काठमाडौं। यतिबेला नेपाली चलचित्र उद्योग चर्चामा छ। चर्चामा आउनुका कारण चलचित्रले नयाँ रेकर्ड राखेर वा राम्रो चलचित्र बनेर होइन। यसको कारण हो- चलचित्रकर्मीहरूको बोली तथा व्यवहारका कारण। असारको शुरूआतदेखि नै चर्चामा रहेको चलचित्र क्षेत्र चलचित्रकर्मी शान्त हुने छनक देखिएको छैन। यो साता राजेश हमाल, दीपाश्री निरौलादेखि साम्राज्ञी आरएल शाहसम्म चर्चामा छन्। यस्ता छन्, यो साताका काण्ड :
नेपालमा १४ जिल्ला :
नायिका पूजा शर्माले नेपालमा कतिवटा जिल्ला छन् भन्नेबारे जानकारी नहुँदा उनी आफैं लज्जित बन्न पुगिन्। एक टेलिभिजन कार्यक्रममा पत्रकारले नेपालमा कतिवटा जिल्ला छन् भनेर सोधेको प्रश्नमा उनले १४ जिल्ला भनेर जवाफ दिएकी थिइन्। त्यतिमात्र होइन, नेपालका सञ्चारमन्त्री को हुन भन्ने प्रश्नमा पनि निकिता पौडेल जवाफ दिइन्। जबकी पौडेल २०७४ सालमा चलचित्र विकास बोर्डकी अध्यक्ष बनेकी थिइन्।
राष्ट्रियस्तरको कलाकारलाई सामान्य जानकारी पनि नहुँदा उनको चर्को आलोचना भयो भने उनी ट्रोलको शिकार बनिन्। उनको जवाफपछि कलाकारहरूलाई सामान्यज्ञानबारे जानकारी राख्न सुझाव आइरहेको छ।
कसलाई महानायक मान्ने ?
जिब्रोले धोका दिँदा कलाकार दीपाश्री निरौला तनावमा छिन्। पूजाले अन्तर्वार्ता दिएकै टेलिभिजन (प्राइम टाइम्स टेलिभिज) मा आमन्त्रण गरिएकी निरौलाको प्रश्न थियो, राजेश हमाललाई कुन आधारमा महानायक मान्ने ? जबकी उनकै चलचित्रबाट डेब्यू गर्दै उनले आफ्नो करिअरको शुरूआत गरेकी थिइन्।
उनले राखेको जिज्ञासा राम्रै थियो। महानायक मान्ने आधार के भनेर जिज्ञासा राख्नु उनको अधिकार पनि थियो। तर, नेपाली चलचित्रप्रेमीहरूलाई मन परेन। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दीपाश्रीले माफी त मागिन्। तर, हमालका समर्थकले माफी स्वीकार गरेका छैनन्।
यतिबेला दीपाश्रीमाथि निकै तल्लो स्तरको गाली गलौज आइरहेका छन् कि जो परिवारमा सबैजनासँगै बसेर पढ्न वा हेर्न सक्ने अवस्थाका छैनन्। जसका कारण यतिबेला उनी तनावमा छिन्। दीपाश्रीको समर्थन गर्नेहरूमाथि पनि हमालका समर्थक जाइलाग्ने गरेका छन्।
दीपाको बचाउमा दीपक
दीपाश्री निरौला र दीपकराज गिरी बर्षौंदेखि सहकार्य गर्दै आएका रिल जोडी हुन्। हमाल प्रकरणमा विवादित बनेपछि दीपाको बचाउमा उत्रिए, दीपक। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताबाट उनी पनि नराम्रोसँग पछारिन पुगे। दीपाको बचाउ गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि हमालका समर्थकहरूले दीपकलाई नै महानायक घोषित गरिदिए।
आफू एउटा सामान्य कलाकार भएको तथा महानायक नभएको भन्ने स्पष्टिकरण नै दिनुपर्‍यो। यो विषय अझै जारी छ। आफ्नै कारण विवाद आफूतिर तानेका दीपक पनि यतिबेला तनावमा पर्नुका साथै ट्रोलका शिकार बनेका छन्।
साम्राज्ञीको आरोप, भुवनको खण्डन
चलचित्र जगतमा शोषणको आरोप लगाउनु कुनै नौलो कुरा होइन। वर्षौंदेखि निरन्तर आरोप प्रत्योरोप चल्दै आएको छ। यही आरोप प्रत्यारोपमा उत्रिएका छन्, नायिका साम्राज्ञी आरएल शाह र निर्माता तथा अभिनेता भुवन केसी।
आफूलाई शोषण तथा शारीरिक हिंसा गरेको साम्राज्ञीको आरोप छ। चलचित्रको छायांकनका क्रममा पानी नदिएको, अपशब्द बोलेर आफ्नो अपमान गरेकोदेखि यौनजन्य हिंसा गरेको उनको आरोप छ। चलचित्र यात्राका क्रममा धेरै पटक दूव्यर्वहारको शिकार बनेको साम्राज्ञीको भनाइ थियो। उक्त भनाइमाथि चलचित्र जगतमा एउटा उचाई बनाएका भुवनले तल्लो स्तरको टिप्पणी गरे। भुवनले ‘जुन थालमा खायौ, त्यही थालमा दुलो पार्ने’ भन्दै गरिएको टिप्पणीपछि साम्राज्ञीले अर्को भिडिओ बनाइन्।
भुवनलाई सम्झाउँदै महिलाहरूलाई कमजोर नठान्न तथा आफूमा निर्माता हुँ भन्ने घमण्ड त्याग्न आग्रह गरिन्। त्यतिमात्र होइन्, उनले जापानमा अवार्ड कार्यक्रममा जाँदा आफूलाई अंकल नभन्न, अंकमाल हालेर दूव्र्यवहार गरेका जस्ता कुरा पनि केसीलाई सम्झाइन्। त्यसपछि भने भुवन उनीमाथि टिप्पणी गर्न रोकिए। उनी सिधै कलाकार संघमा उजुरी दिन पुगे। जुन विवाद अहिले कलाकार संघले हेरिरहेको छ।
" /> काठमाडौं। यतिबेला नेपाली चलचित्र उद्योग चर्चामा छ। चर्चामा आउनुका कारण चलचित्रले नयाँ रेकर्ड राखेर वा राम्रो चलचित्र बनेर होइन। यसको कारण हो- चलचित्रकर्मीहरूको बोली तथा व्यवहारका कारण। असारको शुरूआतदेखि नै चर्चामा रहेको चलचित्र क्षेत्र चलचित्रकर्मी शान्त हुने छनक देखिएको छैन। यो साता राजेश हमाल, दीपाश्री निरौलादेखि साम्राज्ञी आरएल शाहसम्म चर्चामा छन्। यस्ता छन्, यो साताका काण्ड :
नेपालमा १४ जिल्ला :
नायिका पूजा शर्माले नेपालमा कतिवटा जिल्ला छन् भन्नेबारे जानकारी नहुँदा उनी आफैं लज्जित बन्न पुगिन्। एक टेलिभिजन कार्यक्रममा पत्रकारले नेपालमा कतिवटा जिल्ला छन् भनेर सोधेको प्रश्नमा उनले १४ जिल्ला भनेर जवाफ दिएकी थिइन्। त्यतिमात्र होइन, नेपालका सञ्चारमन्त्री को हुन भन्ने प्रश्नमा पनि निकिता पौडेल जवाफ दिइन्। जबकी पौडेल २०७४ सालमा चलचित्र विकास बोर्डकी अध्यक्ष बनेकी थिइन्।
राष्ट्रियस्तरको कलाकारलाई सामान्य जानकारी पनि नहुँदा उनको चर्को आलोचना भयो भने उनी ट्रोलको शिकार बनिन्। उनको जवाफपछि कलाकारहरूलाई सामान्यज्ञानबारे जानकारी राख्न सुझाव आइरहेको छ।
कसलाई महानायक मान्ने ?
जिब्रोले धोका दिँदा कलाकार दीपाश्री निरौला तनावमा छिन्। पूजाले अन्तर्वार्ता दिएकै टेलिभिजन (प्राइम टाइम्स टेलिभिज) मा आमन्त्रण गरिएकी निरौलाको प्रश्न थियो, राजेश हमाललाई कुन आधारमा महानायक मान्ने ? जबकी उनकै चलचित्रबाट डेब्यू गर्दै उनले आफ्नो करिअरको शुरूआत गरेकी थिइन्।
उनले राखेको जिज्ञासा राम्रै थियो। महानायक मान्ने आधार के भनेर जिज्ञासा राख्नु उनको अधिकार पनि थियो। तर, नेपाली चलचित्रप्रेमीहरूलाई मन परेन। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दीपाश्रीले माफी त मागिन्। तर, हमालका समर्थकले माफी स्वीकार गरेका छैनन्।
यतिबेला दीपाश्रीमाथि निकै तल्लो स्तरको गाली गलौज आइरहेका छन् कि जो परिवारमा सबैजनासँगै बसेर पढ्न वा हेर्न सक्ने अवस्थाका छैनन्। जसका कारण यतिबेला उनी तनावमा छिन्। दीपाश्रीको समर्थन गर्नेहरूमाथि पनि हमालका समर्थक जाइलाग्ने गरेका छन्।
दीपाको बचाउमा दीपक
दीपाश्री निरौला र दीपकराज गिरी बर्षौंदेखि सहकार्य गर्दै आएका रिल जोडी हुन्। हमाल प्रकरणमा विवादित बनेपछि दीपाको बचाउमा उत्रिए, दीपक। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताबाट उनी पनि नराम्रोसँग पछारिन पुगे। दीपाको बचाउ गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि हमालका समर्थकहरूले दीपकलाई नै महानायक घोषित गरिदिए।
आफू एउटा सामान्य कलाकार भएको तथा महानायक नभएको भन्ने स्पष्टिकरण नै दिनुपर्‍यो। यो विषय अझै जारी छ। आफ्नै कारण विवाद आफूतिर तानेका दीपक पनि यतिबेला तनावमा पर्नुका साथै ट्रोलका शिकार बनेका छन्।
साम्राज्ञीको आरोप, भुवनको खण्डन
चलचित्र जगतमा शोषणको आरोप लगाउनु कुनै नौलो कुरा होइन। वर्षौंदेखि निरन्तर आरोप प्रत्योरोप चल्दै आएको छ। यही आरोप प्रत्यारोपमा उत्रिएका छन्, नायिका साम्राज्ञी आरएल शाह र निर्माता तथा अभिनेता भुवन केसी।
आफूलाई शोषण तथा शारीरिक हिंसा गरेको साम्राज्ञीको आरोप छ। चलचित्रको छायांकनका क्रममा पानी नदिएको, अपशब्द बोलेर आफ्नो अपमान गरेकोदेखि यौनजन्य हिंसा गरेको उनको आरोप छ। चलचित्र यात्राका क्रममा धेरै पटक दूव्यर्वहारको शिकार बनेको साम्राज्ञीको भनाइ थियो। उक्त भनाइमाथि चलचित्र जगतमा एउटा उचाई बनाएका भुवनले तल्लो स्तरको टिप्पणी गरे। भुवनले ‘जुन थालमा खायौ, त्यही थालमा दुलो पार्ने’ भन्दै गरिएको टिप्पणीपछि साम्राज्ञीले अर्को भिडिओ बनाइन्।
भुवनलाई सम्झाउँदै महिलाहरूलाई कमजोर नठान्न तथा आफूमा निर्माता हुँ भन्ने घमण्ड त्याग्न आग्रह गरिन्। त्यतिमात्र होइन्, उनले जापानमा अवार्ड कार्यक्रममा जाँदा आफूलाई अंकल नभन्न, अंकमाल हालेर दूव्र्यवहार गरेका जस्ता कुरा पनि केसीलाई सम्झाइन्। त्यसपछि भने भुवन उनीमाथि टिप्पणी गर्न रोकिए। उनी सिधै कलाकार संघमा उजुरी दिन पुगे। जुन विवाद अहिले कलाकार संघले हेरिरहेको छ।
"> काण्डै काण्डमा चलचित्र कलाकार : कोही जिल्लामा चिप्लिए, कोही महानायकमा : Dekhapadhi
काण्डै काण्डमा चलचित्र कलाकार : कोही जिल्लामा चिप्लिए, कोही महानायकमा
काठमाडौं। यतिबेला नेपाली चलचित्र उद्योग चर्चामा छ। चर्चामा आउनुका कारण चलचित्रले नयाँ रेकर्ड राखेर वा राम्रो चलचित्र बनेर होइन। यसको कारण हो- चलचित्रकर्मीहरूको बोली तथा व्यवहारका कारण। असारको शुरूआतदेखि नै चर्चामा रहेको चलचित्र क्षेत्र चलचित्रकर्मी शान्त हुने छनक देखिएको छैन। यो साता राजेश हमाल, दीपाश्री निरौलादेखि साम्राज्ञी आरएल शाहसम्म चर्चामा छन्। यस्ता छन्, यो साताका काण्ड :
नेपालमा १४ जिल्ला :
नायिका पूजा शर्माले नेपालमा कतिवटा जिल्ला छन् भन्नेबारे जानकारी नहुँदा उनी आफैं लज्जित बन्न पुगिन्। एक टेलिभिजन कार्यक्रममा पत्रकारले नेपालमा कतिवटा जिल्ला छन् भनेर सोधेको प्रश्नमा उनले १४ जिल्ला भनेर जवाफ दिएकी थिइन्। त्यतिमात्र होइन, नेपालका सञ्चारमन्त्री को हुन भन्ने प्रश्नमा पनि निकिता पौडेल जवाफ दिइन्। जबकी पौडेल २०७४ सालमा चलचित्र विकास बोर्डकी अध्यक्ष बनेकी थिइन्।
राष्ट्रियस्तरको कलाकारलाई सामान्य जानकारी पनि नहुँदा उनको चर्को आलोचना भयो भने उनी ट्रोलको शिकार बनिन्। उनको जवाफपछि कलाकारहरूलाई सामान्यज्ञानबारे जानकारी राख्न सुझाव आइरहेको छ।
कसलाई महानायक मान्ने ?
जिब्रोले धोका दिँदा कलाकार दीपाश्री निरौला तनावमा छिन्। पूजाले अन्तर्वार्ता दिएकै टेलिभिजन (प्राइम टाइम्स टेलिभिज) मा आमन्त्रण गरिएकी निरौलाको प्रश्न थियो, राजेश हमाललाई कुन आधारमा महानायक मान्ने ? जबकी उनकै चलचित्रबाट डेब्यू गर्दै उनले आफ्नो करिअरको शुरूआत गरेकी थिइन्।
उनले राखेको जिज्ञासा राम्रै थियो। महानायक मान्ने आधार के भनेर जिज्ञासा राख्नु उनको अधिकार पनि थियो। तर, नेपाली चलचित्रप्रेमीहरूलाई मन परेन। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दीपाश्रीले माफी त मागिन्। तर, हमालका समर्थकले माफी स्वीकार गरेका छैनन्।
यतिबेला दीपाश्रीमाथि निकै तल्लो स्तरको गाली गलौज आइरहेका छन् कि जो परिवारमा सबैजनासँगै बसेर पढ्न वा हेर्न सक्ने अवस्थाका छैनन्। जसका कारण यतिबेला उनी तनावमा छिन्। दीपाश्रीको समर्थन गर्नेहरूमाथि पनि हमालका समर्थक जाइलाग्ने गरेका छन्।
दीपाको बचाउमा दीपक
दीपाश्री निरौला र दीपकराज गिरी बर्षौंदेखि सहकार्य गर्दै आएका रिल जोडी हुन्। हमाल प्रकरणमा विवादित बनेपछि दीपाको बचाउमा उत्रिए, दीपक। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताबाट उनी पनि नराम्रोसँग पछारिन पुगे। दीपाको बचाउ गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि हमालका समर्थकहरूले दीपकलाई नै महानायक घोषित गरिदिए।
साम्राज्ञीको आरोप, भुवनको खण्डन
चलचित्र जगतमा शोषणको आरोप लगाउनु कुनै नौलो कुरा होइन। वर्षौंदेखि निरन्तर आरोप प्रत्योरोप चल्दै आएको छ। यही आरोप प्रत्यारोपमा उत्रिएका छन्, नायिका साम्राज्ञी आरएल शाह र निर्माता तथा अभिनेता भुवन केसी।
आफूलाई शोषण तथा शारीरिक हिंसा गरेको साम्राज्ञीको आरोप छ। चलचित्रको छायांकनका क्रममा पानी नदिएको, अपशब्द बोलेर आफ्नो अपमान गरेकोदेखि यौनजन्य हिंसा गरेको उनको आरोप छ। चलचित्र यात्राका क्रममा धेरै पटक दूव्यर्वहारको शिकार बनेको साम्राज्ञीको भनाइ थियो। उक्त भनाइमाथि चलचित्र जगतमा एउटा उचाई बनाएका भुवनले तल्लो स्तरको टिप्पणी गरे। भुवनले ‘जुन थालमा खायौ, त्यही थालमा दुलो पार्ने’ भन्दै गरिएको टिप्पणीपछि साम्राज्ञीले अर्को भिडिओ बनाइन्।
भुवनलाई सम्झाउँदै महिलाहरूलाई कमजोर नठान्न तथा आफूमा निर्माता हुँ भन्ने घमण्ड त्याग्न आग्रह गरिन्। त्यतिमात्र होइन्, उनले जापानमा अवार्ड कार्यक्रममा जाँदा आफूलाई अंकल नभन्न, अंकमाल हालेर दूव्र्यवहार गरेका जस्ता कुरा पनि केसीलाई सम्झाइन्। त्यसपछि भने भुवन उनीमाथि टिप्पणी गर्न रोकिए। उनी सिधै कलाकार संघमा उजुरी दिन पुगे। जुन विवाद अहिले कलाकार संघले हेरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्