काठमाडाैं। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बुझाउने उद्देश्यले आधा घण्टा लामो वृत्तचित्र निर्माण गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्त्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ।

वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्त्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।

वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार पारिएको छ।

वृत्तचित्रले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समितिले जनाएको छ।

नेपाल आउने सबैजसो पर्यटकलाई बौद्ध क्षेत्र घुमाउने गरी जानकारी दिन वृत्तचित्र सफल रहेको अध्यक्ष लामाले बताए। रासस

" /> काठमाडाैं। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बुझाउने उद्देश्यले आधा घण्टा लामो वृत्तचित्र निर्माण गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्त्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ।

वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्त्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।

वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार पारिएको छ।

वृत्तचित्रले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समितिले जनाएको छ।

नेपाल आउने सबैजसो पर्यटकलाई बौद्ध क्षेत्र घुमाउने गरी जानकारी दिन वृत्तचित्र सफल रहेको अध्यक्ष लामाले बताए। रासस

"> विश्व सम्पदा बौद्ध क्षेत्रको महत्त्व बुझाउन वृत्तचित्र: Dekhapadhi
विश्व सम्पदा बौद्ध क्षेत्रको महत्त्व बुझाउन वृत्तचित्र
काठमाडाैं। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बुझाउने उद्देश्यले आधा घण्टा लामो वृत्तचित्र निर्माण गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्त्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ।

वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्त्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।

वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार पारिएको छ।

वृत्तचित्रले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समितिले जनाएको छ।

नेपाल आउने सबैजसो पर्यटकलाई बौद्ध क्षेत्र घुमाउने गरी जानकारी दिन वृत्तचित्र सफल रहेको अध्यक्ष लामाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्