काठमाडाैं। कोरोना महामारीबाट बच्न लगाइएको लकडाउनका कारण भारतमा एक अभिनेता डिप्रेसनकाे शिकार भएका छन्।

डिप्रेसनकै कारण बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतमा अभिनेता तथा अभिनेत्रीको डिप्रेसनबारे चर्चा भइरहेको छ। यही बेला नायक पार्थ समथान लकडाउनका कारण डिप्रेसनका शिकार बनेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत् आफू डिप्रेसनमा परेको जानकारी दिएका छन्।

कसौटी जिन्दगी की–२ का अभिनेता समथानले लकडाउनका कारण सुटिङ बन्द हुँदा यस्तो समस्याको सामना गर्नुपरेकाे बताए।

उनले लेखेका छन्, “लामो समयदेखिको लकडाउनले चलचित्रको सुटिङ बन्द भए। घरमै बस्दा बस्दै मनमा धेरे पटक नकारात्मक विचार आइरहन्थ्यो। जसले गर्दा म धेरै समस्यामा परेकाे थिएँ।”

इन्स्टाग्राम स्टोरीमा उनले यही कारण उनले केही समयका लागि सोसल मिडियाबाट टाढा हुने बताएका छन्। उनले महामारीका कारण डिप्रेसनमा जाँदा निकै दुःख पाएको भन्दै अब अवस्था सहज भएपछि आफ्नो काममा फर्किने बताए।

सुशान्तले पनि लकडाउनकैबीच डिप्रेसनमा आएर १४ जुनमा आत्महत्या गरेका थिए। उनको आत्महत्यापछि भारतमा डिप्रेसनबारे चर्चा चलिरहेको छ।

" /> काठमाडाैं। कोरोना महामारीबाट बच्न लगाइएको लकडाउनका कारण भारतमा एक अभिनेता डिप्रेसनकाे शिकार भएका छन्।

डिप्रेसनकै कारण बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतमा अभिनेता तथा अभिनेत्रीको डिप्रेसनबारे चर्चा भइरहेको छ। यही बेला नायक पार्थ समथान लकडाउनका कारण डिप्रेसनका शिकार बनेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत् आफू डिप्रेसनमा परेको जानकारी दिएका छन्।

कसौटी जिन्दगी की–२ का अभिनेता समथानले लकडाउनका कारण सुटिङ बन्द हुँदा यस्तो समस्याको सामना गर्नुपरेकाे बताए।

उनले लेखेका छन्, “लामो समयदेखिको लकडाउनले चलचित्रको सुटिङ बन्द भए। घरमै बस्दा बस्दै मनमा धेरे पटक नकारात्मक विचार आइरहन्थ्यो। जसले गर्दा म धेरै समस्यामा परेकाे थिएँ।”

इन्स्टाग्राम स्टोरीमा उनले यही कारण उनले केही समयका लागि सोसल मिडियाबाट टाढा हुने बताएका छन्। उनले महामारीका कारण डिप्रेसनमा जाँदा निकै दुःख पाएको भन्दै अब अवस्था सहज भएपछि आफ्नो काममा फर्किने बताए।

सुशान्तले पनि लकडाउनकैबीच डिप्रेसनमा आएर १४ जुनमा आत्महत्या गरेका थिए। उनको आत्महत्यापछि भारतमा डिप्रेसनबारे चर्चा चलिरहेको छ।

"> लकडाउनमा कसौटी जिन्दगी की-२ का अभिनेता भए डिप्रेसनकाे शिकार: Dekhapadhi
लकडाउनमा कसौटी जिन्दगी की-२ का अभिनेता भए डिप्रेसनकाे शिकार
काठमाडाैं। कोरोना महामारीबाट बच्न लगाइएको लकडाउनका कारण भारतमा एक अभिनेता डिप्रेसनकाे शिकार भएका छन्।

डिप्रेसनकै कारण बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतमा अभिनेता तथा अभिनेत्रीको डिप्रेसनबारे चर्चा भइरहेको छ। यही बेला नायक पार्थ समथान लकडाउनका कारण डिप्रेसनका शिकार बनेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत् आफू डिप्रेसनमा परेको जानकारी दिएका छन्।

कसौटी जिन्दगी की–२ का अभिनेता समथानले लकडाउनका कारण सुटिङ बन्द हुँदा यस्तो समस्याको सामना गर्नुपरेकाे बताए।

उनले लेखेका छन्, “लामो समयदेखिको लकडाउनले चलचित्रको सुटिङ बन्द भए। घरमै बस्दा बस्दै मनमा धेरे पटक नकारात्मक विचार आइरहन्थ्यो। जसले गर्दा म धेरै समस्यामा परेकाे थिएँ।”

इन्स्टाग्राम स्टोरीमा उनले यही कारण उनले केही समयका लागि सोसल मिडियाबाट टाढा हुने बताएका छन्। उनले महामारीका कारण डिप्रेसनमा जाँदा निकै दुःख पाएको भन्दै अब अवस्था सहज भएपछि आफ्नो काममा फर्किने बताए।

सुशान्तले पनि लकडाउनकैबीच डिप्रेसनमा आएर १४ जुनमा आत्महत्या गरेका थिए। उनको आत्महत्यापछि भारतमा डिप्रेसनबारे चर्चा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्