काठमाडौं। गायक नवराज कलौनीको शब्द संगीतमा रहेको गीत ‘डोली’ सार्वजनिक भएको छ।

सुरेश भट्टको स्वरमा रहेको गीतमा सिवेशलेश र प्रशंसा परीलाई फिचर्ड गरिएको छ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडिओमा प्रकाश खड्काको छायांकन तथा विश्वकर्माको सम्पादन रहेको छ।

गायक नवराजले यसअघि थुप्रै गीतहरू ल्याइसकेका छन्। नवराजले यो गीतमा नवगायक भट्टलाई गाउने मौका दिएका हुन्।

" /> काठमाडौं। गायक नवराज कलौनीको शब्द संगीतमा रहेको गीत ‘डोली’ सार्वजनिक भएको छ।

सुरेश भट्टको स्वरमा रहेको गीतमा सिवेशलेश र प्रशंसा परीलाई फिचर्ड गरिएको छ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडिओमा प्रकाश खड्काको छायांकन तथा विश्वकर्माको सम्पादन रहेको छ।

गायक नवराजले यसअघि थुप्रै गीतहरू ल्याइसकेका छन्। नवराजले यो गीतमा नवगायक भट्टलाई गाउने मौका दिएका हुन्।

"> नवराज कलौनीको ‘डोली’ सार्वजनिक: Dekhapadhi
नवराज कलौनीको ‘डोली’ सार्वजनिक
काठमाडौं। गायक नवराज कलौनीको शब्द संगीतमा रहेको गीत ‘डोली’ सार्वजनिक भएको छ।

सुरेश भट्टको स्वरमा रहेको गीतमा सिवेशलेश र प्रशंसा परीलाई फिचर्ड गरिएको छ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडिओमा प्रकाश खड्काको छायांकन तथा विश्वकर्माको सम्पादन रहेको छ।

गायक नवराजले यसअघि थुप्रै गीतहरू ल्याइसकेका छन्। नवराजले यो गीतमा नवगायक भट्टलाई गाउने मौका दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्