीपकराज गिरीलाई समेत सामाजिक सञ्जाल प्रयोगकर्ताबाट गालीगलौज भइरहेको छ। यसमा उनीहरूलाई दुई जनाले मात्र चलचित्र बनाएर देखाउन समेत चुनौती दिएका छन्। तथानाम गालीगलौजमा उत्रिएपछि कलाकारहरूले संयमितता अपनाउन आग्रह गरेका छन्। नेपाल चलचित्र कलाकार संघले पनि आलोचना तथा प्रतिवादको नाममा अशिष्ट भाषाको प्रयोग गर्नु निन्दनीय भएको भन्दै त्यस्तो नगर्न सबैमा आग्रह गरेको छ।

त्यस्तै, नायिकाहरू रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, गायक शिव परियार लगायतले दर्शकहरूसँग माफी दिन अनुरोध गरेका छन्।

दीपा दिदी तपाईंको पहिलो गल्ति छोरी भएर जन्मिनुभयो : केकी

नायिका केकी अधिकारीलाई दीपालाई छोरी भएर जन्मिएर पहिलो गल्ति भएको बताएकी छन्। सामाजिक सञ्जालमा आमाले केही विचार नराख्न सुझाव दिइरहेको जानकारी दिँदै दीपालाई छोरी भएर जन्मिनु नै पहिलो गल्ती भएको केकीले बताएकी हुन्। यही विषयमा दीपकमाथि पनि तथानाम गालीगलौज भइरहेका बेला केकीले महिलावादी विचार प्रकट गरेपछि समर्थकहरूले “दीपालाई महिला कलाकार भएर गाली गरेका हुन् कि राजेश हमालको अपमान गरेकोमा” भन्दै प्रश्न गरेका छन्।

केकीलाई कुनै पनि घटनामा महिलावादी विचारसँग तुलना नगर्न सुझाव दिएका छन्। त्यस्ता कमेन्ट गर्नेमै महिला समर्थक रहेका छन्। उनीहरूले हमाल सिंगो चलचित्र क्षेत्रको जरा भएको भन्दै भर्खर चलचित्र क्षेत्रमा उदाउँदै गरेका कलाकारलाई पुराना कलाकारको सम्मान गर्न आग्रह गरेका छन्। केकीको स्टाटस सेयर गर्दै नायिका निशा अधिकारीले पनि उनको भनाइमा समर्थन जनाएकी छन्।

अब के दीपाश्रीको खुट्टानै भाँचेर पठाउने त ? : माग्ने बुढा

आफूले बोलेको विषयमा दीपाले माफी मागिसकेको अवस्थामा पनि उनीमाथि गालैगलौजको वर्षा रोकिएको छैन। तल्लोस्तरको गाली गलौज हुन थालेपछि हास्य कलाकार माग्ने बुढाले संयमित हुन सबैमा आग्रह गरेका छन्। दीपाश्री मनकी निकै दयालु रहेको भन्दै उनले भनेका छन्, “वर्षेनी १५ जना बालबालिकाको स्कूल फि तिर्दै आउनुभएको छ। कोही कलाकार दुःखमा पर्दा त्यहाँ पुगिहाल्नुहुन्छ।”

अब यो विषयमा दीपाले माफी मागिसकेको भन्दै थप नउचाल्न सबैमा आग्रह गरेका छन्।

कसैको अपमान गरे एक लाखसम्म जरिवारना : रेखा थापा

अभिनेत्री तथा निर्मात्रि रेखा थापाले कसैको अपमान तथा मानमर्दन हुने गतिविधि नगर्न सबैलाई सचेत गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै सबैलाई सचेत गराएकी छन्।

उनले लेखेकी छिन्, “हामी कहाँ अहिले सम्म कानूनी राज्य कायम छ। राज्य संरचनाहरूले काम गरि रहेका छन्। त्यसैले कानूनी राज्य भन्दा बाहिर छौं जस्तो गरी शब्दहरूको प्रयोग गर्नेहरूले सोच्नु आवश्यक छ। यो घटनाले हाम्रो समाज कता जाँदैछ? भनेर हामीलाई एक पल्ट फर्किएर हेर्न बाध्य गराएको छ। अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइन्छ तर, आपत्तिजनक अपशब्द बोल्न, लेख्न पाइदैन।”

त्यस्तै नायिका प्रिंयका कार्की, गायक शिव परियारले पनि सामाजिक सञ्जालमार्फत् जथाभावी टिकाटिप्प्णी नगर्न सबैमा अनुरोध गरेका छन्। उनीहरूले आफ्नो गल्तीमा दीपाले माफी मागिसकेको भन्दै यो विषयलाई यहि अन्त्य गर्न अनुरोध गरेका हुन्। प्रियकाले भनेकी छिन्, “हाम्रो आफन्त, आफ्नै छोरा–छोरीले केही गल्ती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौं र ? गर्दैन्नौं नि। एउटा अभिभावकको नजरबाट सम्झाउँछौ, गल्ती औल्याउँदै अगाडी बढ्ने हौसला दिन्छौं, माफी मागे स्वीकार्छौं। यही तरिका हाम्रा देशका छोरी–चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ?” उनले आफ्नो मानसिक स्वास्थ्य पनि प्रभावित हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्