काठमाडौं। संगीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। श्रेष्ठले विश्वका १२ भाषामा संगीत भरेर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन्।

गत फागुनमा रेडर्क गराइएको गीतमा गिजिन बुकले केही दिन अगाडि उनलाई प्रमाणपत्र पठाएको हो। डा. डीआर उपाध्यायको शब्दमा रहेको मायाको सागरमा बोलको गीतमा रहेका १२ हरफलाई विभिन्न १२ भाषामा संगीत भरेका थिए।

उनले नेपाली,  हिन्दी, चिनियाँ, जापानीज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई गरी विश्वका १२ भाषामा संगीत भरेर विश्व रेकर्ड कायम  गरेका हुन्।

विश्व संगीत इतिहासमा पहिलो अन्तर्राष्ट्रिय भाषामा संगीत गरेर विश्व कीर्तिमान कायम गरिएको भन्दै संगीतकार सन्तोषले खुशी व्यक्त गरे। “यो नेपाल र नेपाली गीत संगीतका लागि गर्वको विषय हो। यसरी आफ्नो नाममा विश्व रेकर्ड कायम गराउँन पाउँदै अत्यन्तै खुशी छु।” सन्तोषले भने।

विगत दुई दशकदेखि नेपाली गीत संगीतमा सक्रिय रहेका सन्तोषले तिमिले पराई ठानेपछि, तिम्रो दिलमा चोट लाग्दा जस्ता चर्चित गीतमा संगीत दिइसकेका छन्।

" /> काठमाडौं। संगीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। श्रेष्ठले विश्वका १२ भाषामा संगीत भरेर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन्।

गत फागुनमा रेडर्क गराइएको गीतमा गिजिन बुकले केही दिन अगाडि उनलाई प्रमाणपत्र पठाएको हो। डा. डीआर उपाध्यायको शब्दमा रहेको मायाको सागरमा बोलको गीतमा रहेका १२ हरफलाई विभिन्न १२ भाषामा संगीत भरेका थिए।

उनले नेपाली,  हिन्दी, चिनियाँ, जापानीज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई गरी विश्वका १२ भाषामा संगीत भरेर विश्व रेकर्ड कायम  गरेका हुन्।

विश्व संगीत इतिहासमा पहिलो अन्तर्राष्ट्रिय भाषामा संगीत गरेर विश्व कीर्तिमान कायम गरिएको भन्दै संगीतकार सन्तोषले खुशी व्यक्त गरे। “यो नेपाल र नेपाली गीत संगीतका लागि गर्वको विषय हो। यसरी आफ्नो नाममा विश्व रेकर्ड कायम गराउँन पाउँदै अत्यन्तै खुशी छु।” सन्तोषले भने।

विगत दुई दशकदेखि नेपाली गीत संगीतमा सक्रिय रहेका सन्तोषले तिमिले पराई ठानेपछि, तिम्रो दिलमा चोट लाग्दा जस्ता चर्चित गीतमा संगीत दिइसकेका छन्।

"> संगीतकार सन्तोष श्रेष्ठको सृजनाले बनायो विश्व रेकर्ड: Dekhapadhi
संगीतकार सन्तोष श्रेष्ठको सृजनाले बनायो विश्व रेकर्ड
काठमाडौं। संगीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। श्रेष्ठले विश्वका १२ भाषामा संगीत भरेर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन्।

गत फागुनमा रेडर्क गराइएको गीतमा गिजिन बुकले केही दिन अगाडि उनलाई प्रमाणपत्र पठाएको हो। डा. डीआर उपाध्यायको शब्दमा रहेको मायाको सागरमा बोलको गीतमा रहेका १२ हरफलाई विभिन्न १२ भाषामा संगीत भरेका थिए।

उनले नेपाली,  हिन्दी, चिनियाँ, जापानीज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई गरी विश्वका १२ भाषामा संगीत भरेर विश्व रेकर्ड कायम  गरेका हुन्।

विश्व संगीत इतिहासमा पहिलो अन्तर्राष्ट्रिय भाषामा संगीत गरेर विश्व कीर्तिमान कायम गरिएको भन्दै संगीतकार सन्तोषले खुशी व्यक्त गरे। “यो नेपाल र नेपाली गीत संगीतका लागि गर्वको विषय हो। यसरी आफ्नो नाममा विश्व रेकर्ड कायम गराउँन पाउँदै अत्यन्तै खुशी छु।” सन्तोषले भने।

विगत दुई दशकदेखि नेपाली गीत संगीतमा सक्रिय रहेका सन्तोषले तिमिले पराई ठानेपछि, तिम्रो दिलमा चोट लाग्दा जस्ता चर्चित गीतमा संगीत दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्