काठमाडौं। गायिका ज्योति मगर यतिबेला गृहजिल्ला रोल्पामा छन्। कोरोना महामारीसँगै जारी गरिएको लकडाउनका कारण उनी यतिबेला घरायसी जीवन बिताइरहेकी छिन्। यहिबेला उनले आफू विगत लामो समयदेखि समस्यामा रहेको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ५/७ वर्षदेखि राम्रोसँग सुत्न नसकेको बताएकी छिन्। 

भारतीय अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या तथा नेपाली अभिनेत्री शिल्पा पोखरेलको प्रसंग जोड्दै उनले आफू पनि निकै पीडामा रहेको संकेत गरेकी हुन्। सुशान्तको आत्महत्यापछि नेपालमा पनि कुनै समस्या भए आफूसँग कुरा गर्न भन्दै अभियान नै चलेको थियो। त्यही क्रममा उनले आफूलाई पनि धेरे कुरा भन्न मन लागेको बताएकी हुन्। 

उनले लेखेकी छिन्, “कति धेरै समस्याहरू छन्, जो समाधान भइरहेका छैनन्। तर, म भन्न सकिरहेको छैन। कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली फुट्ने जस्तै फेसबुकमा रोइलो गर्ने बाटो मात्रै बन्यो भने? कतै समस्या समाधान हुनुको साटो झन ठूलो समस्या आयो भने? सायद मैले मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला।” 

यदि अरू कसैमा निद्रासँग सम्झौता गर्दै आउनुभएको भए म्यासेजमार्फत् दुःख सुखका कुरा गर्न आह्वान गरेकी छिन्। दोहोरो अर्थ लाग्ने तथा छाडा शब्दसहितका गीत गाउने गरेको आरोपको सामना गर्दै आएकी ज्योति छोटा पहिरनका कारण पनि चर्चामा आउने गरेकी छिन्। 

" /> काठमाडौं। गायिका ज्योति मगर यतिबेला गृहजिल्ला रोल्पामा छन्। कोरोना महामारीसँगै जारी गरिएको लकडाउनका कारण उनी यतिबेला घरायसी जीवन बिताइरहेकी छिन्। यहिबेला उनले आफू विगत लामो समयदेखि समस्यामा रहेको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ५/७ वर्षदेखि राम्रोसँग सुत्न नसकेको बताएकी छिन्। 

भारतीय अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या तथा नेपाली अभिनेत्री शिल्पा पोखरेलको प्रसंग जोड्दै उनले आफू पनि निकै पीडामा रहेको संकेत गरेकी हुन्। सुशान्तको आत्महत्यापछि नेपालमा पनि कुनै समस्या भए आफूसँग कुरा गर्न भन्दै अभियान नै चलेको थियो। त्यही क्रममा उनले आफूलाई पनि धेरे कुरा भन्न मन लागेको बताएकी हुन्। 

उनले लेखेकी छिन्, “कति धेरै समस्याहरू छन्, जो समाधान भइरहेका छैनन्। तर, म भन्न सकिरहेको छैन। कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली फुट्ने जस्तै फेसबुकमा रोइलो गर्ने बाटो मात्रै बन्यो भने? कतै समस्या समाधान हुनुको साटो झन ठूलो समस्या आयो भने? सायद मैले मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला।” 

यदि अरू कसैमा निद्रासँग सम्झौता गर्दै आउनुभएको भए म्यासेजमार्फत् दुःख सुखका कुरा गर्न आह्वान गरेकी छिन्। दोहोरो अर्थ लाग्ने तथा छाडा शब्दसहितका गीत गाउने गरेको आरोपको सामना गर्दै आएकी ज्योति छोटा पहिरनका कारण पनि चर्चामा आउने गरेकी छिन्। 

"> ज्योति मगर भन्छिन्- ‘पाँच वर्षदेखि राम्ररी सुत्न पाएकी छैन’: Dekhapadhi
ज्योति मगर भन्छिन्- ‘पाँच वर्षदेखि राम्ररी सुत्न पाएकी छैन’ <p style="text-align: justify;">काठमाडौं। गायिका ज्योति मगर यतिबेला गृहजिल्ला रोल्पामा छन्। कोरोना महामारीसँगै जारी गरिएको लकडाउनका कारण उनी यतिबेला घरायसी जीवन बिताइरहेकी छिन्। यहिबेला उनले आफू विगत लामो समयदेखि समस्यामा रहेको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ५/७ वर्षदेखि राम्रोसँग सुत्न नसकेको बताएकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">भारतीय अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या तथा नेपाली अभिनेत्री शिल्पा पोखरेलको प्रसंग जोड्दै उनले आफू पनि निकै पीडामा रहेको संकेत गरेकी हुन्। सुशान्तको आत्महत्यापछि नेपालमा पनि कुनै समस्या भए आफूसँग कुरा गर्न भन्दै अभियान नै चलेको थियो। त्यही क्रममा उनले आफूलाई पनि धेरे कुरा भन्न मन लागेको बताएकी हुन्।&nbsp;</p> <p style="text-align: justify;">उनले लेखेकी छिन्, &ldquo;कति धेरै समस्याहरू छन्, जो समाधान भइरहेका छैनन्। तर, म भन्न सकिरहेको छैन। कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली फुट्ने जस्तै फेसबुकमा रोइलो गर्ने बाटो मात्रै बन्यो भने? कतै समस्या समाधान हुनुको साटो झन ठूलो समस्या आयो भने? सायद मैले मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">यदि अरू कसैमा निद्रासँग सम्झौता गर्दै आउनुभएको भए म्यासेजमार्फत् दुःख सुखका कुरा गर्न आह्वान गरेकी छिन्।&nbsp;दोहोरो अर्थ लाग्ने तथा छाडा शब्दसहितका गीत गाउने गरेको आरोपको सामना गर्दै आएकी ज्योति छोटा पहिरनका कारण पनि चर्चामा आउने गरेकी छिन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्