काठमाडौं। केही दिनदेखि केही चलचित्रकर्मी विवादमा मुछिएका छन्। यसमा दीपाश्री निरौला, दीपकराज गिरी, पूजा शर्मा, भुवन केसी, साम्राज्ञी आरएल शाह लगायतका चलचित्र कलाकार विवादमा मुछिएका हुन्।

विशेषगरी दीपा र दीपकमाथि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ। अझ दीपामाथि त तल्लोस्तरको गाली गलौजसमेत आइरहेका छन्। जसले गर्दा केही दिनदेखि उनी न राति राम्रोसँग सुत्न पाएकी छन् न त पेट भरिने गरी खान पाएकी छिन्। सामाजिक सञ्जालमा आउने टिकाटिप्पणीले उनी तनावमा छन्।

यही कुरालाई नायिका केकी अधिकारीकी आमाले पनि नियाल्दै आएकी छन्। प्राय: सामाजिक सञ्जालमा नआउने केकीकी आमा अचेल भने धेरैजसो समय सामाजिक सञ्जालमै बिताउने गरेकी छन्। यसको कारण हो, कतै आफ्नी छोरी पनि कुनै कारण विवादमा आएर गालीको शिकार त बन्ने होइनन्। यसबारे उनलाई साह्रै चिन्ता लाग्ने गरेको छ।

सिफारिस

केकीले सामाजिक सञ्जालमार्फत् आमाबारे जानकारी दिएकी छन्। उनले लेखेकी छन्, "विगत केही हप्तायता आमा त्यसै त्रसित हुनुहुन्छ। यसअघि फेसबुकमा खासै सक्रिय हुनुहुन्थेन, तर आजकल हर दिन र घण्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ।'

आमाले कुनै नसा लागेर वा फेसबुकमा लत लागेर नभई कतै छोरीले केही लेखेको छ कि भनेर नियाल्दै आएकी हुन्। छोरीलाई 'अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है!' भन्दै आएका छन्। उनकी आमाले सामाजिक सञ्जालमा सहनै गाह्रो हुने प्रतिक्रिया आउने र आफ्नो मन भतभत पोल्ने बताउँदै आएकी छन्।

" /> काठमाडौं। केही दिनदेखि केही चलचित्रकर्मी विवादमा मुछिएका छन्। यसमा दीपाश्री निरौला, दीपकराज गिरी, पूजा शर्मा, भुवन केसी, साम्राज्ञी आरएल शाह लगायतका चलचित्र कलाकार विवादमा मुछिएका हुन्।

विशेषगरी दीपा र दीपकमाथि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ। अझ दीपामाथि त तल्लोस्तरको गाली गलौजसमेत आइरहेका छन्। जसले गर्दा केही दिनदेखि उनी न राति राम्रोसँग सुत्न पाएकी छन् न त पेट भरिने गरी खान पाएकी छिन्। सामाजिक सञ्जालमा आउने टिकाटिप्पणीले उनी तनावमा छन्।

यही कुरालाई नायिका केकी अधिकारीकी आमाले पनि नियाल्दै आएकी छन्। प्राय: सामाजिक सञ्जालमा नआउने केकीकी आमा अचेल भने धेरैजसो समय सामाजिक सञ्जालमै बिताउने गरेकी छन्। यसको कारण हो, कतै आफ्नी छोरी पनि कुनै कारण विवादमा आएर गालीको शिकार त बन्ने होइनन्। यसबारे उनलाई साह्रै चिन्ता लाग्ने गरेको छ।

सिफारिस

केकीले सामाजिक सञ्जालमार्फत् आमाबारे जानकारी दिएकी छन्। उनले लेखेकी छन्, "विगत केही हप्तायता आमा त्यसै त्रसित हुनुहुन्छ। यसअघि फेसबुकमा खासै सक्रिय हुनुहुन्थेन, तर आजकल हर दिन र घण्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ।'

आमाले कुनै नसा लागेर वा फेसबुकमा लत लागेर नभई कतै छोरीले केही लेखेको छ कि भनेर नियाल्दै आएकी हुन्। छोरीलाई 'अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है!' भन्दै आएका छन्। उनकी आमाले सामाजिक सञ्जालमा सहनै गाह्रो हुने प्रतिक्रिया आउने र आफ्नो मन भतभत पोल्ने बताउँदै आएकी छन्।

"> चलचित्रकर्मीबीचकाे विवादले तनावमा केकी अधिकारी, भन्छिन्- फेसबुकका कारण आमा त्रसित हुनुहुन्छ: Dekhapadhi
चलचित्रकर्मीबीचकाे विवादले तनावमा केकी अधिकारी, भन्छिन्- फेसबुकका कारण आमा त्रसित हुनुहुन्छ
काठमाडौं। केही दिनदेखि केही चलचित्रकर्मी विवादमा मुछिएका छन्। यसमा दीपाश्री निरौला, दीपकराज गिरी, पूजा शर्मा, भुवन केसी, साम्राज्ञी आरएल शाह लगायतका चलचित्र कलाकार विवादमा मुछिएका हुन्।

विशेषगरी दीपा र दीपकमाथि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ। अझ दीपामाथि त तल्लोस्तरको गाली गलौजसमेत आइरहेका छन्। जसले गर्दा केही दिनदेखि उनी न राति राम्रोसँग सुत्न पाएकी छन् न त पेट भरिने गरी खान पाएकी छिन्। सामाजिक सञ्जालमा आउने टिकाटिप्पणीले उनी तनावमा छन्।

यही कुरालाई नायिका केकी अधिकारीकी आमाले पनि नियाल्दै आएकी छन्। प्राय: सामाजिक सञ्जालमा नआउने केकीकी आमा अचेल भने धेरैजसो समय सामाजिक सञ्जालमै बिताउने गरेकी छन्। यसको कारण हो, कतै आफ्नी छोरी पनि कुनै कारण विवादमा आएर गालीको शिकार त बन्ने होइनन्। यसबारे उनलाई साह्रै चिन्ता लाग्ने गरेको छ।

सिफारिस

काण्डै काण्डमा चलचित्र कलाकार : कोही जिल्लामा चिप्लिए, कोही महानायकमा

केकीले सामाजिक सञ्जालमार्फत् आमाबारे जानकारी दिएकी छन्। उनले लेखेकी छन्, "विगत केही हप्तायता आमा त्यसै त्रसित हुनुहुन्छ। यसअघि फेसबुकमा खासै सक्रिय हुनुहुन्थेन, तर आजकल हर दिन र घण्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ।'

आमाले कुनै नसा लागेर वा फेसबुकमा लत लागेर नभई कतै छोरीले केही लेखेको छ कि भनेर नियाल्दै आएकी हुन्। छोरीलाई 'अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है!' भन्दै आएका छन्। उनकी आमाले सामाजिक सञ्जालमा सहनै गाह्रो हुने प्रतिक्रिया आउने र आफ्नो मन भतभत पोल्ने बताउँदै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्