काठमाडौं। सुशान्तसिंह राजपूतको मृत्युको कारण बनेको भन्दै सलमान खानसहित ८ जनाविरुद्ध परेको मुद्दा खारेज भएको छ। बिहार अदालतले उक्त मुद्दा खारेज गरेको हो। वकिल सुधीर कुमार ओझाले दायर गरेको फौजदारी सम्बन्धी मुद्दा अदालतले खारेज गरिदिएको हो।

मुज्जफरपुरका चीफ मेजिस्ट्रेट मुकेश कुमारले उक्त अपील खारेज गर्न आदेश दिएका हुन्। अपील खारेज भएपछि प्रतिक्रिया दिँदै वकिल शर्माले सुशान्तलाई आत्महत्या गर्न बाध्य पार्ने उनीहरू नै भएकाले कारवाही हुनुपर्ने बताए। उनले सलमान खान, करन जोहर, आदित्य चोपडा, सञ्जय लीला भन्साली, भुषण कुमार, एकता कपुर तथा दिनेश विजानविरुद्ध उजुरी दिएका थिए।

सुशान्तलाई उनीहरूले धेरै महिनादेखि यातना दिएको वकिल शर्माको आरोप छ। उनले ८ जना सेलिब्रेटीहरूलाई सुशान्तलाई चलचित्रमा अभियन गर्न पनि नदिने, उनको चलचित्र रिलिज पनि गर्न नदिने गरेको आरोप लगाएका थिए।

जसका कारण डिप्रेशनको शिकार बनेर सुशान्तले आत्महत्याको बाटो रोज्न बाध्य भएको उनको दाबी छ। १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए। उनको आत्महत्यापछि भारतमा यतिबेला नेपोटिज्मको चर्चा व्यापक बनेको छ।

" /> काठमाडौं। सुशान्तसिंह राजपूतको मृत्युको कारण बनेको भन्दै सलमान खानसहित ८ जनाविरुद्ध परेको मुद्दा खारेज भएको छ। बिहार अदालतले उक्त मुद्दा खारेज गरेको हो। वकिल सुधीर कुमार ओझाले दायर गरेको फौजदारी सम्बन्धी मुद्दा अदालतले खारेज गरिदिएको हो।

मुज्जफरपुरका चीफ मेजिस्ट्रेट मुकेश कुमारले उक्त अपील खारेज गर्न आदेश दिएका हुन्। अपील खारेज भएपछि प्रतिक्रिया दिँदै वकिल शर्माले सुशान्तलाई आत्महत्या गर्न बाध्य पार्ने उनीहरू नै भएकाले कारवाही हुनुपर्ने बताए। उनले सलमान खान, करन जोहर, आदित्य चोपडा, सञ्जय लीला भन्साली, भुषण कुमार, एकता कपुर तथा दिनेश विजानविरुद्ध उजुरी दिएका थिए।

सुशान्तलाई उनीहरूले धेरै महिनादेखि यातना दिएको वकिल शर्माको आरोप छ। उनले ८ जना सेलिब्रेटीहरूलाई सुशान्तलाई चलचित्रमा अभियन गर्न पनि नदिने, उनको चलचित्र रिलिज पनि गर्न नदिने गरेको आरोप लगाएका थिए।

जसका कारण डिप्रेशनको शिकार बनेर सुशान्तले आत्महत्याको बाटो रोज्न बाध्य भएको उनको दाबी छ। १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए। उनको आत्महत्यापछि भारतमा यतिबेला नेपोटिज्मको चर्चा व्यापक बनेको छ।

"> सुशान्त मृत्यु प्रकरण: सलमान खानसहित ८ जनाविरुद्धको उजुरी खारेज : Dekhapadhi
सुशान्त मृत्यु प्रकरण: सलमान खानसहित ८ जनाविरुद्धको उजुरी खारेज
काठमाडौं। सुशान्तसिंह राजपूतको मृत्युको कारण बनेको भन्दै सलमान खानसहित ८ जनाविरुद्ध परेको मुद्दा खारेज भएको छ। बिहार अदालतले उक्त मुद्दा खारेज गरेको हो। वकिल सुधीर कुमार ओझाले दायर गरेको फौजदारी सम्बन्धी मुद्दा अदालतले खारेज गरिदिएको हो।

मुज्जफरपुरका चीफ मेजिस्ट्रेट मुकेश कुमारले उक्त अपील खारेज गर्न आदेश दिएका हुन्। अपील खारेज भएपछि प्रतिक्रिया दिँदै वकिल शर्माले सुशान्तलाई आत्महत्या गर्न बाध्य पार्ने उनीहरू नै भएकाले कारवाही हुनुपर्ने बताए। उनले सलमान खान, करन जोहर, आदित्य चोपडा, सञ्जय लीला भन्साली, भुषण कुमार, एकता कपुर तथा दिनेश विजानविरुद्ध उजुरी दिएका थिए।

सुशान्तलाई उनीहरूले धेरै महिनादेखि यातना दिएको वकिल शर्माको आरोप छ। उनले ८ जना सेलिब्रेटीहरूलाई सुशान्तलाई चलचित्रमा अभियन गर्न पनि नदिने, उनको चलचित्र रिलिज पनि गर्न नदिने गरेको आरोप लगाएका थिए।

जसका कारण डिप्रेशनको शिकार बनेर सुशान्तले आत्महत्याको बाटो रोज्न बाध्य भएको उनको दाबी छ। १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए। उनको आत्महत्यापछि भारतमा यतिबेला नेपोटिज्मको चर्चा व्यापक बनेको छ।

प्रतिक्रिया दिनुहोस्